मनोरञ्जन |


महाजात्राले २६ करोड ६५ लाख कमायो

Posted on April 19, 2024 | views : 122 |

 बैशाख ७,काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैय

Read More

अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

Posted on April 18, 2024 | views : 201 |

बैशाख ६, काठमाडौँ । सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक सार्बजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ । फिल्ममा अनमोललाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा उनको

Read More

‘पुष्पाः२, द रूल’ : हाल सम्मकै महंगो मुल्यमा रिलिज अधिकारकाे खरिद

Posted on April 18, 2024 | views : 177 |

बैशाख ६, मुम्बइ | अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिज अघि नै बजारमा धुम मच्चाउन थालेको छ । सो फिल्मको फ्रेन्चाइजी मूल्य यति बलियो छ कि यो फिल्मका लागि मानिसहरु ठूलो रकम तिर्न तयार भएका छन् । फिल्मको उत्तर भारतको थिएटर राइट्सको मामलामा पनि यस्तै भएको छ । हालै एए फिल्म्सका अनिल थडानीले कीर्तिमानी मूल्य

Read More

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्बजनिक

Posted on April 17, 2024 | views : 266 |

बैशाख ५, काठमाडौँ । कवी तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्बजनिक गरिएको छ । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको 'मनसरा' को ट्रेलर बुधबार सार्बजनिक गरिएको हो ।  'मनसरा' मा दयाहाङराई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानलगायतको प्रमुख भूमिका

Read More

‘बडे मियाँ छोटे मियाँ’लाइ सय करोड कमाउन मुश्किल

Posted on April 17, 2024 | views : 277 |

बैशाख ५, मुम्बई | ‘बडे मियाँ छोटे मियाँ’ ले बक्स अफिसमा निकै धूम मच्चाइरहेको छ ।  यो जादु निर्माणकर्ताले सोचेजस्तो काम गर्न नसके पनि हेर्ने हो भने चलचित्र राम्रो गतिमा अगाडि बढिरहेको छ । घरेलु कलेक्शन हेर्दा निराशाजनक लाग्न सक्छ, त्यसैले १०० करोडको आँकडा हेरेर मनलाई केही सन्तुष्टि मिलोस् भनेर न

Read More

गायिका एलिना चौहानको आज बिबाह हुदैँ

Posted on April 17, 2024 | views : 287 |

बैशाख ५, काठमाडौं । चर्चित गायिका एलिना चौहानको आज बिबाह हुदैँछ । हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन । परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना ग

Read More

छोरीको डेभ्यु फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

Posted on April 16, 2024 | views : 306 |

बैशाख ४, काठमाडौँ |  बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण समेत गर्दैछन् । मिडिया रिपोर्टका अनुसार शाहरुखले प

Read More

सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ

Posted on April 16, 2024 | views : 301 |

बैशाख ४, काठमाडौँ | बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चला

Read More

भारतीय अभिनेता सलमान खानको घर बाहिर फायरिङ, घरमै थिए सलमान

Posted on April 14, 2024 | views : 607 |

वैशाख २, एजेन्सी । भारतीय अभिनेता सलमान खानको घर बाहिर आज बिहान ५ बजे फायरिङ भएको छ । सलमानको बान्द्रा स्थित ग्यालेक्सी अपार्टमेन्टसंगै २ मोटरसाइकलमा सवार व्यक्तिहरुले ३ राउण्ड फायरिङ गरेका हुन् ।  फायरिङ पछि उनको घरमा सुरक्षा बढाइएको छ । घटनापछि अनुसन्धानको लागि मुम्बई प्रहरीको क्राइम ब्रान्च

Read More

अभिनयसँगै रामायणको निर्माता बने यश

Posted on April 13, 2024 | views : 264 |

वैशाख १, काठमाडौँ । केजीएफ फेम यश नितेश तिवारीको फिल्म रामायणमा निर्माता बनेका छन् । उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् ।यश यसअघि फिल्ममा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो लामो समयदेखिको लक्ष्य भारतीय सिनेमालाई विश्व स्तरमा पुर्याउने फिल्म बनाउन

