बिशेष खबर |


आइतबार सार्वजनिक बिदाको दिन पनि राहदानी विभाग खुल्ने

Posted on May 26, 2022 | views : 2215 |

जेठ १२, काठमाडौँ | परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो । विभागमा सेवाग्राहीको चाप उल्लेखनीयरुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा

Read More

फ्रेन्च लिगको उपाधि पीएसजीलाई

Posted on April 24, 2022 | views : 2140 |

वैशाख ११, काठमाडौं । घरेलु मैदानमा लेन्ससँग १-१ गोलको बराबरी खेल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको मार्सेलीविरुद्ध १६ अंकको अग्रता बनाउँदै पीएसजीले चार खेल अघि नै दशौँ पटक फ्रेन्च लिग वानको उपाधि पक्कका गरेकाे हाे ।   पीएस

Read More

आजबाट रमजान सुरु

Posted on April 04, 2022 | views : 1674 |

मोहम्मद हबिब । चैत २१, भैरहवा । मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आइतबारबाट सुरु भएको छ ।   रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ । महिनाको सुरवातसँगै आइतबार पहिलो रोजा (ब्रत) अध

Read More

घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिने

Posted on March 22, 2022 | views : 1669 |

चैत ८, लमजुङ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । अब स्मार्ट भिलेज घलेगाउँलाई ०७९ बैशाख २ गते सुखी गाउँको रुपमा घोषणा गरीने घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताए । पुर्वप्रधानमन्त्री एवम् एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले बैशाख २ गते घ

Read More

विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि हमला

Posted on March 20, 2022 | views : 1782 |

चैत ६, काठमाडौँ । आज २० मार्च २०२२  । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः  इराकमाथि हमलाः सन् २००३ को २० मार्चदेखि अमेरिकाले इराकमा हमला गरेको थियो । सन् २००३ देखि सन् २०११ सम्म भएको उक्त हमलामा बेलायत, अस्ट्र

Read More

जलाशयुक्त आयोजना अगाडि बढाउँछौँः प्रधानमन्त्री देउवा

Posted on March 19, 2022 | views : 1293 |

चैत ५, काठमाडौँ । सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ ।  माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न

Read More

हाेलीमा सुन्न छाडियो मौलिक गीत जोगिरा

Posted on March 18, 2022 | views : 1236 |

मोहम्मद हबिब । चैत ४, भैरहवा । शुक्रबार तराईमा होली मनाइँदै छ ।  तर होलीमा मौलिकता र संस्कृति छैन । भैरहवासहित तराई क्षेत्रको होलीमा अहिले डिजे, भोजपुरी तथा अश्लील गीतहरू गुन्जिरहेका छन् । पुस्तानन्तरण अभाव र युवाहरूले देखासिकीले होलीको मौलिक गीतहरू हराउँदै गएका छन् । होलीको मुख्य गीतको रूपमा र

Read More

पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन

Posted on March 02, 2022 | views : 1202 |

फागुन १८, काठमाडौँ (रासस) । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्

Read More

विद्यार्थीलाई एसइइको हाउगुजी

Posted on February 23, 2022 | views : 1577 |

— सुष्मा सुब्बा लामा  विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुईवर्ष भौतिकरुपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै किन विद्यार्थीलाई एसइइको ह

Read More

पशुपति क्षेत्रमा भगवानका चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

Posted on February 17, 2022 | views : 945 |

फागुन ५, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको छ । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले शिवरात्रिको समयमा पशु

Read More

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

Posted on February 16, 2022 | views : 975 |

फागुन ४, काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लाग

Read More

शरीरमा देखिने यस्तो लक्षण हुनसक्छ असामयिक मृत्युको कारण !

Posted on January 28, 2022 | views : 1301 |

माघ १४, काठमाडौँ | मानिसहरु सामान्यतयाः वृद्ध अवस्थामा पुगेपछि निस्क्रिय बन्न पुग्छन् । उमेर बढेसँगै मानिसमा थकावट पनि बढ्न थाल्छ । एउटा नयाँ अध्ययनका अनुसार मानिसको असामयिक अर्थात समयभन्दा अगाडि नै मृत्युको संकेत देखिन थाल्छ । जर्नल अफ ग्रोन्टोलोजीः मेडिकल साइन्सेजमा प्रकाशित एक अध्ययनका अनुसार तना

Read More

२०७९ सालको तिथिमिति सहितको पात्रो तयार, दशैंको टिका असोज १९ गते

Posted on January 19, 2022 | views : 1936 |

माघ ५, काठमाडौँ | आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन अनुमति दिएको हो । २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । यसैगरी, भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्

