बिशेष खबर |


सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो

Posted on December 08, 2020 | views : 1585 |

मंसिर २३, काठमाडौँ | विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ | नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपक

Read More

विभेदपूर्ण लिङ्ग छनोटको समस्या : गर्भमै मारिन्छन् छोरी

Posted on December 06, 2020 | views : 1879 |

निरा गौतम । मङ्सिर २१, रुपन्देही ।  लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् । भु्रणको सन्तान छोरी भएको थाहा पाएपछि उनले

Read More

पुस १ देखि पशुपतिनाथ खुला गरिने

Posted on November 30, 2020 | views : 1409 |

मङ्सिर १५, काठमाडौँ | गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना

Read More

क्षतिमात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाको पाठ...

Posted on November 30, 2020 | views : 1275 |

नारायण न्यौपाने । मङ्सिर १५, काठमाडौँ । विज्ञान र विश्वकै स्वास्थ्य प्रणालीलाई चुनौती दिँदै महामारीका रूपमा फैलिएको कोभिड–१९ ले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि पूर्वाधार निर्माणमा थप लगानी गर्न प्रत्येक मुलुकलाई झकझक्याएको छ । कोरोनाले आर्थिक र सामाजिक क्षेत्रमा ठूलो चुनौती खडा गरे पनि ‘जहाँ

Read More

म्याराडोनाको अन्तिम यात्रा हेर्नुहोस् तस्बिरमा

Posted on November 27, 2020 | views : 1794 |

मंसिर १२, काठमाडौँ | अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार बिहिबार गरिएको छ | आफन्तहरुको सहभागितामा उनको अन्तिम संस्कार  गरिएको हो | म्याराडोनाको निधन पछि  राजधानी ब्यूनस आयर्सको सडकमा उनका समर्थक भावुक बन्दै सडकमा आए | म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघ

Read More

साथीको खोजीमा बाघले गर्यो अहिले सम्मकै लामो यात्रा

Posted on November 19, 2020 | views : 2008 |

मंसिर ४, काठमाडौँ | भारतको ‘वकार’ नामको बाघले सबैभन्दा लामो पैदल यात्राको रेकर्ड बनाएको छ |  यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा आरक्षलाई आफ्नो घर बनाएको छ  | रेडियो कलर राखिएको यो बाघले महाराष्ट्र र तेलंगानाको सात जिल्लामा ३ हजार किलोमिटरको यात्रा गरेपछि बाघ अब एक स्थानमा बसिसकेको छ | 

Read More

सूर्यको पूजा आराधना गर्ने पर्वछठ शुरु

Posted on November 18, 2020 | views : 1399 |

मङ्सिर ३, काठमाडौँ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन आज बिहान

Read More

बुधबारदेखि छठपर्व शुरुः उत्साहका साथ तयारी

Posted on November 17, 2020 | views : 1680 |

प्रभाषचन्द्र झा । मङ्सिर २, जनकपुर । धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ ।  यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए

Read More

भाइटीकाको दिन बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्न पाईने

Posted on November 15, 2020 | views : 1626 |

कात्तिक ३०, काठमाडौँ । काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन

Read More

कुकुर तिहार /नरकचतुर्दशी/ लक्ष्मी पूजा/दिपमालिका

Posted on November 14, 2020 | views : 1356 |

कात्तिक २९, काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन शनिबार  घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने

Read More

आज विहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा, कति बजेपछि औंसी तिथि ?

Posted on November 14, 2020 | views : 1760 |

कात्तिक २९, काठमाडौँ | नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको कुकुर तिहार र औंसी एकै दिन परेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि शनिबार बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि रहेको छ । जसका कारण

Read More

आज काग तिहार, कागलाई यमराजको दूतका रुपमा पुजा गरि मनाइदै

Posted on November 13, 2020 | views : 1524 |

कात्तिक २८, काठमाडौँ |  कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।  बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक

Read More

सर्वोच्च कमाण्डर गणेशमानको १०६ औँ जन्म जयन्ती मनाइँदै

Posted on November 09, 2020 | views : 1295 |

कात्तिक २४, काठमाडौँ | प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०

Read More

जितनको जीवनमा नयाँ बिहानी आएको अनुभूति

Posted on October 29, 2020 | views : 2354 |

कात्तिक १३, लहान | अनुहार मलिन र चिन्तित मुद्रामा देखिने सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसवलपुरका जितन सदाको अनुहारमा अचेल छुटै रौनक र चमक देखिन्छ । बर्षौंदेखि साहुमहाजनमा हरवा चरवाको रुपमा काम गर्दै आएका सदा साहुबाट मुक्त भएपछि जीवनमा छुट्टै आनन्दको अनुभूति गरिरहनु भएको छ । “बाबु साहुमा खेतीपाती गर्

Read More

स्ववियू निर्वाचन भए पर्वत जिल्लामा अनेरास्ववियूले सबैलाई पत्तासाफ पार्छ (भिडियो)

