बिशेष खबर |


कोरोनाभाइरसबाट ब‍च्‍न मदिरा सेवन गर्दा २७ जनाको मृत्यु, २१८ जना अस्पताल भर्ना

Posted on March 10, 2020 | views : 3847 |

फागुन २७, एजेन्सी | यतिबेला विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)को कारणले विश्व नै आक्रान्त बनेको छ | चिनको हुवानबाट सुरुभएको उक्त भाइरसले महामारीको रुप लिएको छ | चिनमा कोरोनाभाइरस संक्रमणको दर घटेपनि अन्य देशहरुमा भने बढिरहेको छ | कोरोनाबाट बच्न मानिसले आवश्यक सतर्कता अपनाई रहेका बेला इरानको खु

Read More

उत्तर कोरियाद्वारा तीन मिसाइल प्रक्षेपण

Posted on March 09, 2020 | views : 3385 |

फागुन २६, एजेन्सी | उत्तर कोरियाले छोटो दूरीका तीन मिसाइल प्रक्षेपण गरेको छ | दक्षिण कोरियाका सेनाले जनाएअनुसार 'महत्वपूर्ण' एक्सन लिने बताएको दुई दिनपछि सोमबार पूर्वी तटतर्फ तीनवटा प्रक्षेपण गरेको हो  | 'उत्तर कोरियाले दक्षिण हाङयोङ प्रान्तबाट पूर्वी तटीय क्षेत्रतर्फ तीन मिसाइल

Read More

कोरोनाभाइरसबारे १२ बर्ष पहिले भविष्यवाणी गरेको खुलासा,यस्तो पुस्तक भेटियो

Posted on March 06, 2020 | views : 2675 |

फागुन २३, एजेन्सी | हाल विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड-१९)बारे १२ बर्ष अघि नै भविष्यबाणी गरेको पाइएको छ | अमेरिकी लेखक सिल्भिया ब्राउनले आफ्नो पुस्तक "इन्ड अफ डेज" (End of Days)मा विश्वभर कोरोनाभाइरस फैलिने भविष्यबाणी गरेकी हुन् | उक्त पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो | सिल्भिया ब्राउनले

Read More

मास्क लुकाए वा महँगोमा बेचे ३ लाख सम्म जरिवाना,११३७ मा फोन गर्न आग्रह

Posted on March 05, 2020 | views : 2461 |

फागुन २२, काठमाडौँ | चिनको हुवानबाट सुरु भएको कोरोनाभाइरस(कोभिड-१९)का कारण विश्वभरी त्रास फैलिएको छ | नेपालमा पनि उक्त भाइरसबाट बच्न आवश्यक सतर्कता अपनाउँन थालिएको छ | हाल बजारमा मास्कको निकै अभाव देखिएको छ | अरु समयमा रु ५ मा पाइने मास्क अहिले रु ३० पर्न थालिसकेको छ | यस्तो अवस्थामा सरकारले मास्क ल

Read More

कोरोनाभाइरसबारे विश्व स्वास्थ्य सङ्गठनको यस्तो चेतावनी

Posted on March 03, 2020 | views : 3641 |

फागुन २०, एजेन्सी | चिनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण विश्वभरी निकै चिन्ता बढेको छ | विश्व स्वास्थ्य संगठन (WHO)ले कोरोनाभाइरसका कारण विश्वको अवस्था के होला भन्नेबारे अनुमान गर्न नसकिने चेतावनी दिएको छ | हाल सम्म कोरोनाभाइरस नियन्त्रणको उपाय केहि नभेटिएको र अनौठो खालको भाइरस भएको

Read More

उत्तर कोरियामा कोरोना भाइरसका बिरामीलाई गोली हान्न किमको आदेश

Posted on March 02, 2020 | views : 4821 |

फागुन १९, एजेन्सी | चिनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाइरस(कोभिड-१९)उत्तर कोरियामा समेत देखापरेको छ | उक्त भाइरसका संक्रमित बिरामीलाई उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले गोलीहान्न आदेश दिएका छन् | आफ्नो देशका नागरिकलाई उनले मृत्युदण्डको सजाय तोकेका हुन् | इन्टरनेसनल बिजनेस टाइम्सका अनुसार

Read More

राष्ट्रिय सुरक्षामा खतरा पुग्ने भन्दै श्रीलंकाले गर्यो एमसीसी सम्झौता कार्यान्वयन नगर्ने निर्णय

Posted on February 28, 2020 | views : 2083 |

फागुन १६, काठमाडौं | अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता श्रीलंकाले कार्यान्वयन नगर्ने बताएको छ | श्रीलंकाको मन्त्रीपरिषदले एमसीसी सम्झौताको पुनरावलोकन गर्न ४ सदस्यीय समिति गठन गरेको थियो | उक्त प्रतिवेदन प्रधानमन्त्री महिन्दा राजापाक्छेले मन्त्रिपरिषदलाई बुझाउँदै प्रति

