प्रि-ओपन सेसनमा नेप्से सूचक १‍.४२ अंकले बढ्यो

Posted on: 15 Jul, 2022

असार ३१, काठमाडौं | प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ । 

सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ । कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!