विश्व |


उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने

Posted on September 15, 2017 | views : 1428 |

भदौ ३०, रोयटर्स | उत्तर कोरियाले जापानलाई समुद्रमा ‘डुबाइदिने’, अमेरिकालाई ‘खरानी’ बनाइदिने कडा चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार राष्ट्रसंघद्वारा मंगलबार पारित नयाँ नाकाबन्दीमा प्रमुख भूमिका खेलेको भन्दै उसले अमेरिका र जापानलाई यस्तो चेतावनी दिएको हो । उत्तर कोरियाले आ

Read More

संयुक्त राष्ट्रसंघको नाकाबन्दीबिरुद्ध उत्तर कोरियाले दियो कडा चेतावनी

Posted on September 13, 2017 | views : 2648 |

भदौ २८, प्योङयाङ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको समाचार छ ।  सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्ने

Read More

सबैभन्दा सस्तो अन्तराष्ट्रिय फ्लाइट कुन ?

Posted on September 12, 2017 | views : 1341 |

सास | तपाइँ प्राय कुन फ्लाइट प्रयोग गर्नुहुन्छ ? विदेशका लागि उड्ने धेरै अन्तराष्ट्रिय कम्पनीका फ्लाइटहरु छन् । त्यस्तै नेपालकै पनि आफ्नै नेपाल एएरलाइन्स छ । नेपाल एएरलाइन्स पनि सस्तो छ तर अझै सस्तो खोज्नु हुन्छ भने AirAsia सस्तो हुन्छ ।  यदी तपाइँ महँगो हवाई टिकटको कारण तनावमा हुनुहुन्छ ? वा

Read More

ओसामा बिल लादेनले आजकै दिन अमेरिकामा हमला गर्नुको कारण यस्तो थियो

Posted on September 12, 2017 | views : 1595 |

एजेन्सी | अमेरिकामा आजकै दिन अर्थात सेप्टेम्बर ११ का दिन आतंककारी हमला भएको थियो । २००१ मा आजकै दिन आतंककारी संगठन अल-कायदाले अमेरिकामा सबैभन्दा ठूलो हमला गरेको थियो । जसले सिंगो अमेरिकानै हल्लाईदियो । पछिल्लो एक डक्युमेंट्रीमा त्यस हमलाको बिषयलाई लिएर केहि नयाँ दावा गरिएको छ । उक्त डक्युमेंट्रीमा

Read More

आखिर के चाहन्छ उत्तर कोरिया ?

Posted on September 09, 2017 | views : 982 |

(एकराज पाठक) | भदौ २४, काठमाडौं | न्युयोर्क टाइम्समा टेकियोबाट मोतोको रिच र डेबिड इ.सेन्जरले आखिर के चाहन्छ उत्तर कोरिया शीर्षकमा सेप्टेम्बर ५ मा समाचार विश्लेषण गरेका छन् । ३३ बर्षीय उत्तर कोरियाली तानाशाहा किम जोङ् उनले एकपछि अर्कोगरी जारी राखेको आणविक अश्त्रको भित्री ध्येय खोज्ने प्रयत्न लेखकद्ध

Read More

साउदी अरबद्वारा कतारसँग कुनै पनि सम्वाद नगर्ने घोषणा

Posted on September 09, 2017 | views : 1174 |

भदौ २४, काठमाडौं । साउदी अरबका युवराज र कतारका शासकबीच टेलिफोन वार्ता भएको केहीबेरमै साउदी अरबले कतारसँग कुनै पनि सम्वाद नगर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षसँग छुट्टाछुट्टै कुराकानी गरेपछि साउदी र कतार पक्ष वार्ताको माध्यमबाट विद्यमान संकटको समाधान खोज्न तयार भएका थि

Read More

कतारमा नाकाबन्दी तोड्न १३ बुँदे माग (यस्ता छन् मुख्य माग)

Posted on September 09, 2017 | views : 1214 |

भदौ २४, रियाद/दोहा | साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गर्नुभएको छ ।  यो कुराकानीसँगै उनीहरुबीचको सम्बादहिनता टुटेको छ भने टेलिफोनवार्ता सौहार्दपूर्ण भएको छ । कतारका राजा शेख तामिम बिन हमाद अल थानीले गरेको फोन अरबका राजकुमार मोहम्मद बिन सलम

Read More

मेक्सिकोको भूकम्पबाट कम्तीमा नौ जनाको मृत्यु

Posted on September 08, 2017 | views : 602 |

भदौ २३, मेक्सिको । मेक्सिकोमा बिहीबार अबेरराति आएको ८.० म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट कम्तीमा नौ व्यक्तिको मृत्यु भएको समाचार छ ।  अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यस भूकम्प ८.१ म्याग्निन्युडको रहेको जानकारी दिएको छ । यस भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात व्यक्तिको मृत

