विश्व |


जब कन्सर्टमा र्‍यापर कार्डी बीले दर्शकलाई माइकले प्रहार गरिन्...

Posted on July 30, 2023 | views : 498 |

एजेन्सी | अमेरिकन र्‍यापर कार्डी बीलाई कसले जान्दैन होला ? पछिल्लो समय इन्टरनेटमा उनको तहल्का कायमै छ । र्‍याप संगीतलाई पछ्याउने नेपाली प्रशंसकमाझ पनि कार्डी चर्चित छन् । उनको गीत र कन्सर्ट सधैं चर्चामा हुने गर्छन् । उनको कन्सर्टमा ठूलो भीड आउँछ । अमेरिकामा मात्रै होइन, विश्वभर उनलाई फ्यानको कमी छैन

Read More

युक्रेनसँग शान्ति वार्ता गर्न तयार छौँ : पुटिन

Posted on July 30, 2023 | views : 516 |

एजेन्सी | रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न आफू तयार रहेको बताएका छन्। रुसस्थित सेन्ट पिटर्सवर्गमा अफ्रिकन नेताहरूसँगको छलफलपछि उनले आफूले कहिल्यै शान्ति वार्ता अस्वीकार नगरेको बताए। अफ्रिका र चीनको पहलअनुसार युक्रेनसँग शान्तिका लागि वार्ता गर्न सकिने उनको भनाइ थियो। युक

Read More

बार्सिलोनाले सजिलै हरायो रियल म्याड्रिडलाई

Posted on July 30, 2023 | views : 476 |

एजेन्सी | प्रि-सिजन टुरका क्रममा हाल अमेरिकामा रहेको स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आइतबार खेलिएको खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३-० गोलले हराएको छ । खेलको प्रारम्भदेखि नै बार्सिलोनाले रियललाई दबाबमा राखेको थियो ।  पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थपेको

Read More

महाराष्ट्रको बुलढानामा सवारी दुर्घटना : ६ जनाको मृत्यु, २१ घाइते

Posted on July 29, 2023 | views : 462 |

साउन १३, बुलढाना | शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।  राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई वटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोड

Read More

अलकायदाले जम्मु कश्मीरलगायत तीन देशमा आक्रामण गर्नसक्छ : राष्ट्रसंघ

Posted on July 29, 2023 | views : 511 |

साउन १३, काबुल |  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आतङ्कवादी सङ्गठन अल कायदाले जम्मु कश्मीर, बङ्गलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाइएको छ। आतङ्कवादी हमलाहरू सजिलै गर्न सकुन् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भन्नाले तीन देशमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिएको सं

Read More

भारतमा जहाजभित्र यौन उत्पीडन गरेको आरोपमा प्रोफेसर पक्राउ

Posted on July 28, 2023 | views : 519 |

एजेन्सी | भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक जहाजभित्र यौन उत्पीडनको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवमाथि लागेको छ । आरोपित पेशाले प्रोफेसर हुन् । महिला भने २४ वर्षीया डाक्टर रहेको सञ

Read More

फिलिपिन्समा यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु

Posted on July 28, 2023 | views : 486 |

साउन १२, एजेन्सी | फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ | भने ४० जनालाई जीवितै उद्धार गरिएको छ ।  राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ । बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जना

Read More

जापानमा जनसङ्ख्याको सङ्कट : गत वर्ष ८ लाखले घट्यो

Posted on July 27, 2023 | views : 390 |

साउन ११, काठमाडौँ | जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ । जापानको आन्तरिक मामिला मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार यो वर्षको जनवरीमा देशको कूल जनसङ्ख्य

Read More

पेयरा बन्दरगाह प्रयोग गर्न नेपाललाई बंगलादेशको अफर

Posted on July 27, 2023 | views : 484 |

साउन ११, काठमाडौँ | बंगलादेशले नेपाललाई आफ्नो पेयरा बन्दरगाह प्रयोग गर्न अफर गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सोमबार संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइनमा भएको वार्तामा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सो प्रस्ताव गरेकी हुन् । बंगलादेशका विदेशमन्त्री डा

