२८ खेलाडीलाई क्लोज क्याम्पमा राख्दा सन्दीपलाई क्यानले बोलाएन

Posted on: 27 Jan, 2023
माघ १३, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। तर बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई भने क्यानले बन्द प्रशिक्षणमा बोलाएन।
सन्दीप बलात्कार आरोपमा पक्राउ परेका थिए। उनलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि पाटन उच्च अदालतले धरौटीमा छुटाएसँगै उनी टिममा पर्ने नपर्ने विषयमा अनेकन अट्कलबाजी हुँदै आएका थिए।
यी हुन् क्यानले बन्द प्रशिक्षणमा बोलाएका २८ खेलाडीः

यस बिषयमा तपाइको प्रतिक्रिया...!