हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on: 15 May, 2022

जेठ १, काठमाडौँ | नेपाल राष्ट्र बैङ्कका अनुसार जेठ १ गते आइतबार एक अमेरिकी डलरको खरिद दर १२३.६३ रुपैयाँ र बिक्री दर १२४.२३ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १२८.४० रुपैयाँ र बिक्री दर १२९.०३ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड एकको खरिद दर १५०.७९ रुपैयाँ र बिक्री दर १५१.५२ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८५.१६ रुपैयाँ र बिक्री दर ८५.५७ रुपैयाँ रहेको छ । यता, कतारी रियाल एकको खरिद दर ३३.९१ रुपैयाँ र बिक्री दर ३४.०७ रुपैयाँ रहेको छ ।

अन्य मुलुकहरुको मुद्राको मूल्य भाउ कुन कति छ हेर्नुस् विवरणमाः


यस बिषयमा तपाइको प्रतिक्रिया...!