सुनको चाँदीको मूल्य घट्यो, कति छ हेर्नुहोस् !!

Posted on: 12 Jul, 2022

असार २८, काठमाडौँ | आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । साथै, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँमा कायम भएको छ । साथै,आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!