विश्व |


भारत—पाकिस्तान सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी

Posted on March 07, 2019 | views : 241 |

फागुन २३, नयाँ दिल्ली | भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ ।  भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् ।  उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारत

Read More

२१ वर्षीय युवतीले मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कान्छी अर्बपति बनिन्

Posted on March 07, 2019 | views : 343 |

काठमाडौं । मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कान्छी अर्बपति बनेकी केइली जेनरका विषयमा विश्वव्यापी चासो बढेको छ । २१ वर्षकी केइली चर्चित रियालिटी स्टार किम कार्दशियनकी बहिनी हुन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको २०१९ को अर्वपति सूचीले उनलाई विश्वकै कान्छी अर्बपतिको रुपमा चिनाएको छ ।

Read More

भारत—पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी जारी

Posted on March 06, 2019 | views : 673 |

फागुन २२, नयाँ दिल्ली (रासस/सिन्ह्वा) | भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ ।  भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् ।  उनीहरूले गत चौबिस घण्टामा भएका गोल

Read More

अमेरिकाले पाकिस्तानी नागरिकलाई दिदै आएको ५ बर्षे भिषा अवधि घटाएर ३ महिने बनायो

Posted on March 06, 2019 | views : 247 |

फागुन २२, इस्लामाबाद | अमेरिकाले पाकिस्तानी नागरिकलाई भिषा दिने नीतिमा परिवर्तन गरेको छ । समाचार संस्था एएनआईको अनुसार, पाकिस्तानी नागरिकहरुले अब ५ बर्षको सट्टामा ३ महिना मात्र भिषा दिने नीति लिएको बताइएको छ । साथै भिषा शुल्क पनि बढाईएको छ । यस अघि भिषा शुल्क १६० अमेरिकी डलर हुने गरेकोमा बढेर १९० अ

Read More

एयरपोर्ट र स्टेशनमा बिस्फोटक पर्दाथ भेटियो

Posted on March 06, 2019 | views : 262 |

फागुन २२, काठमाडौं | लण्डनको हिथ्रो एयरपोर्ट, लण्डन सिटी एयरपोर्ट र वाटरलू स्टेशनमा बिस्फोटक पर्दाथ भेटिएको छ | बिस्फोटक पर्दाथ भेटीपछि प्रहरीले यसबारे अनुसन्धान थालेको छ । प्रहरीका अनुसार बिस्फोटक पदार्थ ए–फो पोस्टल ब्यागभित्र अवस्थामा भेटिएको थियो । अनुसन्धान अधिकारीले विभिन्न स्थानमा एकै प्रकारक

Read More

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

Posted on March 06, 2019 | views : 189 |

फागुन २२, सियोल । भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा हुनुभएको छ ।  सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो । उ

Read More

बेलायती कार कारोबारमा वृद्धि

Posted on March 06, 2019 | views : 188 |

फागुन २२, लण्डन | फेब्रुअरी महिनामा बेलायती कार विक्रिमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा पुनः वृद्धि आएको मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा देखाइएको छ ।  बेलायती कारको लगातार पाँच महिनासम्मको कारोबारमा देखिएको गिरावटले निराश बनाएको कार कम्पनीहरूलाई फेब्रुअरीमा महिनामा कारोबारमा आएको सुधारले

Read More

अमेरिकाले गर्यो भारत विरूद्द यस्तो निर्णय, मोदीलाई चुनौति थपियो !

Posted on March 06, 2019 | views : 320 |

फागुन २२, काठमाडौं । अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ । अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै भारतलाई  निकाल्ने निर्णय गरेको हो । अमेरिकाको यो नीतिले भारतको अर्थतन्त्रलाई नकारात्मक असर पर्न सक्ने बताइए

Read More

औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

Posted on March 04, 2019 | views : 478 |

फागुन २०, तेहरान | आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ ।  हेलिकोप्टरमा सवार सवै जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो ।  गर्भवती महिलालाई आपत्कालिन

Read More

पाकिस्तानी आकाश पूर्णरुपमा खुला

Posted on March 04, 2019 | views : 720 |

फागुन २०, इस्लामाबाद (रासस/एएफपी) | पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो ।  पाकिस्तानले गत बुधबार आदेश जारी गरेसँगै हवाई उडान अबरुद्ध हुँदा युरोप र एसिय

Read More

हुवावेकी मेङद्वारा क्यानाडा, सीमा निकाय विरुद्ध मुद्दा दर्ता

Posted on March 04, 2019 | views : 203 |

फागुन २०, टोरन्टो (रासस/एपी) | प्रविधि क्षेत्रको अग्रणी चिनीया कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउले आफू विरुद्ध गैरकानुनी थुना, खानतलास र पुछताछ गरेको भन्दै क्यानाडा सरकार, यसको सीमा निकाय तथा राष्ट्रिय प्रहरी विरुद्ध मुद्दा दर्ता गर्नुभएको छ ।  वान्झाउका वकीलहरुले ब्रिटिस कोलम्ब