Read More

कुवेतमा पाँच जनालाई मृत्युदण्ड

Posted on July 27, 2023 | views : 1416 |

एजेन्सी | कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए ।  कुवेति अभिय

Read More

नेपाल-भारत सीमामा समातिएको गोलभेँडाले भारतका चार भन्सार अधिकारी निलम्बित

Posted on July 26, 2023 | views : 747 |

साउन १०, काठमाडौं | पछिल्लो केही समययता भारतमा गोलभेँडाको मूल्य निकै आकासिएको छ । गोलभेँडाको मूल्य भारतको तुलनामा नेपालमा सस्तो छ । यस्तो स्थितिमा दुई देशबीचको खुला सिमानाको फाइदा उठाउँदै केही व्यापारीले नेपालबाट गैरकानूनी रूपमा गोलभेँडा भारत पुर्‍याउने गरेको बताइन्छ ।   यसै क्रममा १९ दिनअ

Read More

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस

Posted on July 26, 2023 | views : 418 |

एजेन्सी | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँको तल्लो सदन (लोकसभा) मा अविश्वास प्रस्ताव पेस गरिएको छ । विपक्षी गठबन्धनका सांसदहरुले बुधबार अविश्वास प्रस्ताव पेस गरेका हुन् । सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरुसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाही प्रक्रिया

Read More

इन्डोनेसियाद्वारा ट्वीटर प्रतिबन्ध

Posted on July 26, 2023 | views : 417 |

एजेन्सी | सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको वेबसाइटलाई परिवर्तन गरेर ‘एक्स डटकम’ बनाएसँगै इन्डोनेसियाले प्रतिबन्ध लगाएको छ । यौनजन्य नाममा वेबसाइट ठेगाना आएको भन्दै इन्डोनेसियाले उक्त डोमेन प्रतिबन्ध लगाएको हो । कानूनीरूपमा पोर्न साइट प्रतिबन्ध लगाउन लागू गरिएको कानुन नै उक्त वेबसाइट प्रतिबन्धमा आकर

Read More

क्यामरुनमा ४ तले भवन भत्कँदा ३७ जनाको मृत्यु, २१ जना घाइते

Posted on July 25, 2023 | views : 439 |

साउन ९, एजेन्सी | क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा ४तले भवन भत्कँदा ३७ जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो ।   शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ

Read More

साउदी सरकारले दियो दाइ र बहिनीलाई मृत्युदण्ड

Posted on July 25, 2023 | views : 762 |

साउन ९, एजेन्सी | साउदी अरब सरकारले सोमबार मक्कामा आफ्ना बाबुआमा र दाजुभाइको हत्या गरेको आरोपमा दुई साउदी नागरिकलाई मृत्युदण्ड दिइएको छ । अल अरेबियाको समाचार अनुसार अब्दुलअजीज बिन फहेद बिन गाजेह अल-हारेथी र उनकी बहिनी ओहौदलाई आफ्नी आमा र आफ्ना दुई भाइहरू अब्दुलरहमान र अब्दुल्लाहको खानामा निद्राको औष

Read More

एलन मस्कले परिर्वतन गरे ट्विटरको लोगो

Posted on July 24, 2023 | views : 427 |

साउन ८, काठमाडौं | एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन् | यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् । ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ । मस्कले यसअघि पनि निलो चराको सट्टा कुकुर अंकित लोगो सार्

Read More

चीनमा जिम हाउसको छत भत्किँदा ११ जनाको मृत्यु

Posted on July 24, 2023 | views : 411 |

साउन ८, एजेन्सी | चीनमा एक जिम हाउसको छत भत्किँदा ११ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाले यसबारे जानकारी दिएको हो । घटना चीनको उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत

Read More

दिल्ली ट्राफिक प्रहरीले कोरियाली भ्लगरसँग पैसा लिइरहेको भिडियो रेकर्ड, ट्राफिक प्रहरी निलम्बित

