बिशेष खबर |


प्रेम दिवस

Posted on February 10, 2021 | views : 2142 |

काठमाडौँ नयाँ बानेश्वरमा प्रेम दिवसलाई लक्ष्यित गरी बिक्रीका लागि राखिएको पोष्टकार्ड र गुलाबको फूल । तस्वीर :चन्द्रकला क्षेत्री-रासस

Read More

उधारोमा बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

Posted on February 09, 2021 | views : 1187 |

नारायण अधिकारी । माघ २७, चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको र

Read More

हिउँले ढपक्क ढाकिएको एक स्वर्गको टुक्रा रारा (फोटो फिचर )

Posted on February 07, 2021 | views : 1806 |

दान बहादुर बुढा  माघ २४, मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल मध्ये एक हो रारा । यस ताल लाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको रारा यतिबेला हिमपातले चाँदी झैँ टल्किनुका साथै ढपककै ढाकिएको छ ।  चारैतिर हिमपातले सेताम्य बीचमा आकाशगंगा झैँ नीलो ता

Read More

संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य कू विफल पार्न आह्वान

Posted on February 04, 2021 | views : 2068 |

माघ २२, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन्। महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न आह्वान गरेका हुन् ।   उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रह

Read More

चीनले रोक्यो म्यान्मारको सैन्य 'कू' बिरुद्ध निकाल्न लागिएको राष्ट्र सङ्घको वक्तव्य

Posted on February 03, 2021 | views : 1494 |

माघ २१, काठमाडौँ । म्यान्मारमा भएको सैन्य कू बिरुद्ध निकाल्न लागिएको संयुक्त राष्ट्र सङ्घको वक्तव्य चिनले रोकेको छ । गत सोमबार म्यान्मारको सेनाले सत्ता कब्जा गरेर एक बर्षसम्म संकटकालको घोषणा गरेको थियो । उक्त सैन्य कूको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले संयुक्त वक्तव्य निकाल्ने तय

Read More

म्यान्मार सैन्य कू : सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको माग

Posted on February 02, 2021 | views : 1898 |

माघ २०, याङ्गुन । म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको हो ।   स्टेट काउन्सिलर सम

Read More

स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु,यस्तो छ स्वस्थानीको महिमा

Posted on January 28, 2021 | views : 1249 |

माघ १५, काठमाडौँ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमे

Read More

नागरिक मार्चमा प्रहरी हस्तक्षेप

Posted on January 25, 2021 | views : 1423 |

माघ १२, काठमाडौँ । संसद विघटनको बिरुद्धमा निकालिएको बालुवाटार मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । नागरिक समाजले गरेको उक्त मार्चमा केहि प्रदर्शनकारी घाइते भएका छन् । कमल पोखरीबाट निष्किएको मार्चलाई प्रहरीले वालुवाटार नपुग्दै रोकेको हो । शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिकमाथि प्रहरीले लाठीचार

Read More

सेक्यूरिटी गार्डः चर्को काम, थोरै दाम

Posted on January 19, 2021 | views : 3027 |

माघ ६, काठमाडौँ  । एउटा सेक्युरेटी कम्पनीमा काम गर्ने धरानका कुलबहादुर मगर गत दशैँताका कोरोना भाइरसका कारण १६ दिन थला परे । तीन छोराछोरी र श्रीमतीसँग डेरामा बस्दै आएका मगरले हेरचाह नपाएर झण्डै ज्यान गुमाउनुपरेको थियो । बल्लतल्ल ऋण लिएर औषधोपचार गरेर उनी फेरि अस्पतालका काममा जान थालेका छन् । धरा

Read More

अमेरिकी इतिहासको नयाँ ‘शक्ति हस्तान्तरण’

Posted on January 18, 2021 | views : 1344 |

माघ ५, काठमाडौँ । चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उडे ।  त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो । उनलाई त्यहाँबाट गरिएको विदाइको यो

Read More

लोकसेवा आयोगद्वारा नायव सुब्बाको लागि विज्ञापन, कति छ कोटा ? (विज्ञापनसहित)

Posted on January 13, 2021 | views : 1641 |

पुस २९, काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बाको विज्ञापन आह्वान गरेको छ । आयोगले आज (बुधवार) सूचना प्रकाशित गर्दै राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक)तर्फ नायब सुब्बाको विज्ञापन आह्वान गरेको हो । लोकसेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन गरेको छ | आयोगले बुधबार खुल्ला

Read More

माछापुच्छ्रे हिमाल

Posted on January 10, 2021 | views : 1738 |

पोखराको धार्मिक पर्यटकीयस्थल विन्धबासीनी मन्दिर परिसरबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीरः चन्द्रकला क्षेत्री (रासस)

Read More

सन् २०२१ : बेलायती प्रधानमन्त्री भारत आउने देखि अमेरिकी प्रशासनमा वाइडेनको इन्ट्री

Posted on January 08, 2021 | views : 1236 |

जीवन भण्डारी |  पुस  २४, काठमाडौ | कोरोना महामारीबाट गुज्रिदै सन् २०२० लाई विदाई गरिएसँगै सन् २०२१ कस्तो होला भन्ने कौतुहलता धेरैमा देखिएको छ । अधिकांशले नयाँ बर्षको स्वागत र शुभकामनाका क्रममा पनि सन् २०२१ सन् २०२० को जस्तो नहोस भन्ने अपेक्षा व्यक्त गरेका छन् । जनअपेक्षा र अवितव्य हुने हुन

