३१ अंकले घट्यो नेप्से, कारोबार रकम झन्डै डेढ अर्ब

Posted on: 03 Apr, 2022

चैत्र २०, काठमाडौं | साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३।४१ मा आएर बन्द भएको छ।

लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत मानिन्न।

बजार घटे पनि तीन कम्पनीले भने पोजेटिभ सर्किट हानेका छन् । राष्ट्र उत्थान लघुवित्त ९१००, इमरजीन नेपाल ९९।९९० नेश्डो लघुबित९९।९९० प्रतिशतले बढेका छन्। 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!