विश्व |


केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

Posted on May 26, 2023 | views : 548 |

जेठ १२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड ब

Read More

‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

Posted on May 26, 2023 | views : 381 |

जेठ १२, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् ।  राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताउनुभएको हो ।  पूर्

Read More

अवतरण गर्नुअगाडि नै विमानको ढोका खुलेपछि…

Posted on May 26, 2023 | views : 537 |

जेठ १२, काठमाडौँ | विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ ।  देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लाग

Read More

जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

Posted on May 26, 2023 | views : 560 |

जेठ १२, एजेन्सी | जापानमा गोली हानेको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन् । मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।  जापनीज सञ्चार माध्यमका अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो

Read More

हैजा लागेर दक्षिण अफ्रिकामा सत्र जनाको मृत्यु

Posted on May 25, 2023 | views : 459 |

जेठ ११, काठमाडौँ | दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गर

Read More

फ्रान्समा छोटो दूरीको उडानमा प्रतिबन्ध, यस्तो छ कारण

Posted on May 24, 2023 | views : 408 |

जेठ १०, काठमाडौँ | फ्रान्सले कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले छोटो दूरीको आन्तरिक उडानमा प्रतिबन्ध लगाएको छ । दुई वर्षअघि फ्रान्सेली सांसदहरूले यससँग सम्बन्धित प्रस्तावमा मतदान गरेका थिए । रेलबाट दुई–साढे दुई घण्टामा यात्रा पूरा गर्न सकिने ठाउँमा हवाई सेवा बन्द गर्नुपर्ने प्रावधान यो प्रस्तावमा थ

Read More

विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु

Posted on May 23, 2023 | views : 332 |

जेठ ९, जर्जटाउन | दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेकोा हुनसक्ने अनुसन्धानकर्मीले बताएकाछन् ।  एघार र १२ तथा १६ र १७ वर्षका किशोरीको आवस्मा क्षतिभएको बताउँदै प्रहरीले नियतवश कसैले भवनमा आगो लग

Read More

इमरान खान आज पुनः पक्राउ पर्ने सम्भावना, समर्थकलाई शान्त रहन आग्रह

Posted on May 23, 2023 | views : 451 |

एजेन्सी |  पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खान अल–कादिर ट्रस्टको अनुसन्धानका लागि आज इस्लामावादमा एनएबीसमक्ष उपस्थित हुने भएका छन् । उनी आफ्नी श्रीमती बुशरा बीबीसँग लाहौरबाट प्रस्थान भइसकेका छन् ।  यस मामिलामा इमरान खान फेरि पक्राउ पर्ने आशङ्का छ । इमरान खानले आफ

Read More

यात्रुले हवाई जहाजको सिट छेउमै पिसाब फेरे, भयो यस्तो सजाय

Posted on May 22, 2023 | views : 651 |

जेठ ८, काठमाडौँ | एकजना व्यक्ति आफ्नी पत्नीसँग हवाई जहाजको यात्रा गरिरहेका थिए । यात्राका क्रममा उनले मनग्गे मदिरा पिए । र, रक्सीको नशामा लठि्ठएर आफु बस्ने जहाजको सिटमै पिसाब गरिदिए । यत्तिले मात्र पुगेन । उनले एयर होस्टेसलगायतका विमान कर्मचारीहरुमाथि पनि दुर्व्यवहार गरे । आफ्नो त्यो गम्भीर गल्तीको

Read More

पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीलाई रुसले लगायो प्रतिबन्ध

Posted on May 21, 2023 | views : 273 |

एजेन्सी | रुसले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासहित पाँच सय जनालाई प्रतिबन्ध लगाएको छ । रुसले ओबामासहित अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो । यसअघि अमेरिकाले रुसका कम्पनी र व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको थियो । त्यसकै जवाफस्वरुप रुसले ओबामालगायतलाई प्रतिबन्ध लगाएक

Read More

भारतीय केन्द्रीय बैंकले २ हजार दरका नोट प्रचलनमा नल्याउने गर्यो निर्णय

Posted on May 20, 2023 | views : 495 |

जेठ ६, नयाँ दिल्ली | भारत सरकारले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । ‘भारतीय रिजर्भ बैंक’ ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय लिएको थियो ।  भारतीय केन्द्रीय बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म सर्वसाधारणले बैं

Read More

जापानलाई उछिन्दै सबैभन्दा ठुलो कार निर्यात गर्ने देश बन्यो चीन

Posted on May 19, 2023 | views : 510 |

एजेन्सी | चीनले आफू विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश भएको बताएको छ । यस वर्षको पहिलो तीन महिनामा चीनले कार निर्यातमा जापानलाई उछिनेको छ । यसअघि जापान विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश थियो । गत हप्ता सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनले यस वर्षको पहिलो तीन महिनामा १०.०७ लाख कार

Read More

आज देखिने छैन चन्द्रमा, के हो कालो चन्द्रमा ?

