खेलकुद |


फाइनल खेलमा युएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

Posted on May 02, 2023 | views : 336 |

बैशाख १९, काठमाडौँ | हिजो (सोमबार) वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज (मंगलबार) भएको हो  | आज भएको फाइनल खेलमा युएईले नेपाललाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ | हिजो रोकिएकै चरणबाट बाँकी खेल आज सुरु भएको थियो ।   फाइनल खेलका लागि यसअघि नै एक दिन थ

Read More

वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको बाँकी खेल सुरु

Posted on May 02, 2023 | views : 712 |

बैशाख १९, काठमाडौँ | हिजो (सोमबार) वर्षाका कारण  रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज सुरु भएको हो ।  फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा पानी परे क

Read More

नेपाल र यूएइबीच हुने भोलिको बाँकी खेलमा प्रवेश निःशुल्क

Posted on May 01, 2023 | views : 681 |

वैशाख १८, काठमाडौँ | एसीसी प्रिमियर कपअन्तर्गत बाँकी रहेको फाइनल खेल हेर्न प्रवेश निःशुल्क गरिएको छ । आज जारी नेपाल र यूएईविरुद्धको खेल वर्षाका कारण स्थगित भएपछि मंगलबारका लागि सारिएको छ । बाँकी खेल हेर्न दर्शकहरुलाई टिकन नचाहिने क्यानका प्रवक्ता दुर्गाराज पाठकले नेपाल प्रेसलाई जानकारी दिएका छन् । आ

Read More

एसीसी प्रिमियर कप फाइनल- आज खेल हुन नसके के हुन्छ?

Posted on May 01, 2023 | views : 907 |

वैशाख १८, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भइरहेको छ । मौसमको अवस्था हेर्दा आज परिणाम आउनेमा विश्वस्त हुने स्थिति छैन । नेपालले यूएईको नवौं विकेट लिइसकेपछि खेल रोकिएको हो । नेपालका बलरहरु पूर्णरुपमा हावी भइरहँदा यूएई झिनो रनमा समेटिने अस्वस्था थियो । खेल रोकिनुअघि यूएईले

Read More

झरीले रोक्न नसकेको क्रिकेट क्रेज (तस्वीरसहित)

Posted on May 01, 2023 | views : 527 |

वैशाख १८, काठमाडौँ | आज एसीसी प्रिमियर कपको फाइनल खेल जारी छ । क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपाल र युएईले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल र युएईबीचको खेल हेर्न अहिले खेल मैदान वरिपरि दर्शकहरुको भीड लागेको छ । तस्बिरहरु:

Read More

वर्षाका कारण नेपाल र यूएईबीचको खेल फेरि रोकियो

Posted on May 01, 2023 | views : 359 |

वैशाख १८, काठमाडौँ | नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ । वर्षाका कारण आज खेल रोकिएको दोस्रो पटक हो । खेल रोकिँदा यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ । नेपालका लागि ललित राजवंशीले

Read More

नेपाललाई नवौँ सफलता, ललितले लिए आसिफ र जाहुरको लगातार विकेट

Posted on May 01, 2023 | views : 787 |

वैशाख १८, काठमाडौँ | एसीसी प्रिमियर कप अन्तरगत यूइएविरुद्ध बलिङ गरिरहेको नेपालले नवौँ सफलता प्राप्त गरेको छ । नेपालका लागि ललित राजवंशीले लगातार २ विकेट लिएका हुन् । ललितले आसिफ खान र जाहुर खानको विकेट लिएका हुन् । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियो

Read More

सन्दीपको दोस्रो विकेटमा नेपाललाई सातौँ सफलता

Posted on May 01, 2023 | views : 498 |

वैशाख १८, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सातौँ विकेट लिएको छ । सन्दीप लामिछानेले ५ रन बनाएका यूएईका आयान अफजल खानलाई आफ्नो शिकार बनाएका हुन् । खेलमा उनको यो दोस्रो विकेट हो ।  यूएईले ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको छ । यसअघि नेपालका लागि करन केसीले दुई तथा गुल्सन झा सोमपा

