बिशेष खबर |


बेमौसमी वर्षाको प्रभाव: तिहारमा मखमली फूलको मालाको मूल्य १ सयसम्म पर्ने

Posted on October 25, 2021 | views : 1506 |

कात्तिक ८, काठमाडौँ | यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेको बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो ।  ​फ्लोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १

Read More

'इन्शाल्लाह' मा ऋतिक रोशनसँग आलिया भट्टको जोडी

Posted on October 22, 2021 | views : 1314 |

कात्तिक ५, काठमाडौं | सञ्जयलीला भन्साली पछिल्लो समय पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन् । यद्यपि उनको लभस्टोरीलाई दर्शकले प्रतीक्षा गरिरहेको लामो समय भइसकेको छ । किनकि देवदास, हम दिल दे चुके सनम जस्ता लभस्टोरी सिनेमा उनले दर्शकसमक्ष ल्याइसकेका छन् । यिनै सञ्जयले केही समय अगाडि 'इन्शाल्लाह’

Read More

साउथमा बलिउड अभिनेत्रीको आकर्षण, को कुन फिल्ममा देखिँदैछन् ?

Posted on October 20, 2021 | views : 1256 |

कात्तिक ३, काठमाडौँ | केही वर्षयता साउथ इन्डियन फिल्महरूको क्रेज बढ्दो छ । विक्रम अभिनित आई, रजनीकान्त अभिनित रोबर्ट, प्रभास अभिनित बाहुबली, यश अभिनित केजीएफलगायतका फिल्मले साउथ इन्डियन फिल्महरूलाई बलिउडसँगै विश्व बजारमा परिचित गरायो । यी फिल्महरू पश्चात बलिउडमा त साउथको दबदबा नै सुरु भयो । बलिउडमा

Read More

उत्तर कोरियाद्वारा जापानको समुद्रमा प्रोजेक्टाइल प्रहार

Posted on October 19, 2021 | views : 1693 |

कात्तिक २, प्योङयाङ | एजेन्सी | उत्तर कोरियाले एउटा प्रोजेक्टाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको प्रोजेक्टाइल जापानको समुद्रमा खसेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ । उत्तर कोरियाले पछिल्लो समयमा एक पछि अर्को आणविक हतियार परीक्षण गरिरहेको छ ।  यसअघि उत्तर कोरियाले लामो दूरीको क्रुज

Read More

दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

Posted on October 18, 2021 | views : 2007 |

कात्तिक १, दुबई | एजेन्सी | दुबईका निजी बैंक र सम्पत्ती व्यवस्थापन क्षेत्रका लागि यो वर्ष पनि सुखद  रह्यो । सन् २०१९ मा व्यक्तिगत रूपमा उच्च सम्पत्ती भएका व्यक्ति बस्ने सहरहरूमा  दुबई सबैभन्दा अग्रपंक्तिमा आउथ्यो । त्यस्तै, विश्वका धनी व्यक्तिहरुको छनौटमा दुबई उच्च १० गन्तव्यमा पर्दथ्यो ।

Read More

आज विजया दशमी: देवी विसर्जनको शुभ साइत बिहान ८:१९ बजे

Posted on October 15, 2021 | views : 1614 |

असोज २९, काठमाडौं | नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ । दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।&nb

Read More

नवरात्रको नवौंदिन सिद्धिदात्री देवीको उपासना गरिँदै

Posted on October 14, 2021 | views : 1735 |

असोज २८, काठमाडौं | नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ द

Read More

आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै

Posted on October 13, 2021 | views : 1245 |

असोज २७, काठमाडौं | नवरात्रको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ ।  श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः । महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।। महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गो

Read More

बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिए चर्चित अभिनेता नागा र अभिनेत्री सामन्था

Posted on October 03, 2021 | views : 1653 |

असोज १७, काठमाडौं | साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिएका छन् । शनिबार समन्थाले आफूहरूले अलग भएको बताएकी छन् । समन्थाले सामाजिक सञ्जालमार्फत अब आफूहरूले केही दिनमै सम्बन्धविच्छेद गर्ने बताएकी छन् । उनले एक प्रेस विज्ञप्ती जारी गर

Read More

लिम्बु सभ्यता : पुरुषभन्दा बढी तौल भए महिलाले विवाह गर्न पाउँदैनथे, झल्को दिनेगरी बन्यो चोलुङ पार्क

Posted on October 02, 2021 | views : 1580 |

असोज १६ , तेह्रथुम,  न्युज कारखाना । प्रकृति पुजकका रूपमा चिनिएका पूर्वीपहाडी भेगमा बसोवास गर्ने लिम्बु समुदायको ढुंगासँग छुट्टै सम्बन्ध रहिआएको छ । यो जातिमा जन्मदेखि मृत्युपर्यन्त ढुंगाको भूमिका र प्रयोग रहने गरेको छ । जन्म, विवाह र मृत्युजस्ता सामाजिक कार्यमा ढुंगाको प्रयोग अनिवार्य छ । त्यत