Read More

फिल्म ‘रावायण’मा एक्सन अवतारमा देखिँदै पल

Posted on April 12, 2024 | views : 244 |

चैत ३०, महोत्तरी | चकलेटी लुक्स र रोमान्टिक अवतारमा दर्शकको माझ लोकप्रिय बनेका पल शाह अब भने एक्सन अवतारमा देखिँदै छन् । निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रूपमा चर्चा भइरहेको फिल्म ‘रावायण’मा पलको एक्सन अवतार दर्शकले देख्न पाउने भएका हुन् । यसैको तयारीका लागि एक हप्ता यता पल एक्सन डिरेक्टर श

Read More

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

Posted on April 08, 2024 | views : 381 |

चैत २६, काठमाडौं । गायक निशान भट्टराई र मोडल  ऋचा न्यौपानेको डिभोर्स भएको छ ।  चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । २०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपन

Read More

अल्लु अर्जुनको पुष्पा- २ को टिजर रिलिज

Posted on April 08, 2024 | views : 304 |

चैत २६, काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म  ‘पुष्पा २: द रुल’ को टिजर रिलिज भएको छ । आफ्नो ४२औं जन्मदिनको अवसर पारेर अल्लु अर्जुनले टिजर रिलिज गरेका हुन् ।   यो टिजर हेरेर फ्यानमा फिल्म छिट्टै रिलिज हुनेमा फरक उत्साह पैदा भएको छ । त्यसपछि मात्रै फिल्मको रिलिज

Read More

‘एक्लो’ मा अन्तरिक्ष यात्रीको भूमिकामा प्रदीप खड्का

Posted on April 08, 2024 | views : 310 |

चैत २६,काठमाडौँ । अभिनेता प्रदीप खड्काको नयाँ फिल्मको घोषणा गरिएको छ । फिल्मप्रदीप अन्तरिक्ष यात्रीको भूमिकामा देखिने भएका हुन् । सोमबार सार्वजनिक गरिएको थिम पोस्टरमा अन्तरिक्ष यात्रीलाई चित्रित गरिएको छ । पात्रको अनुहार नदेखाइएको भए पनि यो भूमिकामा प्रदीपले अभिनय गर्ने जानकारी दिइएको छ । प्रदीप शा

Read More

‘रामायण’को सेटमा मोबाइल प्रतिबन्ध

Posted on April 07, 2024 | views : 227 |

चैत २५, काठमाडौँ । नितेश तिवारीको फिल्म ‘रामायण’को सेटका केही तस्वीर र भिडियो भाइरल भए । सेटबाटै यसरी भिडियो र फोटो भाइरल भएपछि निर्देशक तिवारी खुसी छैनन् । यसपछि उनले छायांकन सेटमा मोबाइल फोनको प्रयोगमा रोक लगाएका छन् । इण्डिया टुडेका अनुसार निर्देशक र उनको टोलीले सुटिङ सुरु हुँदा अतिरिक्त कर्मचारी

Read More

अमिर खानसँगको डिभोर्सका बारेमा किरण रावले बल्ल मुख खोलिन

Posted on April 07, 2024 | views : 267 |

चैत २५, मुम्बई | किरण राव हालै रिलिज भएको फिल्म ‘लाप्ता लेडीज’का कारण चर्चामा छिन् ।  चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ । ‘लापता लेडीज’ आमिर खानको प्रोडक्सन हाउसमा बनेको हो भने किरण रावले निर्देशन गरेकी हुन् । आफ्नो फिल्मको सफलतापछि किरण राव

Read More

रामायणमा रणवीर कपुरलाइ २२५ करोड पारिश्रमिक ! अरूलाइ कति ?

