यूएईविरुद्ध नेपाललाई चौथो सफलता

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौं | आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ ।

टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् ।

टियूमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेलिरहेको छ । २७ ओभरको खेल सकिँदा पाहुना टोली यूएईले ४ विकेटको क्षतीमा १२८ रन बटुलेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!