Read More

ट्रम्पको सुरक्षाको लागि पाँच लङ्गुर खटाईए

Posted on February 24, 2020 | views : 3115 |

फागुन १२, एजेन्सी | भारत भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोलागि कडा सुरक्षा व्यवस्था गरिएको छ | आगरामा हुने बाँदर आतंकका कारण सुरक्षा निकायको टाउको दुखेको छ | त्यसकारण सुरक्षा निकायले ट्रम्पको कार्केड चल्ने रुटमा पाँचवटा लङ्गुर (लामो पुच्छर भएको बाँदर) तैनाथ गरेको छ | बाँदरसँग

Read More

प्रधानमन्त्री ओलीले यसरी मनाए बालुवाटारमा ‘जन्मदिन’

Posted on February 23, 2020 | views : 2541 |

फागुन ११, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६९ औं जन्मदिन मनाएका छन् | ओलीका शुभेच्छुकहरुले बालुवाटार स्थित प्रधानमन्त्री निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् | जन्मदिनको अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई बधाई तथा सुस्व

Read More

भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प चढ्ने कार भारतमा ल्याइयो,यस्तो छ कार

Posted on February 18, 2020 | views : 4470 |

फागुन ६, एजेन्सी | भारत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै कार प्रयोग गर्ने भएका छन् | उनी फागुन १२ अर्थात फेब्रुअरी २४ मा भारतको भ्रमणमा आउंदै छन | उनले प्रयोग गर्ने कार र अमेरिकी सुरक्षाकर्मी शुरक्षा भारतमा आइसकेका छन् | ट्रम्पले भ्रमण गर्नुभन्दा एक हप्ता अगाडी नै अमेरिकी वाय

Read More

कोरोनाभाइरसका कारण अस्पतालकै निर्देशकको मृत्यु

Posted on February 18, 2020 | views : 1881 |

फागुन ६, एजेन्सी | चिनको हुवानबाट फैलिएको कोरोना भाइरसका कारण संसारभरी त्रास फैलिएको छ | उक्त भाइरसको सक्रमणबाट अस्पतालका निर्देशकको समेत ज्यान गएको छ | अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ  झिमिङ  आफै बिरामी परेका हुन् | मंगलबार उपचारको क्रममा उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभील

Read More

कोरोना भाइरसका बिरामीलाई उत्तर कोरियामा ज्युँदै मारियो

Posted on February 17, 2020 | views : 10208 |

फागुन ५, एजेन्सी | उत्तर कोरियामा कोरोना भाइरसका एकजना बिरामीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्यु दण्ड दिइएको छ |  रिपोर्टका अनुसार उनलाई क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै मृत्युदण्ड दिइएको हो | दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार ती अधिकारीलाई उक्त घातक रोग सर्नमा सह

Read More

अवतरणका क्रममा हावाले यसरी हल्लायो विमान (भिडियो सहित )

Posted on February 16, 2020 | views : 2515 |

फागुन ४, एजेन्सी | युरोपमा हाल सियारा नामक आँधीबेहरीका कारण हवाई देखि लिएर सडक यातायातमा समेत समस्या आएको छ | उक्त आँधीबेहरीका कारण  सयौं विमान र ट्रेनहरु अबरुद्ध भएका छन् | उक्त क्षेत्रमा मुसलधारे पानिपरेको छ भने तिब्र गतिको हावा समेत चलेको छ | सियारा तुफानलाई ‘स्ट्रोम अफ सेन्चुरी’ नाम दिइएको

Read More

आज भ्यालेन्टाईन डे: प्रेम सम्बन्ध सफल बनाउन के गर्ने ?

Posted on February 14, 2020 | views : 1741 |

फागुन २, काठमाडौँ | आज अंग्रेजी महिना फेब्रुअरीको १४ गतेलाई प्रणय दिवसको रुपमा लिइन्छ | प्रेमी-प्रेमिकाबिच माया साटासाट अर्थात सुमधुर सम्बन्ध रहोस भन्दै आफ्ना प्रेमी प्रेमीकालाई मायाको प्रतिक मानिने गुलाबको फूल दिएर प्रेम दिवसको सुभकामना साथै खुसियाली मनाइरहेको पाइन्छ | संसारमा माया नहुँदो होत न मान

Read More

पशुपति शर्माकाे ‘लुट्न सके लुट्’–२ गित सार्वजनिक,"जता नि चेार" (भिडियो सहित)

Posted on February 14, 2020 | views : 1859 |

फागुन २, काठमाडैाँ । गायक पशुपति शर्माले ‘लुट्न सके लुट्’भाग–२ का रुपमानयाँ गीत सार्वजनिक गरेका छन् । उनले‘जता पनि चोर’बोलको गीत सार्वजनिक गरेका हुन् । शब्द, संगीत तथा स्वर पशुपतिकै रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन्।  भिडियोमा गायक पशुपति मुख्य रुपमा फिर्चड छन् ।‘जता पनि चोर,

