विश्व |


इरानी समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका

Posted on April 20, 2024 | views : 89 |

बैशाख ८, तेहरान | इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमाण्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ।  काल्सो सैन्य बेस बगदाद देखि ५० किलोमिटर छ। सुरक्षा स्रोतले विस्फोटको कारण हवाई आक्रमण भएको बताएको छ । यस हमलामा एक १ लडाकुको मृत्यु भएको छ, जबकि ६ सैन

Read More

साउदी अरबमा भेटियो मानव जीवनको सबैभन्दा पुरानो प्रमाण

Posted on April 20, 2024 | views : 104 |

बैशाख ८, सिडनी | अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीका दुई वैज्ञानिक र माल्टा युनिभर्सिटीका ह्युग ग्रौकटले साउदी अरबमा महत्वपूर्ण खोज गरेका छन् ।  म्याथ्यू स्टीवर्ट र माइकल पेट्राग्लिया नामका दुई वैज्ञानिकले मानव इतिहासका धेरै रहस्यमय प्रमाणहरू फेला पारेको दाबी गरेका छन् । अरबी प्रायद्वीपमा यस्ता

Read More

इजरायली हमलामा मारिनेको संख्या ३४ हजार नाघ्यो

Posted on April 20, 2024 | views : 97 |

बैशाख ८, गाजा | इजरायल र प्यालेस्टाइन बिचमा अझै युद्द जारी छ ।  गत अगस्ट ७ देखी सुरू भएको सो युद्दका छ महिना भन्दा बढी समयमा गाजा पट्टीमा मर्नेको संख्या कम्तिमा ३४०१२ पुगेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सोही अवधि

Read More

क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुइ 'भारतीय'काे संलग्नताकाे खुलासा

Posted on April 20, 2024 | views : 95 |

बैशाख ८, टोरोन्टो | क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।  पक्राउ परेकामध्ये २ जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै,  क्यानडा प्रहरीले थप ३ जनालाई पनि वारेन्ट जारी गरेको छ ।  प्रहरीका अनुसार गत वर्ष

Read More

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

Posted on April 20, 2024 | views : 52 |

बैशाख ८, पेरिस | फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले दूतावासमा कुनै विस्फोटक पदार्थ फेला पारेको भने छैन  । शुक्रबार हिरासतमा राखिएका ती संदिग्ध व्यक्तिका बारेमा  फ्रान्सेली अभियोजकहरूले भने, ‘दूतावासको कन्सुलर

Read More

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोटन, ११ हजार बढीलाइ अन्यत्र सारियो

Posted on April 19, 2024 | views : 174 |

बैशाख ७, जाकार्ता | इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।  मिडिया रिपोर्टका अनुसार सो भयानक विस्फोट उत्तरी सुलावेसी प्रान्तमा भएको हो। पहिलो विस्फोट मंगलबार राति भएको थियो भने बुधबार लगातार चारवटा विष्फोट भएको थियो । जसका कारण उक्त क्ष

Read More

विमानस्थलबाट २२ मिलियन डलरको सुन चोरी घटनामा ६ कर्मचारी पक्राउ

Posted on April 19, 2024 | views : 182 |

बैशाख ७, टोरन्टो | पियर्सन इन्टरनेशनल एयरपोर्टमा गत वर्ष भएको करोडौं डलरको सुन लुटपाटमा ६ जनालाई पक्राउ गरिएको छ । क्यानडा र अमेरिकाको प्रहरीले गरेको संयुक्त अपरेशनमार्फत ६ जनालाइ पक्राउ गरिएको उनीहरूले जनाएका छन । प्रहरीले अन्य तीनजनालाई पनि भित्रको काम भनेर वर्णन गरेकोमा पक्राउ पुर्जी जारी गरेको छ

Read More

इजरायलले गर्‍यो इरान माथी हमला

Posted on April 19, 2024 | views : 245 |

बैशाख ७, तेहरान। इजरायलले इरान माथी आक्रामण गरेको छ ।  इरानको इस्फाहान एयरपोर्ट नजिकै विस्फोट भएको इरानी समाचार एजेन्सीहरुले जनाएका छन् ।  स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी अर्ध आधिकारीक फार्स समाचार एजेन्सीका अनुसार इस्फाहान शहरको उत्तरपश्चिममा रहेको इरानी शहर गहजावोर्स्तानमा विस्फोटको