Read More

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

Posted on March 04, 2019 | views : 89 |

फागुन २०, वासिङ्टन (रासस/एएफपी) | अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानब

Read More

अमेरिकाद्वारा इजरायलस्थित जेरुसेलमको महाबाणिज्य दुतावास बन्द

Posted on March 04, 2019 | views : 188 |

फागुन २०, जेरुसेलम (रासस/एपी) | संयुक्तराज्य अमेरिकाले इजरायलको जेरुसेलमस्थित आफ्नो महाबाणिज्यदुतावास कार्यालय औपचारिक रुपमा बन्द गरेको छ । साथै, अमेरिकाले प्यालेस्टिनीहरुको मुख्य कुटनीतिक मिसनको दर्जालाई घटाएको छ ।  दशकौंसम्म यो महाबाणिज्यदुतावासले प्यालेस्टिनीहरुका लागि अनौपचारिक दुतावासको रु

Read More

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

Posted on March 04, 2019 | views : 174 |

फागुन २०, वासिङ्टन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेक

Read More

मुसलधारे बर्षा, छ पाकिस्तानीको मृत्यु, दर्जर्नौ नागरिक घाइते

Posted on March 03, 2019 | views : 394 |

फागुन १९, इश्लामावाद (रासस/सिन्ह्वा) | पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे बर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जर्नौ नागरिक घाइते भएका आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् ।  बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिम बर्षासमेत भएका कारण यह

Read More

भारत पाकिस्तानबीचको विवाद के हो ? सार्कको उद्देश्यमा ल्याएको चुनौती

Posted on March 02, 2019 | views : 243 |

दिलीप शर्मा | फागुन १८, काठमाडौँ | दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई अन्तर्राष्ट्रिय समुदायले कुनै अनौठो बिषय मान्न छोडिसकेको छ । उनीहरू बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै विवाद शुरू भएको पाइन्छ । यसैबीच

Read More

भारत नियन्त्रित काश्मिरमा ६ जनाको मृत्यु, ३० घाइते

Posted on March 02, 2019 | views : 412 |

फागुन १८, श्रीनगर | भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् ।  यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् ।  भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट

Read More

नाइजेरियामा ३२ जनाको हत्या

Posted on March 02, 2019 | views : 287 |

फागुन १८, नाइजेरिया | आपराधिक समूहको आक्रमणमा परी नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।  स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार मारिनेमा “भिजलान्ते”हरु रहेका छन् ।  मोटरसाईकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्फारा राज्यको शिङकाफ

Read More

बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार

Posted on March 02, 2019 | views : 68 |

फागुन १८, वासिङ्टन (रासस/एएफपी) | संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ ।  “जिहादका युवराज” समेत भनेर

Read More

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

Posted on March 02, 2019 | views : 187 |

फागुन १८, काठमाडौं । पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) का अनुसार, पेरूको अजाङगारो शहरबाट करिब २७ किलोमिटर उत्तरपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडक

Read More

पाकिस्तानले भारतलाई सुम्पियो ‘अभिनन्दन’

Posted on March 01, 2019 | views : 1469 |

फागुन १७, काठमाडौं । पाकिस्तानले बुधबार कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्धमानलाई भारत फर्काइदिएको छ । प्रधानमन्त्री इमरान खानले बिहिबार गरेको घोषणा अनुसार शुक्रबार बेलुकी उनलाई पाकिस्तानी सेनाले भारतीय सेनाको जिम्मा लगाएको हो ।  अटारी बोर्डरमा कागजी प्रक्रियाहरु पूरा गरेपछि पाकिस्तानका रे

Read More

अफगानी सैनिक शिविरमा आक्रमण, ४० सुरक्षाकर्मीको मृत्यु

Posted on March 01, 2019 | views : 400 |

फागुन १७, अफगानिस्तान | अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।  शुक्रबार समाचार तयार पार्दासम्म सरकारी सेना र तालिवान लडाकूबीच युद्ध जारी रहेको र कैयौँ सुरक्षाकर्मी घाइते भएको बताइएको छ

Read More

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

Posted on March 01, 2019 | views : 213 |

फागुन १७, पेरू | पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ ।  भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ ।  यूएसजीएसका अन

Read More

तेहरानमा यात्रुबाहक बस दुर्घटना: आठको मृत्यु, ३६ जना घाइते

Posted on March 01, 2019 | views : 217 |

फागुन १७, तेहरान | इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।  इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका छन् ।  ट्र

Read More