खेलकुद |


नेइमारसँग रोड्रिगोले मागे माफी !

Posted on December 12, 2022 | views : 1420 |

मङ्सिर २६, काठमाडौँ | ब्राजिलका युवा फरवार्ड रोड्रिगोले सिनियर खेलाडी नेइमारसँग माफी मागेका छन्।  रियल म्याड्रिडका खेलाडी रोड्रिगोले क्रोएसिया विरुद्धको पहिलो पेनाल्टी नै गोल गर्न सकेनन्। जसले गर्दा उपाधि दाबेदार मानिएको ब्राजिल कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। आफू

Read More

रोनाल्डोका लागि विराट कोहलीको भावुक पोस्ट

Posted on December 12, 2022 | views : 783 |

मङ्सिर २६, काठमाडौँ | कतारमा चलिरहेको विश्वकप फुटबलबाट पोर्चुगल बाहिरिएको छ । क्वाटरफाइनलसम्म यात्रा तय गरेको पोर्चुगल बाहिरिएसँगै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकपको ट्रफी उचाल्ने सपना पनि अन्त्य भएको छ । आफ्नो यो सपना अन्त्य भएको रोनाल्डो स्वयंले बताएका थिए । क्वाटरफाइनल

Read More

विश्वकपमा कसले जित्ला गोल्डेन बुट ? एमबाप्पेलाई पछ्याउँदै मेसी र जिरउड

Posted on December 11, 2022 | views : 1175 |

मङ्सिर २५, काठमाडौँ | कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का छ । विश्वकपमा केही व्यक्तिगत पुरस्कारह

Read More

क्रोएसियासँगको हारपछि नेयमारले भने, ‘यो हार लामो समयसम्म याद रहनेछ’

Posted on December 11, 2022 | views : 853 |

मङ्सिर २५, काठमाडौँ | फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म याद रहिरहने बताएका छन् । सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, ‘यो हारपछि म मानसिक रूपमा टुटेको छु । यो यस्तो हार हो जसले मलाई सबैभन्दा बढी चोट पुर्

Read More

कतार विश्वकपमा सेमिफाइनल समीकरण पूरा

Posted on December 11, 2022 | views : 1082 |

मङ्सिर २५, काठमाडौँ | मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो ।  अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साबिक विजेता

Read More

रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन: पोर्चुगलका प्रशिक्षक सान्तोष

Posted on December 11, 2022 | views : 1258 |

मङ्सिर २५, काठमाडौँ | विश्वकप फुटबलको क्वाटरफाइनलबाटै पोर्चुगल  मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ। रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेपछि विश्वभरबाट सान्तोषको आलोचना भएपनि उनले रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका छन। सान्तोष

Read More

फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिस तोडे पूर्व कप्तान थुरामको कीर्तिमान

Posted on December 11, 2022 | views : 1169 |

मङ्सिर २५, काठमाडौँ | फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिस आफ्नो देशबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने पुरुष खेलाडी बन्न सफल भएका छन्।  कतारमा जारी विश्वकपअन्तर्गत इंग्ल्याण्डविरुद्ध मैदानमा उत्रिदै उनले यो कीर्तिमान बनाएका हुन्। उनले पूर्व कप्तान लिलियन थुरामको १ सय ४२ अन्तर्राष्ट्रिय खे

Read More

इङ्गल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

Posted on December 11, 2022 | views : 835 |

मङ्सिर २५, काठमाडौँ | फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा  इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो ।  खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्

Read More

पोर्चुगललाई स्तब्ध पार्दै अफ्रिकी राष्ट्र मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा

Posted on December 10, 2022 | views : 1043 |

मङ्सिर २४, काठमाडौँ । कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना

Read More

धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई

Posted on December 10, 2022 | views : 643 |

मङ्सिर २४, राँझा | आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् ।  म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रम

Read More

आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै, पहिलो खेल पोर्चुगल र मोरोक्कोबीच

Posted on December 10, 2022 | views : 821 |

मङ्सिर २४, काठमाडौँ | कतार फिफा विश्वकप अन्तर्गत आज तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगल र मोरोक्को भिड्दै छन्। पोर्चुगल र मोरोक्को को खेल नेपाली समय अनुसार  राति ८:४५ बजे कतारको दोहास्थित अल थुमाम रंगशालामा हुनेछ। कतार विश्वकपमा  प्रि-क्वाटरफाइनलमा स्पेनलाई पराजित गर्दै मोरोक्को क्वार्टर फ

Read More

नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

Posted on December 10, 2022 | views : 1216 |

मङ्सिर २४, काठमाडौँ | अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सी

Read More

क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश, ब्राजिल पेनाल्टीमा चुक्यो

