यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on: 25 Jul, 2022

साउन ९, काठमाडौँ | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३० रुपैयाँ  १८ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ ८० पैसा रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर १५३ रुपैयाँ ७५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ७१ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ०७ पैसा र बिक्रीमा ९९ रुपैयाँ १६ पैसा रहेको छ । 

यसैगरी जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा, साउदी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको छ , कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको छ । 

त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिदमा ४१५ रुपैयाँ १८ पैसा र बिक्रीमा ४१७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!