Read More

माछापुच्छ्रे हिमालको मनमोहक दृश्य

Posted on January 07, 2021 | views : 1638 |

पुस २३, पोखरा । पोखराको बिन्ध्यावासिनी मन्दिर परिसरबाट बिहाबार बिहान देखिएको माछापुच्छ्रे हिमालको मनमोहक दृश्य । तस्वीर : राधिका कँडेल(रासस)

Read More

बञ्जीमा रमाउँदै पर्यटक

Posted on January 06, 2021 | views : 1238 |

पुस २२, पोखरा | पोखरा महानगरपालिका–२५, हाइग्राउण्ड एडभेन्चर्सले सञ्चालन गरेको बञ्जीमा रमाउँदै काठमाडौँका आन्तरिक जोडी पर्यटक । तस्बिरः जमुनावर्षा शर्मा-रासस

Read More

शुक्लाफाँटामा हरिणको बथान

Posted on January 03, 2021 | views : 1146 |

पुस १९,  कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको फाँटमा देखिएको हरिणको बथान । शुक्लाफाँटा घाँसे मैदानको घाँस व्यवस्थापन भएसँगै यहाँ सयौँको सङ्ख्यामा बाह्रसिङ्गे सहजै अवलोकन गर्न सकिन्छ । तस्बीरः शेरबहादुर सिंह (रासस)

Read More

कोरोना भ्याक्सिन फाइजर–बायोएनटेकलाई विश्व स्वास्थ्य संगठनको अनुमति

Posted on January 01, 2021 | views : 2017 |

पुस १७, जेनेभा | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ ।  बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपला

Read More

संसद विघटन बिरुद्ध प्रचण्ड-माधवको प्रदर्शन (फोटो फिचर)

Posted on December 29, 2020 | views : 2145 |

पुस १४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्धमा नेकपा(प्रचण्ड-माधव)समूहले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् | मंगलबार काठमाडौँका विभिन्न ठाउँबाट निस्किएका प्रदर्शकारीहरुले भृकुटीमण्डपमा विरोध सभा आयोजना गरी प्रदर्शन गरेका हुन्  | उक्त सभालाई अध्यक्ष पुष्पकमल दा

Read More

एक प्रतिशत जनसंख्यामा कोरोना सङ्क्रमण पुग्दा विश्व नै अस्तव्यस्त

Posted on December 28, 2020 | views : 1401 |

मोहिनी मिश्र रिसाल । पुस १३, काठमाडौं । गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको छ । यो भाइरसले विश्वका एक प्रतिशत मात्र नागरिकलाई सङ्क्रमित बनाएसँगै विश्व भने अस्तव्यस्त बन्न पुगेको छ । विश्व यतिखेर स्वास्थ्य चुनौत

Read More

कोरोना भाइरसको नयाँ प्रकार : जापानद्वारा नेपाल सहित विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

Posted on December 27, 2020 | views : 1376 |

पुस १२, काठमाडौं । जापानमा कोरोना भाइरसको नयाँ भाइरस फेला परेसंगै विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। सोमबार देखि लागु हुनेगरी जापान सरकारले विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  जनवरीको अन्तरिम सम्म कायम हुने गरी प्रतिबन्ध लगाएको जापानको विदेशमन्त्रालय जनाएको छ । तर जा

Read More

मलेसियामा अवैधानिक रुपमा बसेकाहरुलाई नेपाल फर्कने अवसर (के के गर्नुपर्छ ? तरिकासहित)

Posted on December 15, 2020 | views : 1668 |

मङ्सिर ३०, काठामाडौं । मलेसिया सरकारले मलेसियामा रहेका अवैधानिक कामदारहरुको व्यवस्थापनको लागि दुईवटा कार्यक्रम घोषणा गरेको छ। यस अन्तर्गत (१) निश्चित प्रक्रिया पूरा गरी जरिवाना तिरी मलेसियामै वैधानिक भई काम गर्ने वा (२) सहुलियत दरको जरिवाना तिरी आफ्नो मुलुक फर्कने रहेका छन् । अवैधानिक व्यक्तिहरु फर्

Read More

मलेसियामा कम्पनीको सुचना चुहाएको अभियोगमा एक नेपाली निश्काशित

Posted on December 14, 2020 | views : 3087 |

मङ्सिर २९, काठमाडौं । मलेसियामा एक नेपाली कम्पनीको गोप्यता भङ्ग गरेको अभियोगमा कामबाट निकालिएका छन् । टप ग्लोव्स कम्पनीमा कार्यरत उनलाई कम्पनीको एक तस्वीर अनधिकृत रुपमा बाहिर पठाएको भन्दै कामबाट निश्काशन गरिएको हो । कम्पनीको कार्यस्थल धेरै भिडभाडयुक्त भएको भन्ने जानकारी दिएको अभियोगमा उनलाई निकाला ग

Read More

नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने

Posted on December 13, 2020 | views : 1935 |

मङ्सिर २८, काठमाडौँ । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रद

Read More

अमेरिकाले बनायो घामबाट चार्ज हुने गाडी,यस्तो छ डिजाइन

Posted on December 11, 2020 | views : 1613 |

मंसिर २६, एजेन्सी | अमेरिकाले पहिलोपटक घामबाट चार्ज हुने गाडी ल्याएको छ | गाडी निर्माता कम्पनी एप्टेरा प्याराडिजिमले उक्त गाडी सार्वजनिक गरेको हो | कम्पनीका अनुसार,उक्त गाडी फुलचार्जमा १६ सय किलोमिटर चलन सक्ने छ | अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार,गाडीको सौर्य शक्तिसोस्न सक्ने गरी निर्माण गरिएको

Read More