सुन-चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

Posted on: 30 May, 2022

जेठ १६, काठमाडौं | सुन चाँदीको भाउ आज सामान्य बढेको छ ।


नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा आज ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!