बिशेष खबर |


उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17844 |

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

७४ जिल्लामा निषेधाज्ञा, खुला रहेका ३ जिल्ला कुन कुन ?

Posted on May 17, 2021 | views : 2285 |

जेठ ३, काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् । कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् । हा

Read More

अब ५ जिल्लामा मात्रै निषेधाज्ञा जारी गर्न बाँकी, कुन जिल्लामा कहिलेसम्म ? (हेर्नुहोस्)

Posted on May 12, 2021 | views : 2233 |

वैशाख २९, काठमाडौं । कोरोना -१९ संक्रमण व्यापक रुपमा फैलिंदै गएपछि जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञामा कडाई गर्दै गएका छन् । गृहमन्त्रालयका अनुसार बुधबार बिहान १० बजेसम्म ७२ जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ । देशका ७७ जिल्लामध्ये अब ५ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ। यसबीच कतिपय

Read More

मुलुकका अधिकांश भाग ठप्प, १० जिल्लाले मात्रै निषेधाज्ञा गर्न बाँकी

Posted on May 09, 2021 | views : 1844 |

वैशाख २६, काठमाडौँ | तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ । मानिसको आवागमनसमेत

Read More

‘धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो’

Posted on April 24, 2021 | views : 2159 |

वैशाख ११, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताउनुभएको छ । छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले इतिहास

Read More

धरहराको सौन्दर्य(फोटो फिचर)

Posted on April 23, 2021 | views : 1792 |

वैशाख १०, काठमाडौँ । काठमाडौँको सुन्धारा स्थित धरहराको निर्माण कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ । तस्वीर: रत्न श्रेष

Read More

बिहीबार राति वीणा उल्का वर्षा हुने

Posted on April 21, 2021 | views : 1550 |

वैशाख ८, काठमाडौँ । मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दि

Read More

यस्तो छ विश्वभर कोरोनाको अवस्था

Posted on April 18, 2021 | views : 1287 |

वैशाख ५, काठमाडौँ । विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार कोरोनाभाइरसको महामारीबाट १४ करोड १५ लाखको हाराहारीमा मानिस सङ्क्रमित भएका छन् ।  सन् २०१९ को डिसेम्बरमा चीनको उहान शहरमा देखा पर

Read More

ओलम्पिक खेल रद्द गर्न आग्रह

Posted on April 15, 2021 | views : 1315 |

बैशाख २, टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताउनु भएको छ ।  तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिनु भएको छ भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध ल

Read More

रारामा आठ महिनामा ४ हजार पर्यटक,१० लाख राजश्व

Posted on April 11, 2021 | views : 1692 |

दान बहादुर बुढा । चैत २९, मुगु । नेपालको सुन्दर पर्यटकको मुख्य मुटु मानिएको कर्णाली प्रदेशको मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९मा रहेको महेन्द्र अर्थात रारा तालमा यो बर्षको ८ महिनामा ४ हजार पर्यटकहरु भित्रिएका छन भने १० लाख भन्दा बढी राजश्व संकलन गरिएको छ । ताल समुन्द्र सतह देखि २९ स

Read More

श्रम मन्त्री चौधरी सहित चारैजना मन्त्रीले लिए सपथ

Posted on April 09, 2021 | views : 2468 |

चैत २७, काठमाडौँ । पद मुक्त भएका श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्री गौरीशंकर चौधरी सहित उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट र शहरी विकास मन्त्रीले पुनः पद तथा गोपनीयताको सपथ लिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हु

Read More

शान्तिको कामना गर्दै पशुपतिमा देशोद्धार पूजा एवं वत्सलेश्वरी जात्रा

Posted on April 05, 2021 | views : 1429 |

चैत २३, काठमाडौँ। देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजा एवं जात्रा आजदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने भएको छ ।  प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म यो जात्रा गरिन्छ । पशुपति क्षेत्रमा बज्रेश्वरी, वत

