विश्व |


चिनियाँ किशोरको दैनिकी सवा नौ घण्टा सुत्ने, एक घण्टा ४४ मिनेट खानका लागि

Posted on January 25, 2019 | views : 537 |

माघ ११, बेइजिङ (रासस/सिन्ह्वा) | चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेको पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।  नागरिकहरुको दैनिकी सम्वन्धमा गरिएको सर्वेक्षणको नतिजामा सर्वेक्षणकर्ताहरुले ग्रामिण तथा शहरी

Read More

विश्वकै दुर्लभ रगत 'गोल्डेन ब्लड' के हो ? जुन संसारमै जम्मा ४३ जनासँग मात्र छ

Posted on January 25, 2019 | views : 1449 |

काठमाडौं | रगत रातो हुन्छ यो सबैलाई थाहा भएकै कुरा हो । त्यसैले 'गोल्डेन ब्लड' अर्थात सुनौलो रगत भन्ने बित्तिकै कतिपयलाई अचम्म लाग्न सक्छ र प्रश्नचिन्ह स्वत: खडा हुन्छ, रगत त रातो पो हुन्छ कसरी सुनौलो भयो ? तर रगतका विभिन्न समूहमध्ये 'गोल्डेन ब्लड' पनि एक हो । यो निकै दुर्लभ रगत

Read More

मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित

Posted on January 24, 2019 | views : 717 |

माघ १०, क्वालालमपुर (रासस/सिन्ह्वा) | मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित हुनुभएको छ ।  संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६आँै राजा हुनुभएको अधिकारीहरूले जनाएका छन् ।  राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जन

Read More

अमेरिकी राष्ट्रपतिले व्यक्तिगत रुपमा पठाए उत्तर कोरियाली नेता किमलाई पत्र

Posted on January 24, 2019 | views : 480 |

माघ १०, वासिङ्टन (रासस/सिन्ह्वा) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ ।  उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ । साथै यस विषयमा बिहीबार उत्तर कोरिय

Read More

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाली नेता किमलाई पत्र

Posted on January 24, 2019 | views : 449 |

माघ १०, वासिङ्टन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ । उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ । साथै यस विषयमा बिहीबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले

Read More

अमेरिकामा 'भिडियो गेम' को व्यापार ४४ अर्ब डलर

Posted on January 23, 2019 | views : 465 |

माघ सान ९, फ्रान्सिस्को | “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो ।  इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार

Read More

विमानसँगै हराइरहेका अर्जेन्टिनी खेलाडी शालाको त्यो अन्तिम सन्देश !

Posted on January 23, 2019 | views : 474 |

माघ ९, एजेन्सी । इंग्लिस च्यानलमा विमानसँगै बेपत्ता हुन अघि एमिलियानो शालाले आफ्नो साथीहरुलाई पठाएको अडियो सन्देश सार्वजनिक भएको छ ।  उक्त सन्देशमा कार्डिफ सिटी क्लबको किर्तिमानी रकममा अनुबन्ध भएका शालाले आफूलाई ‘डर लागिरहेको’ बताएका छन् । नान्टेसबाट वेल्स आउने क्रममा उनी सवार विमान बेपत्ता भए

Read More

विश्वका सबैभन्दा वृद्ध व्यक्ति नोनाकाको मृत्यु

Posted on January 22, 2019 | views : 581 |

माघ ८, काठमाडौं । विश्वको सबैभन्दा पाको उमेरका व्यक्तिको मृत्यु भएको छ । जापानका १ सय १३ वर्षका मसाजो नोनाकाको होक्काइडोस्थित आफ्नै घरमा निधन भएको हो । मसाजोको परिवारले जनाए अनुसार उनको सुतेकै अवस्थामा आइतबार बिहान मृत्यु भएको छ । गत वर्ष १ सय १२ वर्ष २५९ दिनको उमेरमा मसाजो विश्वको सबैभन्दा पाको उम

Read More

इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

Posted on January 22, 2019 | views : 407 |

माघ ८, जकार्ता | इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् ।  पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक

Read More

विश्वकै ‘क्युट’ कुकुर ‘बू’को मृत्यु

Posted on January 22, 2019 | views : 416 |

माघ ८, काठमाडौं । सामाजिक सञ्जालमा ‘स्टार’ बनेको पामेरियन जातको कुकुर ‘बू’ को मृत्यु भएको छ । बू को उमेर १२ वर्षको थियो । सन् २०१७ मा आफ्नो सबैभन्दा प्रिय साथी ‘बडी’ मरेपछि बू निकै विक्षिप्त बनेको थियो । कुकुरका मालिकले बताएअनुसार त्यसपछि यो कुकुरलाई मुटुसम्बन्धी  समस्या निम्तिएको थियो । 

Read More

एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्ने

Posted on January 21, 2019 | views : 543 |

माघ ७, पेरिस | बिमान खरिदबिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए३२०नियो सिरिजका ६५ वटा बिमान खरिद गर्न लागेको एयरबस कम्पनीले जनाएको छ । उक्त बिमानको मूल्य ७ अर्ब ४७ करोड डलर रहेको छ ।  डब्लिनस्थित उक्त एसएमबीएस कम्पनीले गतवर्ष ७१ थान एयरबस खरिद गरेको थियो । ठूलो स

Read More

म साउदी अरबबाट किन भागें ? साउदीबाट क्यानडा भागेकी युवतीको बयान !

