यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Posted on: 30 Apr, 2022

 वैशाख १७, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९९ पैसा तय गरेको छ भने बिक्रीदर १२२ रुपैयाँ ५९ पैसा तय गरेको छ ।

 त्यस्तै युरोपियन एक युरोको खरिददर १२८ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १२९ रुपैयाँ ६० पैसा रहेको छ ।

भने अस्ट्रेलियन एक डोलरको खरिददर ८७ रुपैयाँ ३६ पैसा तय गरेको छ भने बिक्रीदर ८७ रुपैयाँ ७९ पैसा तय गरेको छ ।

केनाडीयन एक डोलरको खरिददर ९५ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर ९६ रुपैयाँ २० पैसा रहेको छ ।

जापनिज दश एनको खरिददर ९ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ ।

कतार एक रियलको खरिददर ३३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ । भने एक साउदी अरेविया रियलको खरिददर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

एक मलेसियन रिंगगीटको खरिददर २८ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ ।

एक कुवेदी दिनरको खरिददर ३२३ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रीदर ३२५ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै अरु विदेशी मुद्राको विनिमयदरलाई तलको तालिकामा देखाएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!