दबाब झेल्दै आरिफको महत्वपूर्ण अर्धशतक

Posted on: 16 Mar, 2023

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ श्रृंखलामा अन्तिम खेलमा यूएईविरुद्ध नेपालकालागि मध्यक्रमका ब्याटर आरिफ सेखले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याइ रहेको नेपालका लागि आसिफले संयमित इनिङ खेल्दै ६० बलमा २ चौकाको मद्दतमा अर्धसतक पुरा गरे । यो उनको पाँचौं एकदिवसीय अर्धशतक हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!