हेर्नुहोस्, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर!

Posted on: 29 Aug, 2022

भदौ १३, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.४९ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.०९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.६२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.४९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँ रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!