खेलकुद |


नेपाल बिरुद्धको खेलमा युएईका खेलाडीले बलमा थुक लगाएपछि...

Posted on November 16, 2022 | views : 750 |

कात्तिक ३०, काठमाडौँ । काठमाडौँमा जारी दोस्रो ओडिआई खेल अन्तर्गत दोश्रो खेलमा युएईका युवा ब्याट्सम्यान एलिशान शराफुले बलमा थुक लगाएकै कारण नेपालले पेनाल्टी स्वरूप पाँच रन प्राप्त गर्यो ।  कोरोना महामारीपछि लगाइएको नियम अनुसार बलमा थुक लगाउन प्रतिबन्ध गरिएको छ । सोहि प्रतिबन्ध उल्लङ्घन भएको कारण

Read More

युएईलाई तीन विकेटले पराजित गर्दै नेपालको उत्कृष्ट जित, निर्णायक खेल शुक्रबार हुने

Posted on November 16, 2022 | views : 1043 |

कात्तिक ३०, काठमाडौं | युएईलाई तीन विकेटले पराजित गर्दै नेपालले दोस्रो ओडिआई युएईलाई तीन विकेटले पराजित गरेको छ । खराब ब्याटिङका कारण खेलको मध्यतिर ५ विकेट गुमाईसकेको नेपालको लागि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो ओडिआई युएईलाई पराजित गर्न स

Read More

युएईले नेपाललाई दियो एक सय ९२ रनको लक्ष्य

Posted on November 16, 2022 | views : 585 |

कात्तिक २९, काठमाडौँ | युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै उक सय ९१ रन बनायो । युएईका लागि मुहम्मद वासिमले

Read More

कप्ताननै हुन्छु भन्ने कहिल्यै सोचेको थिइन : रोहित

Posted on November 15, 2022 | views : 1214 |

कात्तिक २९, काठमाडौँ | राष्ट्रिय फुटबल टिमका कप्तान रोहित चन्दले पाकिस्तान नेपालका लागि सधैं कठिन प्रतिस्पर्धी हुने बताएका छन्। बुधबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै पहिलो पटक कप्तान बनेका रोहितले आफू कप्ताननै बन्छु भन्ने कहिले नसोचेको बताए। ‘हाम्रो तयारी राम्रो छ

Read More

पहिलो विश्वकप: उपाधि जितेपछि सार्वजनिक बिदा, हारेपछि राजदूतावासमा तोडफोड

Posted on November 15, 2022 | views : 554 |

कात्तिक २९ काठमाडौँ | ‘त्यो निकै दूर्लभ क्षण थियो, हामी मैदानमा उत्रिँदै थियौँ। पहिलो फाइनलमा पुगेपछि उपाधि जित्ने लक्ष्य स्वाभाविक थियो। तर, घरेलु टिमविरुद्ध हामीले स्वाभाविक खेल खेल्न सकेनौँ, हामी फराकिलो अन्तरले पराजित भयौँ। हारेपछि रातभर रोएको थिँए। अहिले पनि त्यो फाइनल सम्झिँदा आफैँप्रति ग्लानी

Read More

बास्केटबल प्रतियोगिताको फाइनलमा जेनिथ र निम्स

Posted on November 15, 2022 | views : 608 |

कात्तिक २९, काठमाडौं | जेनिथ र डिफेन्डिङ च्याम्पियन निम्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । जेनिथले ओसिसलाई ५४–३२ ले पराजित ग-यो । जेनिथको जितमा सुशिल शाहीले २८ अंक योगदान गरे । सफल नेपालीको ८ अंक सहयोगमा निमसले एचएचसीएलाई ३८–१४ ले हराय

Read More

नेपाल यूएईसँग ८४ रनले पराजित

Posted on November 14, 2022 | views : 685 |

कात्तिक २८, काठमाडौं | पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ८४ रनले हराएकाे छ । आज साेमवार त्रिवि मैदानमा यूएईले दिएकाे दुई सय ६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिं

Read More

भलिबलमा उदाउँदा रवि

Posted on November 14, 2022 | views : 885 |

कात्तिक २८, काठमाडौं | अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू-२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुग्नु भएको छ ।  बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिए

Read More

क्लबले मलाई धोका थियो, प्रशिक्षकप्रति मेरो सम्मान छैन: रोनाल्डो

Posted on November 14, 2022 | views : 720 |

कात्तिक २८, काठमाडौं | इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आफूलाई ‘धोका’ दिएको क्रिष्टियानो रोनाल्डोले बताएका छन्। आफूलाई धोका दिएको र क्ललबाट बाहिरिन बाध्य बनाइएको महसुस गरेको रोनाल्डोले उल्लेख गरेका हुन्। पियर्स मोर्गनलाई दिएको बिस्तारित अन्तर्वार्ताको क्रममा पोर्चुगिज खेलाडी रोनाल्डो

Read More

नेपालमा विश्वकप फुटबल हेर्न पाइने कि नपाइने ? बुधवार निर्णय हुँदै

Posted on November 14, 2022 | views : 874 |

कात्तिक २८, काठमाडौं | फिफा विश्वकप फुटबल-२०२२ को प्रत्यक्ष प्रसारण विवादबारे मिडिया हबले दिएको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले आज सोमबार कुनै निर्णय दिएन । मिडिया हबले अन्तरिम आदेश खारेज गर्न दिएको निवेदनमा सोमबार सुनुवाइ भए पनि अन्तरिम आदेश खारेज हुने अथजा नहुने बारेमा भने कुनै निर्णय भएन । न्या

