यस्तो छ आजको लागि विदेशी मुद्रा सटहीदर

Posted on: 01 Jun, 2022

जेठ १८, काठमाडौँ | आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ९३ पैसा र विक्रिदर १२४ रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको एकको खररिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४ पैसा र विक्रिदर ८९ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ।

अन्य मुलुकहरुको मुद्राको मूल्य भाउ कुन देशको कति छ हेर्नुस् विवरणमाः


यस बिषयमा तपाइको प्रतिक्रिया...!