यस्तो छ आज सुनको मूल्य

Posted on: 05 Dec, 2021

मंसिर १९, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!