Posted on October 11, 2020 | views : 1668 |

पर्वत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भए पर्वत जिल्लामा अनेरास्ववियूले सबै विद्यार्थी संगठनलाइ्र्र पत्ता साफ गर्ने –अनेरास्ववीयूका विद्यार्थी नेताले बताएका छन् । अनेरास्ववियूमा पछिल्लो समयमा जिल्लाका सातै स्थानीय तहमा विद्यार्थीहरुको लहर लागेको भन्दै ती विद्यार्थी नेताले अन्य विद

Read More

कोभिडलाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना

Posted on October 10, 2020 | views : 2194 |

असोज २४, काठमाडौँ | प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना

Read More

पृथ्वीको नजिक आयो मंगल ग्रह, आज बेलुका ८:०३ बजे हेर्नुहोस्

Posted on October 06, 2020 | views : 2053 |

असोज २०, काठमाडौँ | मंगल ग्रह अहिले पृथ्वीको नजिक आइपुगेको छ । सन २००३ पछि मंगल ग्रह पहिलो पटक पृथ्वीको नजिक आएको र अब १५ वर्षपछि मात्रै  मंगलग्रह पृथ्वीको अहिलेको जस्तो नजिकको दुरीमा आउने वैज्ञानिकहरुले बताएका छन् । अक्टोबर महिनाको हरेक रातभर मंगलग्रह पृथ्वीबाट स्पष्ट रुपमा देख्न सकिन्छ । हरेक

Read More

सावधान : यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर

Posted on September 28, 2020 | views : 1643 |

असोज १२, काठमाडौं । औषधि व्यवस्था विभागले ९ कम्पनीले उत्पादन गरेका सेनिटाइजर प्रयोग र बिक्री/वितरण नगर्न/नगराउन निर्देशन दिएको छ । विषाक्त रसायन मिथानेल भेटिएपछि  विभागले ९ सेनिटाइजरको नामको सूचीसहित सूचना प्रकाशन गरी तिनको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।  राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण

Read More

बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध

Posted on September 25, 2020 | views : 1430 |

असोज ९, काठमाडौं । बहराइनमा कोरोना महामारीका कारण अलपत्र परेका महिला श्रमिकको उद्धार गरी पठाइने भएको छ । लामो समयदेखि अलपत्र परेका, हिंसाको उच्च जोखिममा रहेका र स्वास्थ्य समस्या रहेका नेपाली महिलालाई दूतावासले प्राथमिकिकरण गरी स्वदेश पठाउने भएकाले दूतावासमा सम्पर्क गर्न भनेको हो । यसरी प्राथमिकिकरण

Read More

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४५३ पुग्यो, आजै बागमती प्रदेशमा ७ जनाको मृत्यु

Posted on September 24, 2020 | views : 2079 |

असोज ८,मकवानपुर । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १७ जनाको मृत्यु भएको छ । बागमती प्रदेशका ७ जना सहित १७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिला ५ र पुरुष १२ जना रहेका छन्, । विहीबार मन्त्रालयले जारी गरेको विवरणमा थप १७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४५३ पुगेको जनाइएको छ । मृत्यु हुन

Read More

हेटौँडामा झुण्डिएको अवस्थामा भेटिए काठमाण्डौँका सुरज ।

Posted on September 23, 2020 | views : 1023 |

असोज ७  हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० मेन रोडमा रहेको होटल लिडोमा एकजना युवक मृत फेला परेका छन् । काठमाण्डौँ लिल्लाका २७ वर्षीय सुरज केसी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । असोज ६ गते लिडोमा बसेका उनी आज आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला

Read More

हेटौँडामा झुण्डिएको अवस्थामा भेटिए काठमाण्डौँका सुरज

Posted on September 23, 2020 | views : 2144 |

असोज ७, मकवानपुर | मकवानपुरको हेटौँडा उपमहानगरपालकिा वडा नंबर १० मेन रोडमा रहेको होटल लिडोमा एकजना युवक मृत फेला परेका छन् । काठमाण्डौँ लिल्लाका २७ वर्षीय सुरज केसी झुण्डएिको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । असोज ६ गते लिडोमा बसेका उनी आज आत्महत्या गरेको अवस्थामा फेला परेको । जिल

Read More

मलमास : 'नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नु पर्छ ?'

Posted on September 18, 2020 | views : 2254 |

 ज्योः पंडित विष्णुप्रसाद खनाल ।असोज २, काठमाडौं । मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधिकमास हो। यसलाई मलमास भनिन्छ। प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन्। यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ का

Read More

कोरोनाबाट अब बिरामी हुनेको संख्या घट्दै, कतै यस्तो त होइन कारण ?

Posted on September 13, 2020 | views : 2420 |

भदौ २८, काठमाडौँ | फेस मास्कको काम मानिसलाई भाइरस र अन्य प्रदुषित कणबाट बचाउने हो । यसै कारणले कोरोना महामारीमा मानिसले फेस मास्क अनिवार्य लगाएर हिड्ने गरेका छन् । तर यस्तो लाग्दैछ कि फेस मास्कको गलत प्रयोगले मात्र मानिसलाई कम मात्रामा रोगको सिकार भईरहेका छन् । जसबाट मानिसहरु धेरै बिरामी भईरहेका छैन

Read More