Read More

यूएईको छैटौँ विकेट गुम्यो

Posted on May 01, 2023 | views : 375 |

वैशाख १८, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ । गुल्सन झाले १० रन बनाएका यूएईका बासिल हमिदलाई बोल्ड गरेका हुन् ।  यसअघि नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए ।  आजको विजेताले एसिया कपमा खेल्ने अवस

Read More

एसीसी प्रिमियर कप : वर्षाले रोकिएको खेल पुनः सुरु

Posted on May 01, 2023 | views : 478 |

वैशाख १८, काठमाडौँ | वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल सुरु भएको छ । त्रिवि क्रिकेट मैदानमा १६ औँ ओभर सकिँदा रोकिएको खेल पुनः सुरु भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको थियो । खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६

Read More

यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए विकेट

Posted on May 01, 2023 | views : 502 |

बैशाख १८, काठमाडौं | एसीसी पुरुष प्रमियर कप क्रिकेटको फाइनल खेल अन्तर्गत यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ। नेपालका लागि पाँचौ सफलता सन्दिप लामिछानेले दिलाएका हुन् | यस अघि  चौथो विकेट ललित राजवंशी लिएका थिए | त्यस्तै करण केसी व्यक्तिगत दोस्रो विकेट लिएका छन् | नेपालका लागि सोमपाल

Read More

एसीसी प्रिमियर कपको फाइनल खेल: नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ गर्दै

Posted on May 01, 2023 | views : 375 |

बैशाख १८, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय गरेका हुन् । योसँगै यूएईले ब्याटिङ गर्ने भएको छ । यूएई र नेपालबीचको व

Read More

इन्डिनय प्रिमयर लिग (IPL) मा राजस्थान रोएल्सविरुद्ध मुम्बईको रोमाञ्चक जित

Posted on May 01, 2023 | views : 419 |

वैशाख १८, काठमाडौं | इन्डिनय प्रिमयर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो संस्करणको विजेता राजस्थान रोएल्समाथि रोमाञ्चक जित हात पारेको छ । राजस्थानका लागि यशस्वी जैसवालको सानदार शतकको मदतमा मुम्बईलाई २१३ रनको लक्ष्य दिएको थियो । तर टिम डेभिडले अन्तिम ओभरमा लगतार तीन छक्का प्रहार गरेपछि मुम्बईलाई

Read More

ओमान र कुवेतको खेल वर्षाले रद्ध, वरीयताका आधारमा ओमान तेस्रो

Posted on April 30, 2023 | views : 436 |

बैशाख १७, काठमाडौं | एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल खराब मौसमका कारण रद्ध भएको छ । प्रतियोगिताको नियमअनुसार आईसीसी वरीयतामा अगाडि रहेको टिम ओमान विजयी भएको छ । ओमानले एसीसी इमर्जिङ एसिया कपमा स्थान सुरक्षित गरेको छ । प्रिमियर कपको शीर्ष तीन टिमले एसीसी इमर्

Read More

एसीसी प्रिमियर कप : भोलि र पर्सि वर्षाको सम्भावना, फाइनल बिथोलिए के हुन्छ ?

Posted on April 30, 2023 | views : 976 |

वैशाख १७, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित हुने देखिएको छ । भोलि र पर्सि काठमाडौंलगायत देशभर मौसम बदली र वर्षाको प्रक्षेपण गरिएकाले फाइनल खेल अनिश्चित बनेको हो । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल भोलि त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदै छ । हिजोका दुई सेमिफाइ

