नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकमा दसानायके नियुक्त !

Posted on: 11 Dec, 2021

मंसिर २५, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

नियुक्तीबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई समेत शुक्रबार जानकारी गराएको क्यानले जनाएको छ। अब क्यानको बोर्ड बैठक बसेर दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्ति गरेको निर्णय अनुमोदन गर्नेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!