Read More

लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 33057 |

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

स्वप्नशील नेताको दोस्रो इनिङ्स

Posted on November 30, 2021 | views : 2145 |

मंसिर १४, काठमाडौं, न्युज कारखाना | एमालेको १०औं महाधिवेशनबाट भारी मत ल्याएर अध्यक्षमा निर्वाचित भएका केपी ओली भन्थे–-‘एउटै कक्षा दोहोर्‍याउने मेरो बानी छैन ।’  राजकीय जिममेवारीको सन्दर्भमा उनले दिएको यो अभिव्यक्ति पार्टी सत्तामा लागू नभए पनि निवर्तमान उपाध्यक्ष भीम रावललाई भारी मतले हराउँदा पा

Read More

रेडपाण्डा संरक्षणमा चुनौती

Posted on November 25, 2021 | views : 1443 |

मंसिर ९, जुम्ला, दिलमाया शाही | दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ । बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण रेडपाण्डा संरक्षणमा चुनौती देखिएको हो ।   वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा

Read More

जबसम्म तपाईं एक्लै बस्नुहुन्न, तपाईंले केही पनि जान्नुहुन्न

Posted on November 21, 2021 | views : 1245 |

मङ्सिर ५, काठमाडौं | यति तपाईं एक्लै हुँदा पनि दिक्क मान्नुहुन्छ भने, अवश्य नै तपाईं खराब सङ्गतमा हुनुहुन्छ ! दिन बित्दै जाँदा, तपाईं दुःखी महसुस गर्नुहुन्छ भने, तपाईं एकदमै खराब सङ्गतमा हुनुहुन्छ । तपाईंको आधारभूत प्रश्न यही हो— “मेरो समस्या के हो ? मेरा हात-खुट्टाहरू ठीकै छन्, म देख्न सक्छु, सुन्न

Read More

कोरोना खोप लगाउन यौनकर्मीसँग निःशुल्क समय बिताउने अफर !

Posted on November 13, 2021 | views : 1856 |

कात्तिक २७, भियना । कोरोना भाइरससँगको लडाईंमा मानिसहरु भ्याक्सिन लगाउन तयार छैनन् । जसको कारण महामारी नफैलियोस भन्नकै लागि मानिसहरुलाई खोप केन्द्रमा ल्याउन विभिन्न प्रकारको अफर दिइँदैछ । यसमा डिस्काउन्ट, फ्रि बियरका साथै विभिन्न अफर लागू गरिएको छ तर अस्ट्रियाको राजधानी भियनामा जुन अफर दिइँदैछ, त्यो

Read More

१९ विषयमा निःशुल्क सीपमूलक तालिम हुँदै, कसरी दिने अनलाइन आवेदन हेर्नुस

Posted on November 10, 2021 | views : 1937 |

कार्तिक २४, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले विभिन्न १९ विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।केन्द्रले वार्षिक कार्यक्रम अनुसार चालु आ.व. २०७८/७९ को दोस्रो त्रैमासिकमा देशमै उद्यम वा व्यवसाय गर्न इच्छुकका लागि

Read More

तिहारमा जुवातास खेल्दै हुनुहुन्छ ? यस्तो छ सजायको व्यवस्था

Posted on November 05, 2021 | views : 1575 |

कार्त्तिक १९, काठमाडौं । जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ।  २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था गरेको छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जर

Read More

तपाईं जसरी श्वास फेर्नुहुन्छ, त्यसरी नै सोच्नुहुन्छ

Posted on November 02, 2021 | views : 1494 |

कात्तिक १६, काठमाडौं | श्वास भनेको अक्सीजन र कार्बन-डाइअक्साइडको आदान-प्रदान मात्रै होइन । तपाईंमा विभिन्न प्रकारका विचारहरू र भावनाहरू आउँदा, तपाईंको श्वासको ढाँचा भिन्न-भिन्न स्वरूपहरूमा बदलिन्छ । तपाईं रिसाउँदा, शान्त हुँदा, खुसी हुँदा वा निराश हुँदा, तपाईंको श्वासमा सोही अनुरूप सूक्ष्म परिवर्तनह

Read More

विज्ञान भन्छः अन्डा शाकाहारी नै हो

Posted on October 30, 2021 | views : 1725 |

कात्तिक १३, काठमाडौँ | सामान्यतः शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ। सबै शाकाहारीले मासु खाँदैनन्। तर, शाकाहारीले अन्डा खान्छन् भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। प्रायःजसो शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ। तसर्थ, कतिपय शाकाहारीले अन्डा खान्छन्।

Read More

तीन हजार वर्षअघि किन घट्यो मानव मस्तिष्कको आकार?

Posted on October 26, 2021 | views : 1318 |

कात्तिक ८, काठमाडौं | एजेन्सी | मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब तीन हजार वर्षअघि मानव मस्तिष्कको आकार घटेको अध्ययनले देखाएको छ। मस्तिष्कको आकार किन बढ्ने वा घट्ने हुन्छ भन्ने तथ्य चित्रण गर्न कमि

Read More

बेमौसमी वर्षाको प्रभाव: तिहारमा मखमली फूलको मालाको मूल्य १ सयसम्म पर्ने

Posted on October 25, 2021 | views : 1488 |

कात्तिक ८, काठमाडौँ | यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेको बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो ।  ​फ्लोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १

Read More