Read More

विदेशी मुद्रा सटहीमा कडाइ

Posted on September 30, 2021 | views : 997 |

असोज १४,  काठमाडौँ  । विदेशी मुद्रा सञ्चिती घटेपछि नेपाल राष्ट्र बैङ्कले रेमट्यान्स र अन्य माध्यमबाट आउने विदेशी मुद्रा सञ्चित घटेपछि नेपाल राष्ट्र बैङ्कले विदेश यात्रामा पाइने सटही सुविधामा नियन्त्रण सुरु गरेको छ ।  नेपाल आयात हुने व्यापारसँगै भुक्तानीमा चाप बढेपछि नेपाल राष्ट्र बैङ्

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18445 |

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका लागि गुलेली सङ्कलन अभियान

Posted on September 23, 2021 | views : 1021 |

असोज ७,काठमाडौँ (रासस ) ।  चराचुरुङ्गी वन्यजन्तु तथा तिनको वासस्थान संरक्षणका लागि गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गुलेली सङ्कलन अभियान सञ्चालन गरेको छ ।  गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले १४औँ राष्ट्रिय संरक्षण दिवस २०७८ को अवसर पारेर चराचुङ्गी तथा वन्यजन्तुको संरक्षण गराउने उद्देश्यल

Read More

मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Posted on September 23, 2021 | views : 1172 |

असोज ७,  काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोल

Read More

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

Posted on September 22, 2021 | views : 1189 |

पूर्णप्रसाद मिश्र । असोज ६, काठमाडौँ (रासस)। दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5759 |

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

१ अर्ब लगानी गरेको रेल १ वर्षदेखि प्रयोगविहीन

Posted on September 19, 2021 | views : 1476 |

असोज ३, काठमाडौँ | नेपालले झन्डै रू १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पोरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात् असोज २ गते १ वर्ष पुगेको छ । पटकपटक रेल सञ्चालन गर्ने भनिए पनि भाखा सरेको सर्यै छ, तर रेल हालसम्म पनि प्रयोगविहीन

Read More

एमसीसीका लागि राष्ट्रिय सहमतिको खाँचो

Posted on September 16, 2021 | views : 1382 |

भदौ ३१, काठमाडौँ (रासस)। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाल सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै रु ५५ अर्ब बराबरको ट्रान्समिसन लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका तयार छ । नेपाल विकासको एक

Read More

सेयरमा लाखौंको लगानी भएपनि सय जनाले मात्र लाभ लिएका छन्: अर्थमन्त्री शर्मा

Posted on August 20, 2021 | views : 1354 |

साउन ४, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा सिमित संख्याका लगानीकर्ताले मात्रै लाभ लिएको बताएका छन् । आज अर्थ समितिमा बोल्दै शर्माले सेयर बजारबाट सय जनाले मात्रै लाभ लिएको बताएका हुन् । अर्थमन्त्री शर्माले सेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान बन्दा लगानीकर्ताको संख्या बढेर ३७ लाख पुगेको

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम : १९५ लाई रोजगारी

Posted on August 18, 2021 | views : 1644 |

भदौ २, कञ्चनपुर (रासस)। भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक केशव विष्टका अनुसार आर्थिक वर्ष २०७७/७८ मा  नगरपालिकाका विभिन्न छ वडामा सो कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।    कार्यक्रमअन्तर्गत वडा नं १ मा ४५ ले धार्मिक

Read More

कहिले उठ्ला पोखराको पर्यटन ?

Posted on August 11, 2021 | views : 1276 |

सिबी अधिकारी | साउन २७, पोखरा (कास्की) | पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ ।  राजधानी काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भे

Read More

स्वास्थ्य राज्यमन्त्रीद्वारा २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक

Posted on August 02, 2021 | views : 1611 |

साउन १८, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताउनुभएको छ । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे आज २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उहाँले खोप आयात, भण्डारण र कोभिड–१९ का सङ्क्रमितको निःशुल्क तथा सर्वसुलभ उपच

Read More

उपत्यकामा अबको निषेधाज्ञा: गाडीमा जोर–बिजोर, बारअनुसार पसल खुल्ने (सूचना सहित)

Posted on June 20, 2021 | views : 2237 |

असार ६, काठमाण्डौ | काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्बिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा असार १४ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो । निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्ड

Read More

काठमाडौँ उपत्यकामा थपिएको निषेधाज्ञामा के के खुल्छन् के खुल्दैनन् ? हेर्नुहोस्

Posted on June 14, 2021 | views : 1648 |

जेठ ३१, काठमाडौं । काठमाडौँ उपत्यकाका केही सेवामा सहजीकरण गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित आज बसेको संयुक्त बैठकले केही खुकुलो पार्दै निषेधाज्ञाको आदेश थप गर्ने निर्णय गरेको काठमा

Read More