७ फाल्गुन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा सामान्य गिरावट

९ असार २०८१, आईतवार १०:४५

असार ९, काठमाडौं । नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । 

आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अरोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा रोकिएको नेप्सेले जनाएको छ ।

आज ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब  ३७ करोड ४५ लाख ९७ हजार ४५८ मा खरिदबिक्री भएका छन् ।

आज रिलाइन्स फाइनान्स,गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय, मैलुङ्ग खोला जल विदयुत र नेपाल फाइनान्सको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ  ।

आज नेपाल फाइनान्सको १३ करोड, रिलाइन्स फाइनान्सको १३, माउन्टेन इनर्जीको ११ करोड माण्डू हाइड्रोको ९ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ । 

त्यस्तै आज ग्लोबल आइएमई लघुवित्त वित्तीयका लगानीकर्ताले सबैभन्दा बढी ६.५८ प्रतिशतले गुमाएका छन् । त्यस्तै सनराइजको ५.२४, कालिका लघुवित्त वित्तीयको ५.१८ र उपकार लघुवित्त वित्तीयको ५.११ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिन्छ : सभामुख घिमिरे जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् :राष्ट्रपति बुधबारका लागि विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस आज देशभर प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै मौसम: तराई हुस्सु, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना केआईआईटी घटनाको समाधान नभए एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी सरकारलाई चन्द्र भण्डारीको प्रश्न- ओडिसाबाट विद्यार्थी लिएर आउन कसले रोकेको छ ? सचिव कुट्ने वडाध्यक्षलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी च्याम्पियन्स ट्रफीको अघिल्लो दिन पाकिस्तानमा हमलाः ४ सैनिकको मृत्यु प्रकृतिका बुवा सुनिल भन्छन्– ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण आत्महत्या निर्देशन विपरीत सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो अपलोड गर्ने १ सय २० जना सशस्त्र प्रहरी कारबाहीमा सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गरिनु हुँदैन: डा शेखर कोइराला डोनाल्ड ट्रम्पविरुद्ध गोविन्द केसी सडकमा प्रकृति र आरोपि केटाबीचको अडिओ भाइरल भएपछि मात्र युवक पक्राउ, अडिओमा के छ? कुलमानप्रति उर्जामन्त्री रुष्ट, संसद्‌मै भने– ‘कुलमानले सरकारलाई टेर्नु हुन्न’ सभामुखले तेस्रो पटकसम्म शून्य समयमा बोल्न बोलाउँदा पनि सुमना नबोलेपछि… एक सातादेखि हराइरहेका पुरुष जंगलमा मृत भेटिए केआईआईटीमा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न पुगे नेपाल प्रहरी लगनखेलको होटलमा एक कामदार मृत फेला