हेर्नुहोस ! तरकारी र फलफूलको आजको मूल्य

Posted on: 10 Sep, 2022

भदौ २५,काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सबैभन्दा सस्तोमा भन्टा लाम्चो केजीको  १२.४० पैसा रहेको छ भने, स्कुस १७.५० पैसा रहेको छ ।

यस्तैगरी सबै भन्दा बढि महँगो कुरीलो केजीको ५५० रुपैयाँ रहेको छ । कालीमाटी बजारको अनुसार अदुवा केजीको ९६.६७ रुपैयाँ अनार, ३३३.३३, अमला ११०.००, आलु रातो केजीको ६१ रुपैयाँ भारतीय आलु ३७ रुपैयाँ रहेको छ । यस्तै, मुडेको आलु भने ५४.६७ रुपैयाँ  काउली स्थानिय ७५ रुपैयाँ रहेको छ ।

भने, लोकल काक्रो ७५ रुपैयाँ कागती २४५ रुपैयाँ रहेको जनाएको छ । खुर्सानी हरियो १८३.३३ रुपैयाँ केजीको पर्दछ । गुन्दुक २७५ रुपैयाँ, गोलभेडा ठूलो (भारतीय)  ५७.५० रुपैयाँ केजीको रहेको छ । यस्तै, गोलभेडा सानोको ४५.२० रुपैयाँ रहेको छ ।

घिरौला २५ रुपैयाँ प्रतिकेजी रहेको छ । चिचिण्डो २३ रुपैयाँ, चुकुन्दर ७६.६७ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ रहेको छ । यस्तै,डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!