यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on: 19 Jun, 2022

असार ५, काठमाडौं |  नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै युके पाण्ड एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ । 

यस्तै अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।

       

   

यस बिषयमा तपाइको प्रतिक्रिया...!