Read More

विश्व किर्तिमान बनाउँदै अमेरिकामाथि नेपालको जित

Posted on February 12, 2020 | views : 1543 |

माघ २९, काठमाडौं | नेपालले आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा विश्व किर्तिमान बनाउदै अमेरिकामाथि जित हासिल गरेको छ | कीर्तिपुरस्थित  त्रिवि मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो | अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बल

Read More

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ज्यान मार्ने धम्की,एकजना पक्राउ

Posted on February 10, 2020 | views : 1897 |

माघ २७, एजेन्सी | संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ज्यान मार्ने धम्की दिने एकजना पक्राउ परेका छन् | ह्वाइट हाउसबाहिर ट्रम्पको हत्या गर्ने धम्की दिएका २५ वर्षीय रोजर हेजपेथलाई प्रहरीले पक्राउ गरेको छ |  फ्लोरिडा बस्ने ती व्यक्ति ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अ

Read More

कोरोना भाइरसका कारण चिनमा अमेरिकी नागरिको मृत्यु

Posted on February 09, 2020 | views : 2380 |

माघ २६, एजेन्सी | चिनको वुहानमा देखापरेको कोरोना भाइरसका कारण एकजना अमेरिकी नागरिकको मृत्यु भएको छ | आइतबार हुबेई प्रान्तको राजधानी वुहानमा ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको बेइजिङमा रहेको अमेरिकी राजदूतावासले जनाएको छ |  नोवल कोरोना भाइरसको कारण हालसम्म  ८१३ जनाले ज्यान गुमाइसको छ |

Read More

कांग्रेस निकट म्यानपावर व्यवसायी फोरमको अध्यक्षमा नरेन्द्र ढकाल विजयी, अरु को को छानिए ? हेर्नुहोस

Posted on February 08, 2020 | views : 2109 |

माघ २५, काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा नरेन्द्र ढकाल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा ढकालले निकटतम प्रतिद्वन्द्वीहरु भुवन सिं गुरुङ, ऋषि शर्मा र सीता देवकोटालाई पराजित गरि विजयी भएका हुन् । ढकालले १०३ मत ल्याई अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद

Read More

अस्ट्रेलियामा मुसलधारे पानि परेपछि एक तिहाइ आगो निभ्यो

Posted on February 07, 2020 | views : 2566 |

माघ २४, एजेन्सी | केहि समय अघि मात्रै अस्ट्रेलियामा भएको आगलागीले भयावहरुप लिएको थियो | उक्त आगलागी भएको पूर्वी तटीय  क्षेत्रमा पानी परेको छ | लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेको अधिकारीहरुले बताएका छन् | आगो अझै निभाउन सक्ने अनुमान गरिएको छ | बीबीसीका अनुसार पानिपरेपछि

Read More

अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिका बलात्कृत

Posted on February 07, 2020 | views : 2855 |

माघ २४, काठमाडौँ | भारतको नयाँ दिल्लीमा रहेको अमेरिकी दुतावासको हाताभित्र पाँच वर्षीया बालिकामाथि बलात्कार भएको छ | ति बालिकालाई बलात्कार गरेको आरोपमा २५ बर्षिय युवक पक्राउ परेका छन् | प्रहरीका अनुसार बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई पक्राउ गरिएको हो | शनिबार भएको उक्त घटना

Read More

संसारका खतरानाक ७ सडकहरू यस्ता छन्(फोटो सहित)

Posted on February 06, 2020 | views : 1994 |

माघ २३, एजेन्सी | भैगोलिक विविधताको कारण संसारको फरक-फरक भू-बनावट रहेको पाइन्छ | त्यस्ता | भैगोलिक विविधताको बिचपनि मानिसहरुले सुन्दर सडक निर्माण गरेका छन् | यस्ता छन् संसारका खतरानाक सडकहरु  स्किपर्स क्यान्यन रोड, न्युजील्यान्ड घुमाउरो रूटका लागि प्रसिद्ध यो सडकमा ड्राइभिङका लागि विशेष अनुमति

Read More

कोरोनाभाइरसबाट ४ सय ९० जनाको मृत्यु, एकैदिन ४ हजार संक्रमित थपिए

Posted on February 05, 2020 | views : 1779 |

माघ २२, एजेन्सी | चिनको वुहानबाट सुरुभएको कोरोना भाइरसले विश्व्यापी महामारीको रुप लिएको छ | यो भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ | हिजोमात्रै चिनमा ६५ जनाको मृत्यु भएको छ | हालसम्म ४ सय ९० जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ | नोवेल कोरोनाभाइरस संक्रमितको संख्या २४ हजार ३ सय

Read More

कोरोना भाइरसको उपचारमा खटिएका डाक्टरहरु यसरी सुत्न थाले !

Posted on February 03, 2020 | views : 3368 |

माघ २०, एजेन्सी | चिनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले अहिले विश्व नै त्रसित बनेको छ | चिनमा त झन्  १७ हजार २ सय ५ जनामा संक्रमित भइसकेको छ भने ३ सय ६१ को मृत्यु भइसकेको छ | त्यसको असर अहिले डाक्टरहरुलाई परेको छ | विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु निदाउन थालिसकेका छन् | दिनरा

Read More