खेलकुद |


बागमती गोल्डकपमा १० टोलीले खेल्ने

Posted on December 31, 2022 | views : 774 |

पुस १६, हेटौडा | बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् । यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म प्रतियोगिता हुन लागेको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ

Read More

क्रिस्टियानो रोनाल्डो साउदीको क्लबसँग अनुबन्ध, तलब १७.७ करोड पाउन्ड

Posted on December 31, 2022 | views : 958 |

पुस १६, काठमाडौं | पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् । म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७.७ करोड पाउन्डमा सम्झौता गरेका हुन् ।रोनाल्डोको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएक

Read More

रियल भालाडोलिडविरुद्ध रियल मड्रिडको सानदार जित

Posted on December 31, 2022 | views : 684 |

पुस १६, काठमाडौँ | स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिडले रियल भालाडोलिडलाई २–० गोलले पराजित गरेको छ । खेलको अन्तिम ७ मिनेटमा करिम बेन्जेमाले दुई गोल गरेपछि जित हासिल गरे |  चोटका कारण विश्वकप गुमाएमा बेन्जेमाले खेलको ८३ औँ मिनेटमा विवादास्पद पेनाल्टीको मद्दतले रियललाई अग्रता दिलाएका थि

Read More

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते

Posted on December 30, 2022 | views : 1208 |

पुस १५, काठमाडौं | भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । उनी उत्तराखण्डको हरिद्वार जिल्लामा दुर्घटनामा पर्दा घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स

Read More

ब्राजिलका महान फुटबलर पेलेको निधन

Posted on December 30, 2022 | views : 778 |

पुस १५, काठमाडौँ | ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको अन्तर्राष

Read More

अनन्त सर्वोत्कृष्ट खेलाडी सम्मानबाट सम्मानित

Posted on December 29, 2022 | views : 1168 |

पुस १४, काठमाडौँ | साहरा क्लब पोखराले नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७९  बाट सम्मानित भएका छन् । साहरा क्लबले बिहीबार पोखरा रंगशालामा अनन्तलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सम्मानित गरेको हो । साहरा क्लबले हरेक वर्

Read More

पाँचथरमा आमन्त्रित भलिबल प्रतियोगिता हुने

Posted on December 28, 2022 | views : 1345 |

कमल घिमिरे । पौष १३ । पाँचथर, पाँचथरको फिदिममा तेस्रो अन्तरपालिका स्तरीय आमन्त्रित नकआउट पूरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  फिदिम नगरपािलिका – ६ शिवामा वर्षेनी लाग्दै आएको ऐतिहासिक अर्थे मेलाको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । आगामी माघ २३ देखी सुरु

Read More

नटिङघम फरेस्टविरुद्ध म्यानचेस्टर युनाइटेडको सानदार जित

Posted on December 28, 2022 | views : 668 |

पुस १३, काठमाडौँ | इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टमाथि सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, एन्थोनी मार्सियल र फ्रेडले एक–एक गोल गरे

Read More

विश्वकपमा ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै मार्टिनेजलाई बेच्ने भिल्लाको तयारी

Posted on December 27, 2022 | views : 1400 |

पुस १२, काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेलपछि अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले उनलाई बिक्री गर्ने तयारी गरेका छन् । स्पेनिस पत्रिकालाई उद्धृत गर्दै डेली मेलले एम्री मार्टिनेजको व्यवहारबाट खुसी नरहेको उल्लेख गरेको छ ।

Read More

भिल्लाविरुद्ध लिभरपुलको सहज जित

Posted on December 27, 2022 | views : 908 |

पुस १२, काठमाडौँ | इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले सहज जित निकालेको छ । भिल्लापार्कमा भएको खेलमा एकपक्षिय दबाब बनाएको लिभरपुलले घरेलु टोली एस्टन भिल्लालाई ३–१ अन्तरले हरायो । लिभरपुलको जितमा पाँचौ मिनेटमै मोहम्मद सलाहले पहिलो गोल गरे । सलाहकै पासमा भर्जिल भान डाइकले ३७ औं मिनेटमा २

Read More

टि ट्वान्टी क्रिकेट लिग : फार वेस्ट युनाइटेड विजयी

Posted on December 26, 2022 | views : 602 |

पुस ११, काठमाडौँ | राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौँ नाइटसलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।  यसअघि भएको पहिलो खेलमा