Posted on January 21, 2019 | views : 1149 |

१८ बर्षकी राहफ मोहम्मद अल-कुननको सन्दर्भमा तब विश्वको ध्यान खिचियो, जब उनी बैंककको हवाई हड्डामा स्वयम्लाई एक कोठामा बन्द गरिरहेका थिए । र, फर्कनका लागि अस्विकार गरिरहेकी थिइन् । उनी साऊदी अरबमा आफ्नो परिवार छाडेर आएकी थिइन् । साथै ट्वीटरमा उनका समर्थनमा एक अभियान चलाइएपछि उनलाई क्यानडामा आश्रय दिइएक

Read More

विशेष सुरक्षाबलमाथि आक्रमण हुँदा १८ जनाको मृत्यु, २७ घाइते

Posted on January 21, 2019 | views : 483 |

माघ ७, अफगानिस्तान | अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको मैदान शारमा भएको एक आतङ्ककारी आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । विशेष सुरक्षाबल रहेका प्रहरी चौकीमा उक्त आक्रमण भएको थियो ।  तालिबान लडाकू समूहले गरेको यस कारबम आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य

Read More

जहाजमै पाइलटबीच एक आपसमा कुटाकुट भएपछि...

Posted on January 21, 2019 | views : 628 |

माघ ७ काठमाडौं | भारतको लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एउटा जहाजका पाइलटबीच कुटाकुट भएको छ ।  जहाज उड्नु भन्दा केही अघि एयर इन्डिगोको विमान (६-ई२२६) का दुई पाइलटबीच जहाजमै कुटाकुट भएको हो ।  पाइलटबीचको झगडाले यति उग्र रुप लियो कि उनीहरु जहाज उडाउनै छाडेर एयरपोर्टबाट

Read More

मोबाइलको पासवर्ड नदिएको भन्दै श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् !

Posted on January 19, 2019 | views : 876 |

आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डोनेसिया हो । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए  । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड द

Read More

एक वृद्धाले गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा खम्बामा ठोक्किँएर जिउं र टाउको छुट्टियो !

Posted on January 19, 2019 | views : 700 |

माघ ५, काठमाडौं | भारतको मध्य प्रदेशस्थित पन्ना जिल्लामा एक वृद्धाले बस यात्राको क्रममा झ्यालबाट टाउको बाहिर निकाल्ने क्रममा निकै भयानक घटना घटेको छ । ती वृद्धाले बान्ता गर्न गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्ने बित्तिकै उनको टाउको काटिएर बाहिर खसेको छ । उनले दुर्घटना हुनु एकैछिन अघिमात्र सँगै बसे

Read More

कारबम आक्रमणमा परि २१ जनाको मृत्यु, ६८ घाइते

Posted on January 18, 2019 | views : 377 |

माघ ४, बोगोटा | कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो ।  यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भिषण आक्रमण भएको

Read More

अमेरिकामा राजनीतिक विवाद व्यापक रुपमा चुलियो

Posted on January 18, 2019 | views : 453 |

माघ ४, वासिङटन | अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिनुभएको छ । साथै, राष्ट्रपति ट्रम्पले डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको

Read More

फिलिपिन्समा शक्तिशाली भूकम्प

Posted on January 16, 2019 | views : 604 |

माघ २, दाभाओ सिटी | दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ ।  स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रव

Read More

आपतकाल घोषणा अहिल्यै नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा

Posted on January 13, 2019 | views : 516 |

पुस २९, वासिङटन | संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने बताउनुभएको छ ।  बजेट अभावमा धेरैवटा अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएको आइतबारसम्म २३ दिन पुगिसकेको छ । राष्ट्रपति ट्

Read More

अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी, ट्रम्पलाई चुनौती

Posted on January 13, 2019 | views : 556 |

पुस २९, सान एन्टोनियो, | संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गर्नुभएको छ ।  आफ्नो मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी राष

Read More

अष्ट्रियामा जर्मनीका तीन नागरिकको मृत्यु, एक बेपत्ता

Posted on January 13, 2019 | views : 463 |

पुस २९, बर्लिन | अष्ट्रियाली आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा जर्मनीका तीन नागरिकको मृत्यु भएको छ । अर्का एक जना भने अझै बेपत्ता रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।  मृतकहरु ५७, ३६ र ३२ बर्षका पुरुष रहेको जनाइएको छ । शनिबार बेलुका लेच नजिकै हिउँमा खेल्न गएकाहरुको केहीबेरमै मृत्यु भ

Read More

परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दियो

Posted on January 12, 2019 | views : 1056 |

पुस २८, काठमाडौं । धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताउनु भएको छ । क्यानडा विश्वभरीको मावन अधिकार र महिला अधिकारको पक्षमा उभिएको प्रधानमन

Read More

राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

Posted on January 11, 2019 | views : 548 |

पुस २७, अमेरिका | संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिनुभएको छ । मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्न संसदले बजेट पारित नगरेपछि सङ्घीय सरकारी कार्यालयहरु लगातार बन्द भएको २१ दिन पुगिसकेक

Read More