प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढ्यो

Posted on: 01 Aug, 2022

साउन १६, काठमाडौं | प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढेको छ । यससँगै सूचक २२०५.७६ विन्दुमा आएको छ । १५ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको ३ हजार ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ । २६ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!