Read More

मेक्सिकोमा ८ दशमलव १ रेक्टर स्केलको भूकम्प

Posted on September 08, 2017 | views : 815 |

भदौ २३, काठमाडौँ । मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । युएस जीओलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चीममा रहेको र गहिराई ७० किलोमिटर रहेको जनाएको छ । भूकम्पको धक्का मेक्सिको सिटीमा महसुस गरिएको थि

Read More

उत्तर कोरियाबारे पहिलोपटक चीनले मुख खोल्यो

Posted on September 07, 2017 | views : 1001 |

भदौ २२, बेइजिङ् । उत्तर कोरियाको विषयमा संयुक्त राष्ट्रसंघले नै आवश्यक कारबाही थाल्नुपर्ने बिचार चीनले राखेको छ ।  चिनियाँ विदेशमन्त्री याङ यीले भन्नुभयो– यस विषयमा राष्ट्रसंघले आवश्यक कदम चालोस त्यसमा हाम्रो समर्थन रहने छ ।  उत्तर कोरियाले गरेको पछिल्लो आणविक परीक्षणपछि चीनले यो प्रतिक्रि

Read More

कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम ?

Posted on September 05, 2017 | views : 958 |

भदौ २०, काठमाडौँ । उत्तर कोरियाले आइतबार भूमिगत विष्फोट गराएको हाइड्रोजन बम निकै शक्तिशाली मानिएको छ । कुनै कुनै अनुमानले त्यसको शक्ति एक सय किलोटन भएको उल्लेख गरेका छन् । अर्थात अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको फ्याट बोय नामक अणु बम भन्दा यो पाँच गुणा शक्तिशाली हो । नागासाकी विष्फो

Read More

उत्तर कोरियासँग सामना गर्न अमेरिका र दक्षिण कोरियाबीच अर्बौं डलरको अवधारणात्मक सहमति

Posted on September 02, 2017 | views : 806 |

भदौ १७, वासिङ्टन (अमेरिका) | संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सहकार्यलाई थप शसक्त बनाउदै उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौति सामना गर्ने निर्णय लिएका छन् ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोललाई अमेरिकी सैनिक सामग्री बेच्ने अर्बौं अमेरिकी डलर बराबरको ‘अवधारणात्मक सहमति’ समेत

Read More

मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी

Posted on August 31, 2017 | views : 745 |

भदौ १५, मुम्बई । भारतको आथिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ ।  ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ । मुम्बइको बजार इलाकाकै चार तल्ले भवन बिही

Read More

'जापानी आकाशमाथिको मिसाइल परीक्षण सुरुवात मात्र हो' - किम जोन

Posted on August 30, 2017 | views : 1301 |

भदौ १४, एजेन्सी | उत्तर कोरियाले जापानी आकाशमाथि मंगलबार बिहान प्रहार गरेको मिसाइललार्इ 'सुरुवात मात्र हो' भन्दै थप आतंक सृजना गर्नसक्ने संकेत दिएको छ ।  मंगलर बिहानको मिसार्इल परीक्षणको विश्वभर कडा आलोचना भर्इरहेका बेला उत्तरले भने यसलार्इ थप परीक्षणका लागि सुरुवात मात्र भएको बताएको

Read More

जापान र अमेरिकाद्वारा तत्काल सुरक्षा परिषदको बैठक बोलाउन आग्रह

Posted on August 29, 2017 | views : 740 |

भदौ १३, सोल | उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्नको लागि सुरक्षा परिषदको बैठकको बोलाउनको लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।  उत्तर कोरियाले मङ्गलबार गरेको क्षेप्यास्त्र परिक्षण जापानको आकाश हुदै जापानको नै समु

Read More

उत्तर कोरियालद्वारा जापानमाथि क्षेप्यास्त्र प्रयोगपछि अमेरिकि राष्ट्रपतिले मुख खोले

Posted on August 29, 2017 | views : 1712 |

भदौ १३, वासिङ्टन | उत्तर कोरियाले जापानी सामुद्रिक क्षेत्र हुँदै मङ्गलबार बिहानै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिक्रिया दिँदै अव ‘सवै विकल्प खुल्ला’ रहेको बताउनुभएको छ ।  तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार यस क्षेत्र र

Read More

उत्तर कोरियाले हानेको क्षेप्यास्त्र जापान काटेर समुद्रमा खस्यो, जापानमा आतंक !