Read More

भारतमा लोकसभा निर्वाचनका लागि मतदान आजदेखि सुरू

Posted on April 19, 2024 | views : 124 |

बैशाख ७, नयाँ दिल्ली | लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुदैँछ ।  यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ। निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन अतिसंवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको हेलिकोप्टरिङ भइरहेको छ । महाराष्ट्रको गडचिरोली र छत्तीसगढको बस्तर जस्ता नक्सल प्रभावित क्षेत्रहरू

Read More

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, 'सिल्पिङ ब्लाक हाेल' कस्ताे छ त ? जान्नुहोस

Posted on April 18, 2024 | views : 229 |

बैशाख ६, न्युयोर्क । खगोलविद्हरूले पृथ्वीबाट २ हजार प्रकाश वर्षभन्दा कम दूरीमा एउटा विशाल ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन् । खगोलविद्हरूले अन्तरिक्षमा असामान्य तर हल्का डगमगाएको पत्ता लगाए पछि आकास गंगा ग्यालेक्सीमा सबैभन्दा ठूलो ज्ञात तारकीय ब्ल्याक होल भेट्टाएका हुन । ‘जिएआइए बिएच ३

Read More

जमानत पाउन जेलमा मिठाई खादैछन् केजरीवाल !

Posted on April 18, 2024 | views : 251 |

बैशाख ६, काठमाडौँ । हाल जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जानी जानी मिठाई खाएको आरोप लगाइएको छ । प्रवर्तन निर्देशनालय (इडी) अदालतमा केजरीवालले जानी जानी मिठाई खाइरहेको आरोप लगाएको हो । सुगरका रोगी रहेका केजरीवालले सुगरको स्तर बढेपछि जमानत लिने रणनीति बनाएर जानी जानी जेलमा म

Read More

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...

Posted on April 18, 2024 | views : 381 |

बैशाख ६, काठमाडौँ । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । उनले मृत्यु भएका ति व्यक्तिको नाममा ३ हजार डलर बराबर ऋण लिन चाहेको मिडिया रिपोर्टमा बताइएको छ । एरिका डिसुजा नुनेस नामकी महिलाले शवलाई अंकल भनकी छन् । प्रहरीले ए

Read More

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

Posted on April 18, 2024 | views : 224 |

बैशाख ६, काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका छन् । युभेन्टसबाट खेल्दा क्लबले १० मिलियन युरो भुक्तानी नदिएको विषयमा रोनाल्डो अदालत गएका थिए ।  रोनाल्डोले गत सेप्टेम्बरमा युभेन्टसविरुद्ध भुक्तानी नदिएको भन्दै मुद्धा दायर गरेका थिए । कोरोना म

Read More

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

Posted on April 18, 2024 | views : 264 |

बैशाख ६, नयाँदिल्ली | गुजरातको अहमदाबाद–वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना भएको छ । सो भयानक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । नादियाद नजिकै तीव्र गतिमा आएको कार पछाडिबाट आएको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो ।

Read More

एउटा यस्तो विषालु भ्यागुता, जसको मुल्य नै पर्छ ३ लाख, जान्नुहाेस्

Posted on April 17, 2024 | views : 83 |

बैशाख ५, काठमाडौँ । पानी परेसँगै जताततै भ्यागुताहरु देखिन थालेका छन् । तर आज हामी तपाईलाई एउटा विषालु भ्यागुताको बारेमा बताउन गइरहेका छौँ जसको मूल्य लाखौँमा छ । हो, यो भ्यागुता लाखौंको हुन्छ भन्ने कुरा तपाईले सहि सुन्नुभएको छ । यी भ्यागुताहरू कहाँ पाइन्छ जान्नुहोस्। हामीले कुरा गरिरहेको भ्यागुताको म

Read More

पुटिनले गरे इरानी समकक्षीसँग टेलिफोन बार्ता, सयंमता अपनाउन आग्रह

Posted on April 17, 2024 | views : 270 |

बैशाख ५, मस्को | रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति इब्राहिम रायसीबिच फोन बार्ता भएको छ ।  सिरियास्थित बाणिज्य दुतावासमा इजरायलले गरेको हमलाको प्रतिबाद गर्दै इरानले जवाफी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको केही दिनमा रूसी राष्ट्रपतिले फोन बार्ता गरेका हुन् । इजरायलले संयमता अपना

