भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

Posted on: 16 Jun, 2022

असार २, काठमाडौं | इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।

 निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!