Read More

विश्वकप फाइनल पुनः खेलाउन फ्रान्सेली समर्थकले राखे माग, लगभग २ लाख हस्ताक्षर संकलन

Posted on December 23, 2022 | views : 1570 |

पुस ८, काठमाडौँ | फूटबल विश्वकपको फाइनल खेल पुनः खेलाउनुपर्ने मागसहित फ्रान्सेली समर्थकहरूले १ लाख ९५ हजारभन्दा बढी हस्ताक्षर संकलन गरेका छन् ।  फाइनलमा रेफ्रीले अनेकौं गल्ती गरेको भन्दै उनीहरूले यो खेल पुनः खेलाउनुपर्ने माग गरेका हुन् ।  फाइनल खेल अतिरिक्त समयमा पुग्दा पनि ३–३ गोलको बराबर

Read More

मार्टिनेजले एम्बाप्पेलाई बच्चा बनाएर ‘ट्रोल’ गर्नुको कारण यस्तो!

Posted on December 23, 2022 | views : 1925 |

पुस ८, काठमाडौँ | विश्वविजेता अर्जेन्टिनी फुटबल टोलीका गोलकिपर इमिलियानो मार्टिनेज जितको खुसीयाली मनाउने क्रममा विभिन्न क्रियाकलाप गरिरहेका छन्।  यसैबीच, उनले स्वदेश फर्किएर विश्वकपको खुसियाली मनाउने क्रममा फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेको मजाक उडाएका थिए।  सोक्रममा मार्टिनेजले एम्बा

Read More

जनवरी १ बाट साउदी क्लबमा आबद्ध हुँदै रोनाल्डो

Posted on December 23, 2022 | views : 927 |

पुस ८, काठमाडौँ | पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन्। स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अनुबन्धन हुन लागेका हुन्। ३७ वर्षीय रोनाल्डो २१ करोड ७० लाख अमेरिकी डलरमा क्लबमा आबद्ध हुन लागेक

Read More

फिफा वरीयतामा नेपाल यथावत, विश्व विजेता अर्जेन्टिना दोस्रोमा

Posted on December 22, 2022 | views : 1188 |

पुस ७, काठमाडौँ | विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ । विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष स्थानमा यथावत छ । विश्वकप फाइनलिष्ट फ्रान्स एक स्था

Read More

लियोनल मेस्सीले पीएसजीसँगको सम्झौता एक सिजन थपे

Posted on December 22, 2022 | views : 852 |

पुस ७, काठमाडौँ | अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीले पीएसजीसँगको सम्झौता लम्ब्याएका छन् । २०२२ को डिसेम्बरमा सकिएको सम्झौता लम्बाउँदै उनी २०२३–२४ को सिजनमा पनि पीएसजीमा नै रहने भएका छन् । फ्रान्सको दैनिक पत्रिका लि पेरिसियनले बुधबार उक्त कुराको खुलसा गरेको हो । ३५ वर्षीय मेस्सी सात पटक बालोन

Read More

रोनाल्डोलाई अहिलेसम्म जम्मा एउटा क्लबले प्रस्ताव गरेको दाबी

Posted on December 22, 2022 | views : 1056 |

पुस ७, काठमाडौँ | फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको अल नासर क्लबले मात्र सम्झौताका लागि प्रस्ताव गरेको स्पेनी सञ्चारमाध्यमले खबर दिएको छ ।  खेल पत्रिका याजका अनुसार, रोनाल्डो अहिले अबु धाबीमा छन् र उनलाई साउदीको क्लबबाट मात्र सम्झौताको औपचारिक प्रस्ताव आएको छ ।  पाँचपटक

Read More

फेरि एम्बाप्पेलाई गिज्याउँदै गरेको देखिए अर्जेन्टिनी गोलकिपर मार्टिनेज

Posted on December 21, 2022 | views : 1077 |

पुस ६, काठमाडौँ | अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजले विश्वकपको उपाधिको खुसीयाली मनाउने क्रममा पुनः फ्रान्सका फरवार्ड किलियान एम्बाप्पेको मजाक उडाएका छन् । मार्टिनेजलाई एम्बाप्पेको अनुहारको तस्बिर भएको गुडिया बोकेर खुसीयाली मनाइरहेको पाइएको हो । एस्टन भिल्लाका गोलकिपरले कतार विश्वकपको लुसेल स

Read More

विश्वकप अर्जेन्टिनाले जित्दा पनि फिफा विश्व वरियताको १ नम्बरमै ब्राजिल !

