बिशेष खबर |


कोरोना भाइरसको उपचारमा खटिएका डाक्टरहरु यसरी सुत्न थाले !

Posted on February 03, 2020 | views : 3391 |

माघ २०, एजेन्सी | चिनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले अहिले विश्व नै त्रसित बनेको छ | चिनमा त झन्  १७ हजार २ सय ५ जनामा संक्रमित भइसकेको छ भने ३ सय ६१ को मृत्यु भइसकेको छ | त्यसको असर अहिले डाक्टरहरुलाई परेको छ | विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु निदाउन थालिसकेका छन् | दिनरा

Read More

जिराफको रोचक तथ्य यस्तो छ !

Posted on February 02, 2020 | views : 2451 |

माघ १९, एजेन्सी | संसारको सबैभन्दा अग्लो प्राणि हो जिराफ | यो सुक्खा र मरुभूमि ठाउँमा पाइन्छ | मुख्यरुपमा अफ्रिकाको साहरा मरुभूमि यसको वासस्थान हो | औसत उचाई करिब १७ फिट (५.३ मिटर भएको यो जीवको करिब ४० सेन्टिमिटर लामो जिब्रो हुन्छ | लामो जिब्रोका कारण यसले अग्लो रुखहरुको पातहरु खान्छ | आकिया नामक र

Read More

नेदरल्याण्डमा १० हजार भन्दा बढीले दिए मर्नका लागि आवेदन !

Posted on February 02, 2020 | views : 2763 |

माघ १९, एजेन्सी | नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्तिले मर्नका लागि आवेदन दिएका छन् | स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले यसबारे उक्त कुरा सदनमा जानकारी गराएका छन | रिपोर्ट अनुसार वनलाई आफैंले समाप्त गर्ने सजिलो उपायमाथि विचार गरिरहेको बारे जानकारी दिएका छ

Read More

अस्ट्रेलियाको आगलागी अझै नियन्त्रणमा आएन,राजधानीमा संकटकाल घोषणा

Posted on January 31, 2020 | views : 2106 |

माघ १७, एजेन्सी | अस्ट्रेलियाको आगलागी हाल सम्म नियन्त्रणमा आएको छैन | शुक्रबार अस्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर क्यानबेरा र वरपरका क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर भएपछि आपतकाली घोषणा गरेका छन् | क्यानबेराका मुख्यमन्त्री एन्ड्रिउ बार्रका अनुसार सन् २००३ मा लागेको डढेलोपछि यो पहिलो पटक स

Read More

ट्रम्पको मध्यपूर्व शान्ति योजनापछि इरानको यस्तो प्रतिक्रया

Posted on January 31, 2020 | views : 1810 |

माघ १७, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेपछि इरानका राष्ट्रपति  हसन रौहानीले ‘हाँस्यास्पद’ भएको टिप्पणी गरेका छन् | अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ट्रम्पको योजना चर्चाका लागि मात्रै भएको इरानका रास्ट्रपतिको भनाई छ | उनले भने, 'यो मुर्

Read More

पर्वतमा लगानी बहस, सुनको थाल थापेर भिक माग्ने (भिडियो )

Posted on January 31, 2020 | views : 2419 |

पर्वत । जिल्लामा नयाँ ब्यबसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम कुश्मामा गरिएको छ । पर्वत उद्योग बाणिज्य संघको अगुवाईमा  जिल्लामा लगानी सम्भावनाको बहस  गरीएको हो । पछिल्लो समयमा साहसिक पर्यटनको गन्तब्य बन्दै गएको पर्वतमा थप लगानीका क्षेत्रहरुको खोजी र लगानीको सु

Read More

चिनमा कोरोना भाइरसको उपचारको लागि चार अस्पताल बन्दै,कति दियो टिकटकले पैसा ?

Posted on January 30, 2020 | views : 2311 |

माघ १६, एजेन्सी | चिनमा देखापरेको कोरोना भाइरसका कारण संसार भरी त्रास बढेको छ | जसको लागि संसारका धनी व्यक्तिहरुले अस्पताल निर्माणका लागि पहल गरिरहेका छन् | करिब २७२.३ मिलियन डलर ३१ अर्ब रुपैयाँ चीनलाई दिने घोषणा गरेका छन् | उनीहरुले दिएको रकमबाट चिनमा ४ अस्पताल बन्ने छन् | सबैभन्दा बढी ज्याक माको क

Read More

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आउँदै,यस्तो छ सर्त

Posted on January 29, 2020 | views : 3231 |

माघ १५ एजेन्सी | छिमेकि मुलुक भारत भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४-२६ मा आउने भएका छन् | सन् २०१७ मा मोदीले अमेरिका भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पलाई भारत भ्रमणको निम्तो दिएका थिए | र फेरी उक्त निम्तो मोदीले सन् २०१९ को अमेरिका भ्रमणका क्रममा दोहोर्याएका थिए | राष्ट्रपत