Read More

रारामा पानीको सतह घट्यो

Posted on April 02, 2021 | views : 1450 |

दान बहादुर बुढा । चैत्र २०, मुगु । नेपालको सुन्दर पर्यटकीय गन्तव्य स्थान कर्णाली प्रदेशको रारामा तालमा यो वर्ष पानीको सतह घटेको छ । समुन्द्र सतह देखि २९ सय ७२ मिटर उचाईमा रहेको रारामा मुहान सुन्दै जादा पानीको सतह घटेको हो ।  विगतका वर्षहरुमा हिउँदमा हिमपात र आकाशे पानि पर्ने गरेको थियो । तर यो

Read More

चिनले अनुदान दिएको ‘भेरोसेल’ खोप नेपाल आइपुग्यो

Posted on March 29, 2021 | views : 1515 |

चैत १६, काठमाडौँ । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो ।  चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पाद

Read More

वैदिक दर्शनको महत्व बुझाउन संस्कृत र हिन्दीका ५० पुस्तक नेपालीमा

Posted on March 26, 2021 | views : 1521 |

पूर्णप्रसाद मिश्र । चैत १३, काठमाडौँ । वैदिक सनातन धर्मको महत्व बुझाउने उद्देश्यले गीता प्रेसले संस्कृत र हिन्दीमा प्रकाशन गरेका ५० पुस्तकको नेपालीमा अनुवाद गराएको छ ।  नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्रका रुपमा २०७३ जेठमा पशुपतिमा खुलेको गीताप्रेस कक्षले ५० पुस्तक अनुवाद गराएको हो । प्रेसले

Read More

विश्व पानी दिवस मनाइँदै

Posted on March 22, 2021 | views : 1168 |

चैत ९, काठमाडौँ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रस

Read More

म्यान्मारको विरोध प्रदर्शनमा कम्तीमा १३८ जनाको मृत्यु

Posted on March 16, 2021 | views : 1697 |

चैत ३, न्यापिटअ। म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।  राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर

Read More

बहराइनका राजपरिवार सहितको टोली सगरमाथा आरोहण गर्न नेपालमा

Posted on March 15, 2021 | views : 2015 |

चैत २,काठमाडौँ । बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आएको हो । नेपाली समय अनुसार सोमबार १२ बजे बहराइनबाट नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । टोलीका स

Read More

महाशिवरात्रिमा पशुपति दर्शन गर्न यी तीन स्थानबाट प्रवेश

Posted on March 09, 2021 | views : 1225 |

फागुन २५,काठमाडौँ । यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाल

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला :‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’अभियान शुरु

Posted on March 08, 2021 | views : 1174 |

फागुन २४, चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरिएको छ ।  यो अभियानअन्तर्गत रु एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ । अहिले सह

Read More

म्यान्मारमा सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु

Posted on March 04, 2021 | views : 2157 |

फागुन २०, याङ्गुन । म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।  म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत्य

Read More

हिरापुर फाँटाका कृष्णसार

Posted on February 28, 2021 | views : 1461 |

फागुन १६, कंचनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएका कृष्णसार । कृष्णसार आन्तरिक पर्यटकको आकर्शणको केन्द्र बनेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

Read More

विदेशबाट नेपाल आउँदा के-के समान ल्याउँन पाइन्छ ? यस्ता छन् भन्सार लाग्ने र छुट पाइने समान

Posted on February 22, 2021 | views : 2587 |

फागुन १०, काठमाडौँ । सरकारले विदेशबाट नेपाल आउँदा नेपाली यात्रुहरुका लागि भन्सार महसुल छूट गरेको छ । नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुका लागि विभिन्न सामानहरुमा भन्सार विभागले छुट दिने व्यवस्था गरेको हो ।  सरकारले गत जेठ १५ देखि लागु हुनेगरी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने

Read More

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

Posted on February 14, 2021 | views : 1962 |

फागुन २, काठमाडौँ । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार ने

Read More