खेलकुद |


पोर्चुगलका सर्वाधिक सफल प्रशिक्षक सान्तोसले पद छाडे

Posted on December 16, 2022 | views : 917 |

पुस १, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबलमा सोचेजस्तो सफलता हासिल नगगरेपछि पोर्चुगलका सर्वाधिक सफल प्रशिक्षक फर्नान्डो सान्तोसले पद छाडेका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएको पोर्चुगिज फुटबल संघले जनाएको छ। विश्वकपको अन्तिम १६ र क्वार्टरफाइनलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि क

Read More

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले दिए राजीनामा

Posted on December 16, 2022 | views : 738 |

पुस १, एजेन्सी | मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजीनामा दिएका छन् । योसँगै अब उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ ।  पोर्चुगिज फुटबल महासंघले ६८ वर्षीय

Read More

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

Posted on December 15, 2022 | views : 664 |

मङ्सिर २९, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । उनले बिहीबारदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको पुष्टि गरेको छ । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका

Read More

मोरक्कोका जिएचले विश्वकपमा पाएको सबै पारिश्रमिक च्यारिटीमा दिने

Posted on December 15, 2022 | views : 1631 |

मङ्सिर २९, काठमाडौँ । मोरक्कोका स्टार फुटबलर हाकिम जिएचले विश्वकपमा कमाएको सबै पैसा च्यारिटी र टिमका सदस्यहरूलाई दिने भएका छन्। मोरक्कोको राष्ट्रिय टिममा डेब्यु गरेका जिएचले मोरक्कोलाई सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। मोरक्को सेमिफाइनलसम्म पुग्दा जिएचले ज

Read More

गोल्डेन बुट होडमा ४ खेलाडी, मेस्सी सबैभन्दा अगाडि

Posted on December 15, 2022 | views : 917 |

मङ्सिर २९, काठमाडौँ । २२औं संस्करणको विश्वकप फुटबलको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने पक्का भइसकेको छ । आइतबार उपाधिमात्र होइन, व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि

Read More

विश्वकप फुटबल प्रतियोगिता : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

Posted on December 15, 2022 | views : 806 |

मङ्सिर २९, काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो ।  कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई

Read More

अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

Posted on December 15, 2022 | views : 747 |

मङ्सिर २९, बैतडी | बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो ।    पहिलो सेट दशरथचन्दले २५–२३ अङ्कले जितेको थियो । त्यसपछि मेलौलीले २५–२१, २५–

Read More

विश्वकप फुटबल : मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा प्रवेश

Posted on December 15, 2022 | views : 656 |

मङ्सिर २९, काठमाडौँ | विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो ।  कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई

Read More

मोरक्कोका प्रशिक्षक भन्छन् : हामी दावेदार होइनौं तर, जित्न सक्छौं

Posted on December 14, 2022 | views : 1337 |

मङ्सिर २८, काठमाडौँ | मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले इतिहार रच्ने आफ्नो टिमका लागि विश्वकप पुग्नुमा मात्र सन्तुष्ट हुन नहुने बताएका छन् । बुधबार हुने विश्वकप दोस्रो सेमिफाइनलमा फ्रान्सलाई स्तब्ध पार्ने आशा उनको छ । फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको ९२ वर्षको इतिहासमा पहिलोपल्ट अरब र अ

Read More

गोल्डेन बलमा मेस्सी बलियो, गोल्डेन बुटमा एमबाप्पेको चुनौती

Posted on December 14, 2022 | views : 1480 |

मङ्सिर २८, काठमाडौँ | कतार विश्वकपको उपाधि भिडन्त गर्नुअघि नै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। अर्जेन्टिनाले फाइनल पुग्नेक्रममा खेलेका ६ खेलमा मेस्सी चारवटामा प्लेयर अफ दी म्याच भएका छन्। यसअघि सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्म

Read More

मेस्सीले भने, ‘यो मेरो अन्तिम विश्वकप हो’

Posted on December 14, 2022 | views : 958 |

मङ्सिर २८, काठमाडौँ | अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ । दोस्रो सेमिफाइनल मोरक्को र डिफेन्डिङ

Read More

विश्वकप फुटबल: फाइनल प्रवेशका लागि आज फ्रान्स र मोरक्को भिड्दै

Posted on December 14, 2022 | views : 878 |

मङ्सिर २८, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज  हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा खेलमा फ्रान्सले  मोरक्कोको सामना गर्नेछ। कतारको अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल नेपाली समय आनुसार राति १२:४५ बजे सुरु हुनेछ । आजको खेलमा साविक विजेत

Read More

विश्वकप फुटबल : क्रोएसियालाई ३‍-० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश

Posted on December 14, 2022 | views : 1015 |

मङ्सिर २८, काठमाडौँ | अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ ।  कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ

Read More

अर्जेन्टिनी प्रशिक्षक भन्छन् : क्रोएसियाको टिम एकता मुख्य चुनौती

Posted on December 13, 2022 | views : 750 |

मङ्सिर २७, काठमाडौँ | अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले सोमबार क्रोएसियासँगको खेलअघि क्रोएसिया आफूहरुको लागि टक्करको प्रतिस्पर्धी भएको बताएका छन् । उनले टिम नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा जित हात पारेपछि भावनात्मक रुपले निकै थाकेको बताएका छन् । मंगलबार राति १२ः४५ मा लुसेल स्टेडियममा