Read More

शरणार्थी शिविरमा इजरायली बमबारी, सात बालिकासहित १३ को मृत्यु

Posted on April 17, 2024 | views : 219 |

बैशाख ५, गाजा | मध्य गाजाको अल–मगाजी शरणार्थी शिविरलाई लक्षित गरी भएको आक्रमणमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । इजरायलले गरेको निरन्तर हमलाका कारणा सो घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको अल अक्सा सहिद अस्पतालका अधिकारीहरूले बताएका छन्। प्रत्यक्षदर्शी निहाद ओडेतल्लाहले खिचेको भि

Read More

इरानी आक्रमणको प्रतिकार गर्ने इजरायली निर्णय: अमेरिकी साथ हुनुपर्ने माग

Posted on April 16, 2024 | views : 295 |

बैशाख ४, काठमाडौं । इरानले इजरायली भूमिमा पहिलो पटक गरेको आक्रमणको इजरायलले प्रतिकार गर्ने निर्णय गरेको छ । प्रस्ट र निर्णायक प्रतिकार गर्ने निर्णय भएको शनिवारको इरानी आक्रमणको प्रतिकार गर्ने निर्णय इजरायली क्याबिनेटले गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । सोही निर्णयको समाचार बनाएका इजरा

Read More

इरान र इजरायलबीचको दुश्मनी कसरी शुरु भयो ?

Posted on April 15, 2024 | views : 310 |

बैशाख ३, काठमाडौँ । इरानले शनिबार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । यो आक्रमणपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ । अप्रिल १ मा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो । जसमा इरानका दुई वरिष्ठ सैन्य कमाण्डर मारिएका थिए । यसपछि इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको थिय

Read More

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

Posted on April 15, 2024 | views : 406 |

बैशाख ३,  काठमाडौँ । अमेरिकामा बस्दै आएका विश्वकै जेठो जुम्ल्याहा लोरी र जर्जको ६२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी राज्य पेन्सिल्भेनियाको लाइबेनस्पर्गर फ्युनरल होमका अनुसार उनीहरु दुबैले अप्रिल ७ को राती पेन्सिलभेनिया विश्वविद्यालयको अस्पतालमा अन्तिम सास लिएका थिए । यद्यपी उनको मृत्युको कार

Read More

इरान-इजरायल तनावले पेट्रोलियम पदार्थको मुल्यमा कस्तो असर पर्ला ?

Posted on April 15, 2024 | views : 219 |

बैशाख ३, काठमाडौं । अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासमा आक्रमण गरेको थियो । त्यसको १२ दिनपछि १३ अप्रिलमा इरानले इजरायलमाथि ३०० मिसाइल र ड्रोन आक्रमण गर्यो । मध्यपूर्वमा तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।  इजरायल-इरान युद्धले तेलको मूल्

Read More

इजरायल माथी हमला गरेकोमा इरानी संसदमा उत्सब

Posted on April 15, 2024 | views : 235 |

बैशाख ३, तेहरान | हिजो आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ ।  इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरे पछि नयाँ युद्द सुरू भएको हो ।  यति मात्र होइन, इरानले इजरायल माथी आक्रमण गरे पछि इरानी संसदमा पनि उत्सव मनाइएको थियो भने देशैंभरीका इरानी जनताले उत्सव मनाए

Read More

सलमान खान माथी आक्रमण गर्नेको तस्विर सार्बजनिक, मोटरसाइकल जफत

Posted on April 15, 2024 | views : 352 |

बैशाख ३, मुम्बई | आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाईको थियो ।  दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए । सो घटना पछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका

Read More

इजरायलको एयर डिफेन्स सिस्टम के हो ?

Posted on April 14, 2024 | views : 266 |

बैशाख २, काठमाडौँ । इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेपछि इजरायलमा साइरन बज्न थाल्यो । सायरनको आवाजले मानिसहरु पक्कै पनि आतंकित भए पनि इरानको यति ठूलो आक्रमणले पनि इजरायललाई खासै नोक्सान पुर्‍याउन सकेन । वास्तवमा यसको कारण यो हो कि इजरायलको एयर डिफेन्स सिस्टम, जसले आइरन डोम सिस्टमको साथमा इरा

Read More