Posted on August 29, 2017 | views : 948 |

भदौ १३, काठमाडौं । उत्तर कोरियाले मंगलबार बिहान पुनः ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन सूचना जारी गरेको छ । उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो । मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्

Read More

भारत र चीन दोक्लामबाट सेना फिर्ता बोलाउन तयार

Posted on August 28, 2017 | views : 1061 |

भदौ १२, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा चलिरहेको विवाद अन्त्य हुने लक्षण देखिएको छ । केही महिनायता दुई देशबीच दोक्लामका विषयमा चलिरहेको विवाद समाधान गर्न दुबै देशका अधिकारीहरु सहमत भएका जनाइएको छ । कूटनीतिकस्तरमा भइरहेको प्रयासस्वरुप महत्वपूर्ण सहमति बनेको दाबी भारतीय अधिकारीहरुले गरेका छन्

Read More

सामसुङका उपाध्यक्ष जेल चलान, ५ वर्षको कैद हुने

Posted on August 26, 2017 | views : 541 |

भदौ १०, कोरिया (बिबिसी) | दक्षिण कोरियाली एक अदालतले घूसकाण्डमा दोषी ठहर गर्दै सामसुङ समूहका उपाध्यक्ष जेवाई लीलाई ५ वर्षको कैद सजाय सुनाएको छ । पूर्वराष्ट्रपति पार्क ग्युन हाईको महाअभियोगसम्बन्धी मुद्दामा उनी सोलको जिल्ला अदालतबाट दोषी ठहर भएका हुन् । अदालतले सामसङका अन्य दुई अधिकारीलाई समेत काराबा

Read More

साउदीआवद्ध हवाई कारबाहीमा ४२ सर्वसाधारणको मृत्यु

Posted on August 25, 2017 | views : 1137 |

भदौ ९, जेनेभा | यमनमा गत हप्ता भएको साउदी अरेबियाआवद्ध हवाई कारबाहीमा ४२ सर्वासाधारण मारिएका छन ।  सो कारबाहीमा मारिएका सर्वसाधारणहरुमा बालबालिका पनि रहेका संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालयले शुक्रबार जानकारी दिएको छ ।  गत अगस्त १७ बाट २४ सम्म भएका यस्ता हवाई कारबाहीका ५८ जना सर्वासा

Read More

पानी जहाज डुबेर ब्राजिलमा १९ जनाको मृत्यु

Posted on August 24, 2017 | views : 1611 |

भदौ ८, ब्रासिलिया । ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।  झन्डै ७० जना यात्रु बोकेको जहाज दुर्घटना हुँदा अन्य कयौं हराइरहेको स्थानीय सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । अमेजन क्षेत्र अन्तरगत पर्ने पारा राज्यको छिङगु नदीमा मङ्गलबार बेलुका

Read More

भारतको विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो

Posted on August 21, 2017 | views : 1061 |

भदौ ५, नयाँ दिल्ली । भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ । बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ ।  यसैसँग सम्बन्धित घटनामा परी २५३ को मृत्यु भएको राज्यका एक अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार विहा

Read More

डोकलाम विवादमा भारतको साथमा किन उभियो जापान ?

Posted on August 19, 2017 | views : 1247 |

भदौ ३, काठमाडौँ । डोकलाममा भारत र चीनबिचको गतिरोधमा जापानले आफ्नो बयान सार्वजनिक गरेको छ ।  जापानले यथास्थिती परिवर्तन गर्न ताकतको प्रयोग हुन नहुने बताएको छ । जापानका धेरैजसो पत्रिकाले उक्त मुद्दालाई बलले नभई कुराकानीमार्फत सुल्झाउनुपर्ने बताएका छन् । जापानको ताजा दृष्टिकोणबाट यस्तो लाग्छ कि ज

Read More

नाइजेरियामा फैलियो अनौठो रोग, दर्जनौंको मृत्यु

Posted on August 19, 2017 | views : 716 |

भदौ ३, नाइजेरिया । नाइजेरियामा द्रूत गतिमा फैलिने ‘अनौठो रोग’ का कारण दर्जनौं नागरिकको मृत्यु भएपछि रोगको बिषयमा अनुसन्धान सुरु गरिएको यहाँका अधिकारीले जनाएका छन् । शुरुमा पखाला, रगतसहित वान्ता, उच्च ज्वरो जस्ता लक्षणका कारण विरामी पर्ने यसै समस्याका कारण विरामीमा अत्यन्त कमजोरी देखिने र दुई चार दिन

Read More