विश्व |


ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ७५ पुग्यो, २ सयजना अझै बेपता

Posted on June 06, 2018 | views : 260 |

जेठ २३, ग्वाटेमाला | ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ ।  यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् ।  राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी विस्फ

Read More

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ७५ पुग्यो

Posted on June 06, 2018 | views : 481 |

जेठ २३, ग्वाटेमाला | ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ ।  यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् ।  राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी विस्फ

Read More

साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

Posted on June 05, 2018 | views : 500 |

जेठ २२, दुबई | इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ ।  आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ

Read More

ट्रम्प र किमका केही समानता र असमानता

Posted on June 05, 2018 | views : 238 |

जेठ २२  सोल | अगामी हप्ता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएको छ ।  यसलाई शिखर वार्ता वा ‘समिट’ नाम दिइएको छ । यो शिखर वार्तालाई विश्वको राजनीतिक इतिहासमा नै एक असम्भव कूटनीतिक बैठक वा सम्मेलनको रुपमा पनि लिइएको छ ।  यी दुई

Read More

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

Posted on June 05, 2018 | views : 377 |

जेठ २२, ग्वाटेमाला | ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ ।  राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए ।  फोए

Read More

आप्रवासी चढेको डुङ्गा डुब्दा ४८ जनाको मृत्यु

Posted on June 04, 2018 | views : 327 |

जेठ २१, ट्यूनिसिया | ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ ।  ती आप्रवासीको डुङ्गा आइतबार नै मध्यान्ह्मा डुबेको हो । आइतबारसम्म ३५ जनाको शव भेटिएकोमा त्यो संख्या बढेर सोमबार ४८ पुगेको ट्यूनिसिया

Read More

ग्वाटेमालामा ज्लालामुखी विस्फोट हुँदा २५ जनाको मृत्यु

Posted on June 04, 2018 | views : 287 |

जेठ २१, ग्वाटेमाला | सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।  उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छ

Read More

स्पेनका नयाँ प्रधानमन्त्रीले आज सपथ लिने

Posted on June 03, 2018 | views : 298 |

जेठ २० मड्रिड | स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार सपथग्रहण गर्नुहुने भएको छ ।  निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज शुक्रबार नयाँ प्रधानमन्त्री बन्नुभएको हो ।  निवर्तमान प्रधानमन्त्री राजोए विरुद्ध नेता सान्चेजले न

Read More

कतारमाथि आक्रमण गर्ने साउदी अरबको चेतावनी

Posted on June 02, 2018 | views : 1709 |

जेठ १९, पेरिस (रासस/एएफपी) | रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ ।  रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउ

Read More

अध्ययन भन्छ- पढ्ने र तास खेल्नेलाई पालगपनको संभावना कम

Posted on June 02, 2018 | views : 377 |

जेठ १९, सिकागो (रासस/सिन्ह्वा) | पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ ।  जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध

Read More

हराएको ५२ वर्षपछि पत्ता लाग्यो विश्वकप ट्रफीका चोर

Posted on June 02, 2018 | views : 632 |

जेठ १९, एजेन्सी | सन  १९६६ मा बेलायतबाट हराएको विश्वकप ट्रफी चोर्ने गिरोहबारे खुलाशा भएको छ । जुल्स रिमे ट्रफीको नामले पनि चिनिने विश्वकपको ट्रफी इंग्ल्याण्डमा विश्वकप सुरु हुनुभन्दा १ महिना अगाडि हराएको थियो ।  ट्रफी चोर्ने दुई जनाको मृत्यु भईसकेपछि ट्रफी चोर बारे पत्ता लागेको हो । लण्डनक

Read More

अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

Posted on June 02, 2018 | views : 336 |

जेठ १९, वासिङटन (रासस/सिन्ह्वा) | अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् ।  शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।  विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै

Read More

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

Posted on May 30, 2018 | views : 447 |

जेठ १६, किभ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ ।  उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए ।&nb

Read More

४ जना लिबियाली सैनिकको मृत्यु

Posted on May 28, 2018 | views : 389 |

जेठ १४ त्रिपोली | लिबियाको पूर्वी सहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले सोमबार जानकारी दिएको छ ।  सोमबार बिहान दर्नामा सरकारी सेनामाथि अतिवादी विद्रोहीहरुले हमला गरेका थिए ।  सैनिक गस्तीका क्रममा भएको यस हमलाका क्रममा ती सैनिक म

Read More

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा: ट्रम्पले ट्वीटमा के लेखे ?

