सुनको चाँदीको मूल्य घट्यो, कति छ हेर्नुहोस् !!

Posted on: 19 Jul, 2022

साउन ३, काठमाडौँ | आज मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँको छ | छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार छ भने तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य ९४ हजार र तेजावी ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । साथै,आज चाँदीको भाउ भने प्रतितोला १ हजार १६० सय  रुपैयाँमा कायम भएको छ । सोमबार चाँदीको मूल्य १ हजार १६५ रुपयाँ थियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!