Posted on July 24, 2023 | views : 478 |

साउन ८, एजेन्सी | दिल्ली ट्राफिक प्रहरीले आइतबार आफ्ना एक हवलदारलाई निलम्बन गरेको छ । कोरियन भ्लगरसँग पाँच हजार घुस लिएको आरोपमा उक्त कारबाही गरिएको हो । कोरियन भ्लगरले यो घटनाको भिडियो आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् । यस भिडियो सँगै भ्लगरले लेखेका छन् – त्यसैले तपाईंले भारतमा कार चलाउनु हुँ

Read More

भारतमा २ नेपाली बालिकामाथि सामूहिक बलात्कार गर्ने ३ जनालाई जन्मकैदको सजाय

Posted on July 23, 2023 | views : 773 |

साउन ७, एजेन्सी | नेपालका दुई बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उत्तर प्रदेशको विशेष अदालतले तीन जनालाई जन्मकैद र अर्का एक जनालाई सात वर्ष कैद सजाय सुनाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । शुक्रबार साँझ न्यायाधीश जहेन्द पाल सिंहको इजलासले चन्दर उर्फ ​​रामचन्द्र पासवान, राजेन्द्र पासवा

Read More

मणिपुरमा महिलालाई ‘नग्न परेड’ गराउने पाँचौँ अभियुक्त पक्राउ

Posted on July 22, 2023 | views : 481 |

साउन ६, एजेन्सी | मणिपुरमा महिलालाई नग्न परेड गरेको भिडियो सार्वजनिक भएपछि घटनाका पाँचौँ अभियुक्त पक्राउ परेका छन् । पक्राउ परेका युवक १९ वर्षका छन् । यसअघि चारजना अभियुक्त पक्राउ परेपछि उनीहरुलाई ११ दिनको प्रहरी हिरासतमा पठाइएको थियो । शुक्रबार घटनाका मुख्य अभियुक्तको घरमा केही आक्रोशित महिलाले आगज

Read More

इराकमा सडक फराकिलो बनाउन ३०० वर्ष पुरानो मस्जिदको मिनार भत्काइयो

Posted on July 22, 2023 | views : 420 |

साउन ६, एजेन्सी | इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मिनार भत्काइएको छ । सो मस्जिदको मिनार भत्काए पछि स्थानीयले विरोध गरेका छन् । सरकारको सो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै स्थानीयले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् । यो घटना इराकको दक्षिणी सहर बसराको हो । सन् १

Read More

चीनले प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउन १० हजार मिटर गहिरो खाडल खन्दै

Posted on July 22, 2023 | views : 485 |

साउन ६, बेइजिङ | यस वर्षको मे महिनामा पृथ्वीको आन्तरिक संरचना अध्ययन गर्ने नाममा करिब १० हजार मिटर गहिरो ड्रिल गरिसकेपछि चीनले यस वर्ष दोस्रो अल्ट्रा डिप ड्रिलिंग परियोजना सुरु गरेको छ।  यसपटक चिनियाँ परियोजनाको उद्देश्य भने फरक रहेको छ । चीनले पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्याँसको भण्डार

Read More

बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु

Posted on July 21, 2023 | views : 526 |

साउन ५, ढाका | बंगलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको संख्या एक सय ५५ पुगेको बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ ।  स्वास्थ्य मन्त्रालयअन्तर्गतको डिजीएचएसले दिएको तथ्यांकअनुसार जुलाईको पहिलो २०

Read More

भारतको जयपुरमा आज एक घण्टाभित्र तीनवटा भूकम्पको धक्का महसुस

Posted on July 21, 2023 | views : 480 |

साउन ५, एजेन्सी | भारतको राजस्थानको राजधानी जयपुरमा शुक्रवार बिहान एक घण्टाभित्रै तीन भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिहान ४ बजेर ९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो । त्यसपछि ४ बजेर २२ मिनेटमा दोस्रो र ४ बजेर २५ मिनेटमा तेस्रो झटका महसुस भएको थियो । यी भ

Read More