बिशेष खबर |


सामाजिक सुरक्षा भत्ता तीन करोड

Posted on December 01, 2018 | views : 2211 |

मङ्सिर १५, तनहुँ | शुक्लागण्डकी नगरपालिका कार्यालयले चालु आव २०७५÷७६ को प्रथम चौमासिकमा रु तीन करोड १६ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।  नगरपालिकाले पाँच हजार ७६३ जनालाई गत असारदेखि असोज महीनासम्म उक्त रकम वितरण गरेको हो । ज्येष्ठ नागरिक, दलित, एकल महिलालाई मासिक रु एक हजार, आं

Read More

दुलहीझैं यसरी सजाईएको छ- एशिया प्यासिफिक शिखर सम्मेलन हुने ह्यात होटल (फोटो फिचर)

Posted on November 30, 2018 | views : 2868 |

मङ्सिर १४, काठमाडौं | एशिया प्यासफिक समिट २०१८ मा सहभागी हुन विदेशी पाउना आउन थालेपछि सम्मेलन स्थल ह्यात रिजेन्सी होटल यतिखेर दुलही जस्तै सिंगारिएको छ । शिखर सम्मेलन यहि मङ्गसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सी होटलमा हुँदैछ ।  ह्यात प्रवेशद्वारको मुल सडकमा भब्य प्रवेशद्वार बनाइएका छन् । ह्यात

Read More

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिने शोमध्ये दोश्रोमा (भिडियोसहित)

Posted on November 30, 2018 | views : 1453 |

मङ्सिर १४, काठमाडौं | एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन–टू यू–ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ ।  हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वा्धिक खोजी गरिने शो बनेको ह

Read More

आज बिहान पौने २ बजे मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, बैज्ञानिकहरु खुसीले उफ्रिए

Posted on November 27, 2018 | views : 4759 |

मङ्सिर ११, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्

Read More

महिला हिंसाका घटनामा ६५ प्रतिशत घरेलु हिंसा

Posted on November 26, 2018 | views : 1393 |

मङ्सिर १०, ललितपुर | देशभरमा भएका महिला हिंसाका घटनामा ६५ प्रतिशत घटना घरेलु हिंसाका भएको पाइएको छ ।  महिला हिंसाको एक वर्षको तथ्याङ्क समेटेर महिला पुनस्थापना केन्द्र(ओरेक)ले सार्वजनिक गरेको पुस्तक ‘अन्वेषी’ का आधारमा घरेलु हिंसाका घटना बढेको पाइएको हो । प्रत्येक वर्ष नोभेम्वर २५(महिला हिंसा वि

Read More

ईलामको एउटै गाउँमा प्रशोधन हुन्छ ४० हजार टन चिया, किसान आफैँ उद्यमी

Posted on November 25, 2018 | views : 2896 |

मङ्सिर ९, इलाम (रासस) | चियाका प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् ।  किसान आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको

Read More

शृंखला खतिवडा मिस वर्ल्ड प्रतिस्पर्धाको सेमिफाइनलमा प्रवेश

Posted on November 23, 2018 | views : 2025 |

मङ्सिर ७, काठमाडौं | चीनको सान्या सहरमा चलिरहेको मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा मिस नेपाल–२०१८ शृंखला खतिवडा सेमिफाइनलमा प्रवेश गरेकी छिन् । उत्कृष्ट ३० मा छनोट भएकी उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले आफ्नो फेसबुक पेजमार्फत आफू सेमिफाइनलमा पुगेका जानकारी दिएकी हुन् ।  मिस वर्ल्

Read More

मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला सबैभन्दा अगाडि, अहिलेसम्म कति मत प्राप्त गरिन् ?

Posted on November 22, 2018 | views : 1943 |

मङ्सिर ६, काठमाडौं | चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन् । बुधबार

Read More

गायक नरेन्द्र प्यासी अमेरिकाबाट अाउनासाथ लिलामीमा ! (भिडियो सहित)

Posted on November 19, 2018 | views : 3097 |

सास । कात्तिक ३, बर्दिया ।  तीन दशक भन्दा अघि रेडियो नेपालबाट खुबै गुञ्जिने गीत ‘के भूल भयो प्रिया, मसँग बोल्दिनौ.. ’ गीत गाएका चर्चित गायक नरेन्द्र प्यासी अमेरिकाबाट नेपाल अाउनासाथ लिलामीमा परेका छन् ।  नेपाल आउनासाथ उनको जीवनमा एउटा घटना घटेको छ । जुन घटना कहालीलाग्दो पनि छ । धेरै आशा ग

Read More

डोल्पा राष्ट्रिय सडक सञ्जालमा

Posted on November 17, 2018 | views : 1739 |

नारायण न्यौपाने | मङ्सिर १, काठमाडौँ | नेपाली सेनाको एक दशक लामो भगिरथ प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ । जाजरकोटको पासागाढबाट शुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुन

Read More

हुम्लाको पर्यटन प्रवद्र्धन गर्न देउडा गित सार्वजनिक

Posted on November 14, 2018 | views : 4829 |

रेशमराज रोकाया | कात्तिक २८, हुम्ला | हुम्लाको पर्यटन सम्वन्धी देउडा लयको गित युट्युबमा सार्वजनिक भएको छ । मेलापर्व र माया प्रेमका गित मात्र देउडामा गाईने भएको भएता पनि पर्यटन प्रवद्र्धनको लागि भने पहिलोपटक देउडा गित सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक भएको गितलाई युथ भ्वाईस नामक यूट्युब च्यानल म

Read More

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

Posted on November 14, 2018 | views : 1712 |

रब लिभर | वासिङ्टन, २८ कात्तिक (रासस/एएफपी)| एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।  एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँन

Read More

विकट बस्तीमा चिकित्सकसहितको सैनिक टोली पुगेपछी...

