यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 28 Jun, 2022

असार १४, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति पुग्यो ? - नेपाल आवाज

आज एक अमेरिकी डलरको खरिददर १२५.०५ पैसा र विक्रीदर १२१५.६५ पैसा छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२.३७ पैसा  र विक्रीदर १३३ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७३ पैसा तोकेको छ । भने विक्रीदर ८७.१५ पैसा रहेको छ ।

जापानी येन १० को ९.२५ पैसा रहेको छ । विक्रीदर ९.२९ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६९ पैसा  विक्रीदर १८.७८ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!