आक्रामक ब्याटिङ गर्दै यूएईले नेपाललाई दियो ३११ रनको कीर्तिमानी लक्ष्य

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार पार्‍यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!