Posted on November 14, 2018 | views : 3068 |

शेरबहादुर सिंह | कात्तिक २८, भीमदत्तनगर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा हुनुहुन्थ्यो ।  लामो समयदेखि बिरामी रहनुभएका उहाँले

Read More

ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा प्रवेश

Posted on November 13, 2018 | views : 1359 |

कात्तिक २७, काठमाडौँ | ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ ।  आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो ।  समूहको शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अ

Read More

प्रधानमन्त्री ओलीद्वारा भाई-टीका ग्रहण

Posted on November 09, 2018 | views : 5725 |

कात्तिक २३, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो ।  टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथ

Read More

१ सय २६ घण्टा नृत्यमार्फत विश्व कीर्तिमान राख्ने तयारीमा जुटिन बन्धना

Posted on November 05, 2018 | views : 1810 |

कात्तिक १९, काठमाडौँ | सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।  हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्याङ्कले देखाएको छ । यसै सिलसिलामा धनकुटाको मूर्तिढुङ्गा गाविस

Read More

रत्नपार्कमा काग सम्मेलन गरियो

Posted on November 05, 2018 | views : 1648 |

कात्तिक १९, काठमाडौं | काग तिहारको अवसर पारेर सोमबार काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ ।  हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर धेरैको संख्याका काग बोलाएर काग सम्मेलन गरेका हुन् ।  राष्ट्रिय संगीतकर्मी

Read More

'बजारमा पाइने रेडिमेट माला फिटिक्कै किनिन्न'

Posted on November 03, 2018 | views : 4519 |

डि आर भट्ट | कात्तिक १७, बैतडी | दिदिबहिनिहरुका यो तिहारमा भाइलाई माला बुन्नको लागि सयपत्रि फुलहरु  फुलेर तयार भैसकेका छन । दाजुभाइलाई टिका लागाउनको लागि यसपालि दिदीबहिनीहरु बजारमा पाइने रेडिमेट माला भन्दा  आफ्नै बारीमा फुलेका  फुलको माला लगाउने भएका छन ।  आगनमा फूल फुलेर ढकमक्क

Read More

तिहार नआउँदै फूल फूलेपछि समस्या

Posted on October 31, 2018 | views : 3193 |

कात्तिक १४, पोखरा (रासस) | तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ ।  पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा,

Read More

सिरहा: साढे तीन विघाको गाँजा खेति फडानी

Posted on October 29, 2018 | views : 2845 |

राम नारायण पंडित | कात्तिक १२, सिरहा | सिरहाको कर्जन्हा नगरपालिकामा अबैध रुपमा लगाईएको गाँजा खेति प्रहरीले फडानी गरी नष्ट गरेका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र शाह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरि

Read More

तिहारमा १७ लाख माला खपत हुने

Posted on October 22, 2018 | views : 1418 |

शर्मिला पाठक | कात्तिक ५, काठमाडौँ | यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ ।  गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट

Read More

रातो मासु मानव स्वास्थ्यका लागि हानिकारक: डाक्टर बस्न्यात (दशैँ विशेष कुराकानी)

Posted on October 13, 2018 | views : 3755 |

घटस्थापनासँगै नेपालीहरुको महान चाड यसबर्षको दशैँ सबै नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । दशैँमा खुसी साट्ने क्रममा हुने अव्यवस्थित आहारविहारले मानव स्वास्थ्यमा हानी गर्न सक्छ । यसै सन्दर्भमा दशैँको आहार विहारलाई व्यवस्थित र स्वस्थ बनाउने उपायबारे दोलखा सामुदायिक अस्पतालमा कार्यरत एमडिजीपी डाक्टर अ

Read More

यस्तो छ उहिलेको पोखरा

Posted on October 03, 2018 | views : 2087 |

वासुदेव पौडेल | असोज १७, पोखरा | इतिहास खोतल्दा विक्रम संवत्को १५औँ शताब्दीतिर कास्कीकोटका राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए ।  गाई पाले पनि औँलोको डरका कारण गोठाला बेँसीमा बस्दैनथे । गाई चरनका लागि ठूला चौर, खुला पाटन बनाइयो । विस्तारै गर्मीबाट बच्ने गरी तालका किनार

Read More

नवजागरण साकोस मन्थली १ करोड २४ लाख मुनाफा गर्न सफल

Posted on October 01, 2018 | views : 2617 |

प्रज्वल पौडेल । असोज १५, रामेछाप ।  नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले १ करोड २४ लाख १८ हजार ९० रुपैँया खुद नाफा कमाएको छ । शनिबार सदरमुकाम मन्थलीमा भएको २० औँ बार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष जगन्नाथ दाहालले आर्थिक वर्ष २०७४/७५ को आर्थिक  प्रतिवेदन सार्वजनिक गर्दै उ

Read More