Posted on April 07, 2024 | views : 237 |

चैत २५, काठमाडौं | नितेश तिवारीको फिल्म रामायणको सुटिङ सुरु भएको छ ।  हालै सेटका कलाकारका केही तस्विर पनि सार्वजनिक भएका छन् । जसमा अरुण गोभिल, लारा दत्त र शीबा चड्डा पूरै पहिरनमा देखिएका थिए । नितेश तिवारी पनि फिल्मको सेटमा देखिएका थिए । यसलाई रणवीर कपुरको करियरकै सबैभन्दा ठूलो फिल्म भनिएको छ

Read More

७२ करोड घाटा ब्योहोरेको सलमान खानको सुपर फ्लप फिल्मको कथा

Posted on April 06, 2024 | views : 358 |

चैत २४, मुम्बई | फ्यानहरू सलमान खानका फिल्महरूको उत्सुकताका साथ प्रतीक्षा गर्छन् र उनका फिल्महरू रिलिज हुनेबित्तिकै थिएटरहरूमा पुग्छन्। तर, सलमान खानका हरेक फिल्म हिट भएका छन् र उनले कुनै फ्लप फिल्म दिएका छैनन् भन्ने होइन । बलिउडका भाइजानले  ‘रेस ३’, ‘किसी का भाइ किसकी जान’, ‘ट्युबलाइट’ र ‘एन्ट

Read More

कोपिलाको उपचार खर्च जुटाउन रेखा थापाको पहल

Posted on April 06, 2024 | views : 301 |

चैत २४, काठमाडौं | सडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छिन्  । भारतको पञ्जाबमा भएको दुर्घटनामा घाईते कोपिलाको उपचारको लागि  रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी बताईन्।  एक साताअघि एक कार्यक्रम

Read More

जेठमा १० मा हलमा ‘पुजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’को प्रतिस्पर्धा

Posted on April 05, 2024 | views : 224 |

चैत २३, काठमाडौँ | सिनेमा घरमा चलचित्र ‘पुजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’ जुध्ने भएका छन् । निर्माण पक्षले पुजार सार्की पनि जेठ १० गते प्रदर्शनमा लैजाने घोषणा गरेको हो । अनमोल केसीको मुख्य भूमिका रहेको ‘फर्की फर्की’ र पूजा शर्माको ‘दन्भी’ले यसअघि नै प्रदर्शन मिति घोषणा गरेको थिए । ‘पुजार सार्क

Read More

रक्सी पिएर होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई पक्राउ

Posted on April 04, 2024 | views : 220 |

चैत २२, काठमाडौं | दिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ परेका छन् ।  गएराति २ बजेतिर राजेश पायल राई सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गएराति काठमाडौं

Read More

दाजु बोनीसँग किन रिसाए अनिल कपुर ?

Posted on April 03, 2024 | views : 193 |

चैत २१, काठमाडौँ । बलिवुडका चर्चित निर्माता र अभिनेता बोनी कपुर र अनिल कपुरबीचको सम्बन्ध बिग्रिएको खबर बलिवुडमा अहिले चर्चाको विषय बनेको छ । मिडिया रिपोर्टका अनुसार कपुर दाजुभाईबीच अहिले सम्बन्ध खराब भएको असर फिल्ममा देखिन थालेको छ । निर्माता बोनीले आफ्ना भाई अनिल कपुरसँग आफ्नो कुनै सम्बन्ध नरहेको ब

Read More

‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक

Posted on April 02, 2024 | views : 223 |

चैत २०, काठमाडौँ । साउथ अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक भएको छ । निर्माण पक्षले फिल्मको पोस्टरसँगै टिजरको रिलिज मिति समेत सार्वजनिक गरेको छ । अल्लु अर्जुनको जन्मदिनमा निर्माण पक्षले यो फिल्मको टिजर रिलिज गर्नेछ । साउथ सुपरस्टार अल्लु अर्जुनले ८ अप्

Read More

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

Posted on April 02, 2024 | views : 327 |

चैत २०, काठमाडौँ । अभिनेताद्वय सौगात मल्ल र विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म 'द रेड सुटकेस' को ट्रेलर सार्बजनिक गरिएको हो ।  फिल्ममा सौगातले ड्राइभरको भूमिका निभाएका छन् भने विपिनले पूर्वआर

Read More