Posted on May 19, 2023 | views : 590 |

एजेन्सी | आज अर्थात् १९ मे २०२३ शुक्रबारको दिन आकाशमा सधैजस्तो चन्द्रमा देखिनेछैन । रातको समयमा आकाश खुल्यो भनेपनि चम्किलो चन्द्रमा देखिनेछैन । आकाशमा दुर्लभ कालो चन्द्रमा हुनेछ । आखिर चन्द्रमा कालो कसरी हुनसक्छ ? के चन्द्रमाको प्रकाश सकिएर त्यस्तो भएको हो ? कालो चन्द्रमाले धर्तीमा कस्तो असर पार्नसक

Read More

लिभरपुलका म्यानेजर योर्गन क्लोपलाई दुई खेलको प्रतिबन्ध

Posted on May 19, 2023 | views : 385 |

जेठ ५, काठमाडौँ | प्रिमियर लिग क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । प्रिमियर लिग अन्तर्गत गत अप्रिलमा टोटेनहम विरुद्धको खेलपछि रेफ्रीविरुद्ध अमर्यादित कमेन्ट गरेको भन्दै क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । खेलपछि क्लोपले रेफ्री पाउल टिएर्ने विरुद्ध बोलेका थिए

Read More

दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

Posted on May 19, 2023 | views : 392 |

एजेन्सी | दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।  स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो । उक्त दुर्घटनामा ज्यान

Read More

भारतीय गो एयरले गर्‍यो मे २६ सम्मका सबै उडान रद्द

Posted on May 18, 2023 | views : 354 |

जेठ ४, काठमाडौँ | भारतीय गो फस्र्ट एयरलाइन्स (गो एयर)ले मे २६ सम्मका लागि सबै उडान रद्द गरेको छ ।  यसअघि एयरलाइन्सले मे १९ सम्मका लागि उडान रद्द गरेको थियो । “सन् २०२३ को मे २६ तारिखसम्म का लागि तय गरिएको गो फस्र्ट उडानहरु रद्द गरिएको छ । यसका लागि कम्पनीले खेद प्रकट गर्दछ । गो फस्र्टले भनेको

Read More

टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना

Posted on May 18, 2023 | views : 381 |

जेठ ४, काठमाडौँ | मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।  मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासि

Read More

बाइक राइड पछि ट्राफिकको कारवाहीमा अमिताभ बच्चन र अनुष्का शर्मा !

Posted on May 18, 2023 | views : 478 |

जेठ ४, काठमाडौँ । मुम्बई ट्राफिक प्रहरीले अमिताभ बच्चन र अनुष्का शर्मालाई मोटरसाइकल चढाउने चालकलाई जरिवाना गरेको छ । वास्तवमा केही दिनअघि मात्र अमिताभ बच्चनले एउटा तस्बिर शेयर गरेका थिए जसमा उनी बाइकमा सवार देखिन्छन्। लिफ्ट लिएर कतै जाँदै गरेका अमिताभ र बाइक चालक दुबैले हेलमेट लगाएका छैनन् । यसलगत्

Read More

जहाजमा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएपछि…

Posted on May 17, 2023 | views : 535 |

जेठ ३, काठमाडौँ |  भारतीय वायुसेवा कम्पनी आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी प्रहरीको फन्दामा परेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि

Read More

पटाका कारखाना विष्फोटमा नौ जना मारिए

Posted on May 17, 2023 | views : 391 |

जेठ ३, काठमाडौँ | पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।  हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बता

Read More

‘मोचा’ आँधीका कारण बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा व्यापक क्षति

Posted on May 15, 2023 | views : 382 |

जेठ १, ढाका | बङ्गालको खाडीमा एक दशक यताकै सबैभन्दा ठूलो आँधी ‘मोचा’ले आइतबार म्यानमार र दक्षिणपूर्वी बङ्गलादेशमा क्षति पु¥याएको छ । करिब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले विशेष गरी बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्ला र यसको अपतटीय टापुमा अत्यधिक क्षति पुगेको जनाइएको छ । कक्स बजा

Read More

युट्युबमा भ्युज बटुल्नका लागि विमान दुर्घटना गराए, २० वर्षको कैद सजाय हुन सक्ने (भिडियो)

Posted on May 14, 2023 | views : 425 |

एजेन्सी | अमेरिकाका युट्युबर ट्रेभर जेकबले युट्युबमा भ्युज बटुल्नका लागि विमान दुर्घटना गराएको स्वीकार गरेका छन् ।  स्टन्ट गरेर युट्युबमा भिडियो राख्ने गरेका जेकबलाई संघीय प्रहरीको अनुसन्धानमा अवरोध गरेको आरोपमा २० वर्षसम्मको कैद सजाय हुन सक्ने बताइएको छ ।  क्लिक र भ्युजका लागि जेकबले

Read More

कर्नाटकमा कांग्रेसलाई १३६ सिटमा बहुमत, भाजपा ६५ सिटमा सीमित

Posted on May 14, 2023 | views : 405 |

बैशाख ३१, एजेन्सी | भारतको कर्नाटकमा भएको विधानसभा निर्वाचनमा भारतीय कांग्रेस पार्टीले बहुमत प्राप्त गरेको छ। आइतबार बिहान सम्पन्न मतगणना अनुसार विधानसभामा १३६ सिट जित्दै कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको हो।  बुधबार भएको विधानसभाको निर्वाचनमा ७३.१९ प्रतिशत मत खसेको थियो। २२४ सिट रहेको कर्नाटक

Read More

इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश

Posted on May 12, 2023 | views : 311 |

एजेन्सी | पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ। द डन समाचार पत्रका अनुसार शुक्रबार इस्लामावाद उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले खानलाई १४ दिनसम्म फेरि पक्राउ नगर्न आदेश दिएको हो। अदालतको आदेशसँगै खान हिरासतबाट रिह

Read More