Posted on May 28, 2018 | views : 448 |

जेठ १४, वासिङ्टन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ ।  आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्

Read More

भारत सरकारले रेलसेवामा कन्डम बाँड्ने निर्णय, यस्तो छ कारण

Posted on May 26, 2018 | views : 1126 |

जेठ १२, नयाँदिल्ली | राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् ।  देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।  भ

Read More

किन भाँडियो अमेरिका कोरिया वार्ता ?

Posted on May 26, 2018 | views : 387 |

एकराज पाठक | जेठ १२, काठमाडौँ | गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्को महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो ।  यसलाई उत्तर कोरियाले आफूहरुमाथिको अविश्वास

Read More

क्यानाडाको इण्डियन रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते, ३ को अवस्था गम्भीर

Posted on May 25, 2018 | views : 216 |

जेठ ११, काठमाण्डौ । क्यानाडाको टोरोन्टो नजिकैको बम्बे भेल इन्डियन रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते भएका छन्।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । शंकास्पद दुई व्यक्ति प्रवेश गरेर विस्फोट गराएको जानकारी बाहिर आएको छ |  विस्फोटका कारण रेस्टुरेन्ट पूर्णरुपमा क्षतिग्र

Read More

अफगानिस्तानमा ११ जना तालिबान मारिए

Posted on May 24, 2018 | views : 475 |

जेठ १०, अफगानिस्तान | अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको समाचार छ ।  यस झडपमा परी बुधबार बिहानै कम्तीमा पनि ११ जना तालिबान आतङ्ककारी मारिएका छन् भने अरु करिब १२ जना घाइते भएका गजन

Read More

दक्षिण भरतमा निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

Posted on May 23, 2018 | views : 611 |

जेठ ९, केरला | दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिनुभयो ।  मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “ मङ्गलबार अपरान्ह्सम्म हामीले शङ्कास्पद १८ नमूनाहरू परीक्षण

Read More

साउदी अरबमा २४ जुनदेखि महिलाहरुको हितमा नयाँ फैसला

Posted on May 20, 2018 | views : 1043 |

जेष्ठ ६, एजेन्सी | साउदी अरबमा महिलाको लागि स्वतन्त्रता धेरै कम छ | तर अहिले भने रुढीवादी परम्परालाई तोड्दै साउदी अरब आधुनिक मान्यतातर्फ अगाडी बढिरहेको छ | त्यसको उदाहरण हो आगामी २४ जुनदेखि साउदी अरबका महिलाले एक्लै सडकमा गाडी चलाउन पाउने भएका छन् । साउदी अरबमा परम्परा र धर्मको नाममा महिलामाथि कयौं

Read More

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्रष्टाचारको आरोप

Posted on May 19, 2018 | views : 663 |

जेठ ५, नयाँ दिल्ली (रासस/एएनआई) | भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उहाँ नै भ्रष्टाचारी बन्नुभएको आरोप लगाउनुभएको छ ।  शनिबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भन्नुभयो,“ तपाईहरूले प्रत्यक्ष देखिरहनुभ

Read More

विमान दुर्घटना हुँदा सयभन्दा बढीको मृत्यु, तीनको उद्दार

Posted on May 19, 2018 | views : 594 |

जेठ ५, काठमाडौँ | क्यूवामा विमान दुर्घटना हुँदा सयभन्दा बढीको ज्यान गएको छ । बोइङ–७३७ नम्बरको जहाज क्यूवाको मुख्य विमानस्थल हवाना नजिकै दुर्घटना हुँदा सय जनाको ज्यान गएको हो । क्यूवामा भएको यो दुर्घटना गएको दशककै सबैभन्दा ठूलो दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । दुर्घटनाग्रस्त विमानबाट तीन जना म

Read More

कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए

Posted on May 18, 2018 | views : 351 |

जेठ ४, कङ्गो | प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ४५ जनालाई इबोलाको संक्रमण देखिएको समाचारमा जनाइएको छ ।  सो संक्रमणको आङ्कका गरिएका ४५ मध्ये १० जनाको मात्र परीक्षण हुन बाँकी रहेको र अरुमा पुष्टि भएको बताइएको छ । कङ्गोको स्वाथ्य मन्त्रालयले बिहीबार अबेर राति प्रकाशित विज्ञप्तिमा सो कुराको जानकारी

Read More