Read More

युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

Posted on November 14, 2022 | views : 673 |

कात्तिक २८, काठमाडौं | पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय  क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो । युएईका लागि रोहन मुस्ताफाले अर्धशत

Read More

नेपाल टस जितेर यूएईविरुद्ध फिल्डिङ गर्दै

Posted on November 14, 2022 | views : 635 |

कात्तिक २८, काठमाडौं | नेपाल र यूएईबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्। आजको खेलबाट अर्जुन साउद र हरिशंकर साहले नेपाली टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यु ग

Read More

पाकिस्तानलाई ५ विकेटले हराउँदै इंल्याण्डले टि २० क्रिकेट विश्वकपको उपाधि जित्यो

Posted on November 13, 2022 | views : 935 |

कार्तिक २७, काठमाडौँ | आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंल्याण्डले १९ औँ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

Read More

सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

Posted on November 13, 2022 | views : 920 |

कात्तिक २७, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, ज

Read More

टी-२० विश्वकप: उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

Posted on November 13, 2022 | views : 605 |

कात्तिक २७, काठमाडौँ | अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइन

Read More

विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा, को-को परे टिममा ?

Posted on November 12, 2022 | views : 813 |

कात्तिक २६, काठमाडौँ । अर्जेन्टिनाले कतारमा हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेका छन् । चोटबाट रिकभर हुन प्रयास गरिरहेका एन्जल डि मारिया र पाउलो डिबलालाई समेट्दै अर्जेन्टिनाले विश्वकपका लागि टोली घोषणा गरेको हो । यो विश्वकपलाई स्टार फुटबलर लिओनल मेसीले अन्तिम विश्वकपका रुपमा लिएका छन् । गत वर्ष

Read More

रोहित पौडेल बने नेपाली राष्ट्रिय टोलीको कप्तान

Posted on November 11, 2022 | views : 1185 |

कात्तिक २५, काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पौडेललाई शुक्रबार राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला रोहितलाई क्यानले कप्तानको जिम्

Read More

यसकारण पाकिस्तान र इङ्ग्ल्यान्डले टी २० विश्वकप ट्रफी बाँड्न बाध्य हुन सक्छन्

Posted on November 11, 2022 | views : 1165 |

कात्तिक २५, काठमाडौँ | टि–२० विश्वकप २०२२ को फाइनल आइतबार मेलबर्नमा हुँदैछ जहाँ इङ्ल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।  सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको थियो भने पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । मेलबर्न क्रिके

Read More

भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड टी-२० विश्वकपको फाइनलमा

Posted on November 10, 2022 | views : 1191 |

कात्तिक २४, काठमाडौँ | भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड आईसीसी पुरुष टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलियाको एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्यान्डले सहजै पूरा गरेको हो। प्रारम्भिक ब्याटर जोस बटलर र एलेक्स हेल्स चम्किएपछि इङ्ल्यान्डले १० व

Read More

चेल्सीलाई हराउँदै सिटी लिग कपको चौथो चरणमा

Posted on November 10, 2022 | views : 881 |

२४ कात्तिक, काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिग काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको तेस्रो चरणको खेलमा सिटीले चेल्सीलाई २-० ले हरायो । पहिलो हाफमा दुबै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा पाएको फ्रिकिकलाई मेहराजले उत्कृष्ट गोल गरे ।  घरेलु मै

Read More

कतारमा हुने फिफा विश्वकपलाई सफल बनाउन नेपाली समुदायलाई आग्रह

Posted on November 09, 2022 | views : 1245 |

कात्तिक २३, काठमाडौँ । कतारको दोहास्थित नेपाली दूतावासले फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन त्यहाँस्थित नेपाली समुदायलाई आग्रह गरेको छ । दूतावासले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्या

Read More

हेर्नुहोस् नेपाली समयअनुसार विश्वकप खेल तालिका

Posted on November 08, 2022 | views : 2540 |

कात्तिक २२, काठमाडौँ । फिफा विश्वकप फुटबल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । पहिलोपल्ट जाडो मौसममा आयोजना हुन लागेको विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ । मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० देखि सुरु हुनेछ । मध्यपूर्वी देश कतारले आयोजना

Read More

यि हुन् फिफा विश्वकपमा सबैभन्दा धेरै खेल्ने १० देश,कसले कतिपटक जिते उपाधि?

Posted on November 08, 2022 | views : 1046 |

कात्तिक २२, काठमाडौँ । हरेक चार वर्षमा विश्वकप आउँदा सधैं ठूलो उत्साह हुन्छ। फिफा विश्वकप हरेक देश र खेलाडीको सपना हो किनकि यो विश्वकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम हो। एस वर्ष कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने विश्वकप फुटबल फिफा विश्वकपको २२ औँ संस्करण हो । हालसम्म इस्ट जर्मनीसह

Read More

कतार विश्वकपका लागि ब्राजिलको टिम घोषणा, को को परे ?

Posted on November 08, 2022 | views : 1117 |

कात्तिक २२, एजेन्सी | कतारमा आयोजना हुने विश्वकपका लागि ब्राजिलले सोमबार २६ सदस्सीय टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक टिटेले पाँच पटकको कीर्तिमानी च्याम्पियन ब्राजिलको टिम सोमबार राति घोषणा गरेका हुन्। ब्राजिलले विश्वकपका लागि ९ फरवार्डलाई टिममा राखेको छ । नेइमार, गाब्रियल जिजस, भिनिसियस जुनिय

Read More