एकैदिन १२०० ले बढ्यो सुनको मूल्य, चाँदीको भाउँ स्थिर

Posted on: 29 Apr, 2022

वैशाख १६, काठमाडौं | सुनको मूल्य तोलामा एक हजार दुई सयले  बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार दुई सय र तेजावी सुनको मल्य ९८ हजार सात सय तोकिएको छ ।

तर, महासंघले चाँदीको मूल्य स्थिर रहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!