Posted on December 20, 2022 | views : 1588 |

पुस ५, काठमाडौँ | कतार विश्वकप २०२२ फुटबलको उपाधि जितेको अर्जेन्टिना फिफा वरीयतामा दोस्रो नम्बरमा रहने भएको छ। यसअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिना एक स्थानमाथि उक्लिँदै दोस्रो स्थानमा भने पाँच पटकको विश्व च्याम्पियन ब्राजिल फिफा विश्व वरियताको शीर्ष स्थानमा कायम रहने इएसपिएनले जनाएको छ।  ३६

Read More

फ्रान्सका फरवार्ड करिम बेन्जमाको सन्‍न्यास

Posted on December 20, 2022 | views : 669 |

पुस ५, काठमाडौँ | फ्रान्सका फरवार्ड करिम बेन्जमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर बेन्जमाले कतार विश्वकपको समापनसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्। चोटले पिरोलेपछि उनी विश्वकपबाट बाहिरिएका थिए।  फ्रान्स विश्वकप

Read More

मेस्सीलाई बधाई दिँदै पेलेले भने, ‘पक्कै पनि डियागो म्याराडोना अहिले मुस्कुराउँदै हुनुहुन्छ’

Posted on December 19, 2022 | views : 477 |

पुस ४, काठमाडौँ | ८२ वर्षीय ब्राजिलका दिग्गज फुटबलर पेलेले मेस्सी र अर्जेन्टिनालाई विश्व कप विजेता बनेकोमा बधाई दिएका छन् । पेलेले मेस्सी जितका लागि हकदार भएकोसमेत बताएका छन् । उनले एमबाप्पेको पनि तारिफ गरेका छन् । साथै, डियागो म्याराडोना यतिबेला मुस्कुराइरहेको पनि दाबी गरेका छन् । पेलेले इन्स्टाग्

Read More

मेस्सीलाई बधाई दिँदै पेलेले भने, ‘पक्कै पनि डियागो म्याराडोना अहिले मुस्कुराउँदै हुनुहुन्छ’

Posted on December 19, 2022 | views : 349 |

पुस ४, काठमाडौँ | ८२ वर्षीय ब्राजिलका दिग्गज फुटबलर पेलेले मेस्सी र अर्जेन्टिनालाई विश्व कप विजेता बनेकोमा बधाई दिएका छन् । पेलेले मेस्सी जितका लागि हकदार भएकोसमेत बताएका छन् । उनले एमबाप्पेको पनि तारिफ गरेका छन् । साथै, डियागो म्याराडोना यतिबेला मुस्कुराइरहेको पनि दाबी गरेका छन् । पेलेले इन्स्टाग्

Read More

मेस्सीलाई बधाई दिँदै पेलेले भने, ‘पक्कै पनि डियागो म्याराडोना अहिले मुस्कुराउँदै हुनुहुन्छ’

Posted on December 19, 2022 | views : 940 |

पुस ४, काठमाडौँ | ८२ वर्षीय ब्राजिलका दिग्गज फुटबलर पेलेले मेस्सी र अर्जेन्टिनालाई विश्व कप विजेता बनेकोमा बधाई दिएका छन् । पेलेले मेस्सी जितका लागि हकदार भएकोसमेत बताएका छन् । उनले एमबाप्पेको पनि तारिफ गरेका छन् । साथै, डियागो म्याराडोना यतिबेला मुस्कुराइरहेको पनि दाबी गरेका छन् । पेलेले इन्स्टाग्

Read More

अर्जेन्टिनाले विश्वकप जितेपछि मार्टिनेजले उडाए एम्बाप्पेको मजाक (भिडियो)

Posted on December 19, 2022 | views : 1660 |

पुस ४, काठमाडौँ | अर्जेन्टिनाले फूटबल विश्वकप जितेपछि ड्रेसिङ रूममा खेलाडीहरूले खुशियाली मनाउँदै गर्दा अर्जेन्टिनी गोलकीपर एमिलियानो मार्टिनेजले फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेको मजाक उडाएका छन् ।  जीतको खुशियालीमा अर्जेन्टिनी खेलाडीहरू ड्रेसिङ रूममा नाचेका थिए । एक मिनेटको मौन भनी गीत

Read More