Read More

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो

Posted on January 27, 2020 | views : 2414 |

माघ १३, काठमाडौं | चिनमा देखापरेको कोरोना भाइरस नेपालमा समेत देखा परेको छ | नेपालमा थप एक जनामा उक्त भाइरस संक्रमण भएको पुष्टि भएको छ | टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमाका अनुसार उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण देखा परेको पुष्टि भएको हो | यस सअघि चीनबाट  नेपा

Read More

बैतडीमा आमाले ओडारमा भैंसी पालेर स्नातकोत्तर पढाएको छोराले लोकसेवा पास गरे (भिडियो सहित )

Posted on January 27, 2020 | views : 3949 |

माघ १३, बैतडी | बैतडीमा आमाले ओडारमा भैंसी पालेर स्नातकोत्तर (मास्टर डिग्री) पढाएका छोराले लोकसेवा पास गर्नुभएको छ | गरिबीले खान लगाउन नपुगेपछि तीनरचार गाउँबसाँई सरेर बस्ने ठाउँको अभावमा निरक्षर आमाले ओडारमा भैंसी पालेर छोरोलाई स्नातकोत्तर पढाउनु भएको छ | जिल्लाको पाटन नगरपालिका–७, कैलपालकी केटरी बो

Read More

कोरोना भाइरस के हो ? लक्षण कस्ता हुन्छन् र कसरी बच्ने ? जानीराखौं

Posted on January 26, 2020 | views : 3334 |

माघ १२, काठमाडौँ | हाल कोरोना भाइरसको संक्रमणले विश्वभरि नै त्रास फैलिएको छ | यो भाइरसका कारण छिमेकी मुलुक चिनमा ५६ जनाले ज्यान गुमाई सकेका छन्, भने नेपालमा पनि सङ्क्रमित व्यक्ति भेटिएको पुष्टि भइसकेको छ | चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै नेपाल, अमेरिका अष्ट्रेलिया, थाइल्यान्ड र दक

Read More

भारतले ७१ औं गणतन्त्र दिवस यसरी मनायो हेर्नुहोस (फोटो फिचर)

Posted on January 26, 2020 | views : 1929 |

माघ १२, एजेन्सी | आज भारतले ७१ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ | यो अवसरमा  दिल्लीको राजपथमा परेड आयोजना गरिएको छ | उक्त परेडमा  ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो प्रमुख अतिथि थिए | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ट्वीट गर्दै सबैलाई गणतन्त्र दिवसको शुभकामना दि

Read More

अमेरिकाले ल्यायो नयाँ नीति:गर्भवती महिलालाई भिसा नदिईने

Posted on January 24, 2020 | views : 2095 |

माघ १०, एजेन्सी | शुक्रबारदेखि अमेरिकाले नयाँ नीति ल्याएको छ | अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको  हो | जसले बर्थ टुरिजम’(जन्म पर्यटन)लाई रोक्ने भएको छ | गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ ज

Read More

जब श्रीमानले आमासँग विवाह गरे !

Posted on January 22, 2020 | views : 2746 |

एजेन्सी | लण्डनमा ३४ वर्षीया एक श्रीमानले श्रीमतीकी आमासँग विह्वे गर्नका लागि श्रीमती र छोरीलाई छोडेका छन | उनले आफ्नी आमालाई कहिल्यै माफी नदिने बताएकी छिन् | ५३ वर्षकी उनकी आमा जुलीले उनको विवाहमा २५ हजार पाउन्ड (करिब ३७ लाख रुपैयाँ) खर्च गरेकी छिन् |  आमालाई खुसि बनाउनको लागि लरेनले दुई हप्ता

Read More

अस्ट्रेलियामा भीषण आँधीबेहरी,तीस हजार घरमा विद्युत अवरुद्ध

Posted on January 21, 2020 | views : 2325 |

माघ ७, एजेन्सी | मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण  करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ । मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो ।  राज्य आपत

Read More

रिसोर्टमा बेहोस अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु

Posted on January 21, 2020 | views : 2280 |

माघ ७, काठमाडौँ | मकवानपुरको दामन रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ | एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको हो |  मंगलबार होटेलमा वेहोस अवस्थामा भेटेपछि कर्मचारीले प्रहरीलाई खबरगरि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल

Read More

३९ लाख खर्च गरेको ओम पार्क अलपत्र

Posted on January 21, 2020 | views : 1531 |

पर्वत । सरकारले पर्यटन वर्ष मनाउन लागेको छ तर पर्यटन प्रर्वद्धनको लागि राज्यको लगानी भने बालुवामा पानी सरह भएको छ । पर्यटन प्रर्वद्धनको लागि गण्डकी प्रदेश सरकारको ३९ लाख लगानीमा निर्माण शुरु गरिएको पर्वतको ओमपार्क भने अलपत्र परेको छ । निर्माण कार्यसम्पन्न नहुँदै निर्माण भएका भौतिक संरचना जीर्ण अवस्

Read More

आईएसका यी आतकंकारी पक्राउ गर्न भ्यानमा नअटाएपछि मिनी ट्रक बोलाइयो

Posted on January 20, 2020 | views : 1764 |

माघ ६, एजेन्सी | इराकमा आईएसमा संलग्न आतंककारी शिफा अल निमा ( जब्बा द जिहादी) लाई पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ | शिफा अल निमाको तौल  निकै बढी भएका कारण उनी हलचल समेत गर्न सकिरहेका थिएनन् | शिफाको तौल २५० किलो रहेको सञ्चार माध्यमले जनाएका छन् | पक्राउका लागि प्रहरीले ल्याएको भ्य

Read More

बेल्जियमकी राजकुमारी अस्त्रिद काठमाडौंमा

Posted on January 19, 2020 | views : 1493 |

माघ ५, काठमाडौं | बेल्जियमकी राजकुमारी अस्त्रिद काठमाडौं आइपुगेकी छिन् | उनलाई स्वागत गर्न उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् | एक साता लामो नेपाल भ्रमणका आएकी राजकुमारी अस्त्रिद आइतबार काठमाडौँ पुगेकी हुन् | राजकुमारी अस्त्रिदले राष्ट्

Read More

ज्वालामुखी ५ मा सामुदायिक भवन उद्घाटन सम्पन्न (फोटो फिचर)

Posted on January 18, 2020 | views : 3679 |

माघ ३, धादिङ । स्थानीय युवा समाजसेवी तथा पर्यटन व्यवसायमा सक्रिय रामकृष्ण तिमल्सिनाको पहल धादिङको ज्वालामुखी ५ गैरीगाउँमा सामुदायिक भवन निर्माण भएको छ | उक्त भवनको बिहिबार एक बिशेष समारोहका बीच उद्घाटन गरिएको हो । उक्त भवन क्यानडीयन नागरिकहरु RILEY BOUDREAU, JOSH WEEKS, EJ LIN तथा उनीहरु आवद्ध स

Read More

इरानले गरेको मिसाइल आक्रमणमा ११ जना अमेरिकी सैनिक घाइते

Posted on January 17, 2020 | views : 2095 |

माघ ३, एजेन्सी | केहि समय अघि अमेरिका र इरानबीचको तनाब चुलिएपछि इरानले सुलेमानिको ह्त्त्याको बदलामा इराक स्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरेको थियो | उक्त आक्रमणमा परि ११ जना अमेरिकी सेना घाइते भएका छन् |  इरानले अल असद सैनिक शिविरमा गरेको सो क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु

Read More

धादिङको ज्वालामुखी ५ मा अन्नपूर्ण मन्दिर पुनर्निर्माण सम्पन्न (फोटो फिचर)

Posted on January 17, 2020 | views : 3559 |

माघ ३, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका-५, खरीमा एतिहासिक अन्नपूर्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले क्षेतीग्रस्त भएको मन्दिरलाई स्थानीय युवाहरुको बिशेष सक्रियतामा निर्माण सम्पन्न गरिएको हो । माघे सक्रान्तिको अवसर पारि वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीको प्रमुख आतिथ

Read More

अष्ट्रेलियाको आगलागी क्षेत्रमा वर्षा

Posted on January 16, 2020 | views : 2492 |

माघ २, एजेन्सी | लामो समयदेखि अष्ट्रेलियामा आगलागी भएको क्षेत्रमा वर्षा भएको छ | देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन् | अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौ जनावर पनि जलेर मरेका छ

Read More

इरानले खसालेको युक्रेन विमानको भिडियो खिच्ने पक्राउ

Posted on January 15, 2020 | views : 5120 |

माघ १, एजेन्सी | इरानको आकाशमा १७६ जना यात्रुवाहक युक्रेनको विमान खसालेको भिडियो खिच्ने पक्राउ परेका छन् | अमेरिका र इरानबीच बढ्दै गएको तनावले इरानले गम्भीर मानवीय त्रुटी भएको भन्दै आफुले मिसाइल हानेर खसालेको स्वीकार गरेको थियो | उक्त भिडियो खिच्ने व्यक्तिलाई राष्ट्रिय सुरक्षा सम्बन्धि आरोप लागेको छ

Read More