Read More

भारतीय महिला लिगमा चम्किइन् सावित्रा, लगातार ह्याट्रिक

Posted on April 30, 2023 | views : 543 |

वैशाख १७, काठमाडौँ | नेपाली महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारीलाई गोल मेसिनको रुपमा चिनिन्छ । मैदानमा उनले गर्ने गोलका कारण उनी गोल मेसिन नै बनेकी छन् । चाहे राष्ट्रिय टिममा होस् या क्लब लेभलमा उनको गोल गर्न माहिर छिन् । नेपालमा महिला फुटबलको लिग नभएपछि हाल सावित्रादेखि राष्ट्रिय टिम कप्तान एन

Read More

इन्डियन प्रिमियर लिग (आईपीएल)मा हैदराबादाले दिल्लीलाई ९ रनले हरायो

Posted on April 30, 2023 | views : 369 |

बैशाख १७, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादासँग पराजित भएको छ । शनिबार राति भएको खेलमा हैदराबादले दिल्लीलाई उसैको मैदानमा ९ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९७ रन बनाएको थियो । दिल्लीले निर

Read More

डीएलएसमा ओमानलाई २ रनले हराउँदै युएई फाइनलमा, सोमबार नेपालसंग भिड्ने

Posted on April 29, 2023 | views : 653 |

बैशाख १६, काठमाडौँ | युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनलमा पुगेको हो । मुलपानी मैदानमा यूएईले ओमानलाई डीएल पद्धतिका आधारमा २ रनले हराएर फाइनल प्रवेश गरेको  नेपाल क्रिकेट संघ क्यानले जनाएको हो । टस हारेर ब्याटिङको गरेको युएईले ३ बल अगावै अलआउट हुँदै २३६ रन बनाएको थियो। जव

Read More

वर्षाले खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

Posted on April 29, 2023 | views : 653 |

वैशाख १६, काठमाडौं | काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेका छन् । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ |  त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भएको थियो । वर

Read More

वर्षाका कारण फेरी रोकियो नेपाल र कुवेतबीचको खेल

Posted on April 29, 2023 | views : 529 |

वैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाएको थियो | कुवेतले  ब्याटिङ गर्दै गर्दा पानी परेर खेल स्थगित भएको हो । नेपालका करण केसी एक्लैले ५

Read More

नेपालको उत्कृष्ट बलिङ कुवेतको गुम्यो ६ विकेट, करणले लिए ५ विकेट

Posted on April 29, 2023 | views : 571 |

बैशाख १६, काठमाडौँ | टीयू अन्तर्राष्ट्रिय क्रिकेट जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ३७ रन जोड्दा ६ विकेट गुमाएको छ । नेपालका लागि करण केसीले ४.३ ओवरमा १० रन दिएर ५ विकेट र सोमपाल कामीले १ विकेट लिएका हुन् । 

Read More

रुसी आक्रमणमा ५ बालबालिकासहित २६ जना युक्रेनी मारिए

Posted on April 29, 2023 | views : 417 |

बैशाख १६, उमान (युक्रेन) | रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जनाको मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।  मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवन

Read More

सेमिफाइनल खेलमा नेपालद्वारा कुवेतसामु २८१ रनको लक्ष्य प्रस्तुत

Posted on April 29, 2023 | views : 413 |

बैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण केहि बेर रोकिएको खेल  ४२ ओभरमा घटाएर सुरु भएको थियो |  नेपालको लागि कप्तान रोहित पौडलले सर्वाधिक रन ९५ बल खेल्दै ९४ रनको शानदार इनिङ खेलेपछि नेपालल

Read More

अर्को सेमिफाइनल खेलमा यूएईले ओमानलाई दियो २३७ रनको लक्ष्य

Posted on April 29, 2023 | views : 432 |

बैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कपअन्तर्गत मुलपानी मैदानमा जारि अर्को सेमिफाइनल खेलमा यूएईले ओमानलाई २३७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको गरेको यूएईले ४९.२ ओभरमा अलआउट हुँदै २३६ रनको योगफल तयार पारेको छ । यूएईका लागि ओपनर मोहमद वासिमले ३१ बलमा सर्वाधिक ४८ रनको बनाएका छन् | रमिज शहज

Read More