Read More

बीचैमा खेल छोडेर हिँडेका वाइटले खोले विश्वकप छोडेर लण्डन फर्किनुको कारण

Posted on December 13, 2022 | views : 889 |

मङ्सिर २७, काठमाडौँ | इंग्ल्याण्ड विश्वकपबाट बाहिरिएपछि बीचैमा खेल छोडेर हिँडेका डिफेन्डर बेन वाइटले आफू विश्वकप टोलीबाट बाहिरिनुको कारण सार्वजनिक गरेका छन्।  उनले कतारबाट देश फर्किनुको दोष सहायक प्रशिक्षक स्टिभ हल्याण्डमाथि लगाएका छन्। थ्री लायन्सका प्रशिक्षक गारेथ साउथगेटले निजी कारणले गर्दा

Read More

पराजयको दुई दिनपछि रोनाल्डोको रहस्यमय सन्देश–‘पीडा, अनिश्चितता र निरन्तर काम’

Posted on December 13, 2022 | views : 834 |

मङ्सिर २७, काठमाडौँ | पाेर्चुगलका स्टार क्रिस्टियानाे राेनाल्डाेले फुटबल भविस्यलाई लिएर एउटा सन्देश सार्वजनिक गरेका छन्। विश्वकपकाे क्वाटर फाइनलबाट पाेर्चुगल बाहिरिएकाे २ दिनपछि उनले इन्स्टाग्रामबाट एउटा रहस्यमय सन्देश सार्वजनिक गरेका हुन्।  जसमा उनले भनेका छन्, ‘पीडा, अनिश्चितता र निरन्तर काम

Read More

यू–२३ राष्ट्रिय भलिबलः गण्डकीका दुई खेलाडी छनोट

Posted on December 13, 2022 | views : 601 |

मङ्सिर २७, काठमाडौँ | बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन् । नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू–२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्

Read More

विश्वकप फुटबल: फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

Posted on December 13, 2022 | views : 1065 |

मङ्सिर २७, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (मंगलबार) हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्नेछ । कतारको लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार द

Read More

कुन देशले लैजाला स्टेडियम ९७४?

Posted on December 12, 2022 | views : 1689 |

मङ्सिर २६, काठमाडौँ | गत साताको सोमबार नकआउट चरणमा ब्राजिल र दक्षिण कोरियाबीचको खेल सकिएसँगै स्टेडियम ९७४ कुन देशले लैजाला? भन्ने चर्चा सुरु भएको छ। विश्वकपको इतिहासमा पहिलोपटक अस्थायी रंगशाला निर्माण गरिएको हो।  विश्वकप जारी रहँदा यो रगंशाला भत्काउने प्रक्रिया सुरु भइसकेको छ। रंगशालाका शिपिङ क

Read More

नेइमारसँग रोड्रिगोले मागे माफी !

Posted on December 12, 2022 | views : 1420 |

मङ्सिर २६, काठमाडौँ | ब्राजिलका युवा फरवार्ड रोड्रिगोले सिनियर खेलाडी नेइमारसँग माफी मागेका छन्।  रियल म्याड्रिडका खेलाडी रोड्रिगोले क्रोएसिया विरुद्धको पहिलो पेनाल्टी नै गोल गर्न सकेनन्। जसले गर्दा उपाधि दाबेदार मानिएको ब्राजिल कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। आफू

Read More

रोनाल्डोका लागि विराट कोहलीको भावुक पोस्ट

Posted on December 12, 2022 | views : 783 |

मङ्सिर २६, काठमाडौँ | कतारमा चलिरहेको विश्वकप फुटबलबाट पोर्चुगल बाहिरिएको छ । क्वाटरफाइनलसम्म यात्रा तय गरेको पोर्चुगल बाहिरिएसँगै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकपको ट्रफी उचाल्ने सपना पनि अन्त्य भएको छ । आफ्नो यो सपना अन्त्य भएको रोनाल्डो स्वयंले बताएका थिए । क्वाटरफाइनल

Read More

विश्वकपमा कसले जित्ला गोल्डेन बुट ? एमबाप्पेलाई पछ्याउँदै मेसी र जिरउड

Posted on December 11, 2022 | views : 1175 |

मङ्सिर २५, काठमाडौँ | कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का छ । विश्वकपमा केही व्यक्तिगत पुरस्कारह

Read More

क्रोएसियासँगको हारपछि नेयमारले भने, ‘यो हार लामो समयसम्म याद रहनेछ’

Posted on December 11, 2022 | views : 853 |

मङ्सिर २५, काठमाडौँ | फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म याद रहिरहने बताएका छन् । सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, ‘यो हारपछि म मानसिक रूपमा टुटेको छु । यो यस्तो हार हो जसले मलाई सबैभन्दा बढी चोट पुर्

Read More

कतार विश्वकपमा सेमिफाइनल समीकरण पूरा

Posted on December 11, 2022 | views : 1082 |

मङ्सिर २५, काठमाडौँ | मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो ।  अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साबिक विजेता

Read More