Posted on December 09, 2022 | views : 1647 |

मङ्सिर २३, काठमाडौँ । पेनाल्टी सुटआउटमा चुक्दा क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै क्रोएसिया लगातार दोस्रो पटक टाइब्रेकरमा जित हासिल गर्न सफल भयो । कतार स्थित एजुकेसन सिटी रंगशालामा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि संघर्ष गर

Read More

हामी अर्जेन्टिनालाई हराउने तयारीमा छौं: भान डाइक

Posted on December 09, 2022 | views : 921 |

मङ्सिर २३, काठमाडौँ । नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले क्वार्टरफाइनलमा अर्जेन्टिनासँग खेल्दा सम्पूर्ण ध्यान लियोनेल मेसीमा मात्रै केन्द्रित नहुने बताएका छन्।  कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा सन् २०१४ का दुई सेमिफाइनलिस्ट फेरि आमनेसामने हुँदैछन्। आठ वर्षअघि ब्राजिलमा अर्जेन्टिनाले

Read More

अर्जेन्टिना भर्सेस नेदरल्याण्ड्स : फेरि पनि नजर मेसीमै

Posted on December 09, 2022 | views : 1097 |

मङ्सिर २३, काठमाडौँ । एजेन्सी | कतारमा जारी विश्वकप अन्तर्गत आज राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्ड्सबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ । यो खेललाई लिएर अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक चर्चामा छन् । आफ्नो अन्तिम विश्वकप हुने बताइसकेका मेसी कतारमा विश्वकप ट्रफी उचाल्दै त्यसलाई सुखद बन

Read More

फिल्म हलमा आजदेखि विश्वकप फुटबल

Posted on December 09, 2022 | views : 1073 |

मङ्सिर २३, काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आजको पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ । नेपालमा टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका दर्शकले शुक्रबारदेखि फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबलको आन

Read More

आज विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो खेल: ब्राजिल र क्रोएसिया भिड्दै

Posted on December 09, 2022 | views : 1013 |

मङ्सिर २३, काठमाडौँ । विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार  राति पौने ९ बजे सुरु हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने  खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहनेछन् । ब्राजिलले राउण्ड अफ १

Read More

नेपालद्वारा स्कटल्याण्डसामु १२० रनको चुनौती

Posted on December 08, 2022 | views : 891 |

मङ्सिर २२, काठमाडौँ | आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ ।   नामिबियाको युनाइटेड क्रिकेट मैदानमा आज टस जितेर पहिले व्याटिङ गर्दै नेपालले ३५ दशमलव तीन ओभरमा सवै विकेट गुमा

Read More

सेमिफाइनलमा ब्राजिल-अर्जेन्टिना प्रतिस्पर्धा होला ?

Posted on December 08, 2022 | views : 671 |

मङ्सिर २२, काठमाडौँ | ब्राजिल र अर्जेन्टिना ल्याटिन अमेरिकाका मात्र नभएर विश्वक फुटबलकै दुई चर्चित टिम हुन् । यी दुई टिम एक आपसमा खेलेको हेर्ने रहर सबै फुटबलप्रेमीलाई हुन्छ । अहिले कतारमा फिफा विश्वकप २०२२ भइरहेको छ । जहाँ यी दुई टिम क्वार्टरफाइनलसम्म पुगिसकेका छन् र सेमिफाइनलमा भेट हुने सम्भावना सम

Read More

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीको ५० विकेट पूरा

Posted on December 07, 2022 | views : 770 |

मङ्सिर २१, काठमाडौँ | नेपाली तीव्र गतिका बलर सोमपाल कामीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिवियासँग अहिले भइरहेको खेलमा २ विकेट लिएसँगै सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको ५० विकेट पूरा गरेका हुन् । नेपालले एकदिवसीय अन्तर्

Read More

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै

Posted on December 07, 2022 | views : 1115 |

मङ्सिर २१, काठमाडौँ | नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ ।  एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका कार

Read More

विश्वकप फुटबलः शुक्रवारदेखि क्वार्टरफाइनल, पहिलो खेल ब्राजिल र क्रोएसियाबीच

Posted on December 07, 2022 | views : 1224 |

मङ्सिर २१, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को क्वाटरफाइनलका खेलहरु यही मंसिर २३ गते शुक्रवारदेखि प्रारम्भ हुने भएको छ । क्वाटरफाइनल चरणको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच खेलिँदैछ । नेपाली समय अनुसार शुक्रबार राति ८ः४५ बजेदेखि यो खेल प्रारम्भ हुनेछ । दोस्रो क्वाटरफाइनल खेलमा मोरक्को

Read More

स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले हराउदै पोर्चुगल क्वार्टरफाइनलमा

Posted on December 07, 2022 | views : 1095 |

मङ्सिर २१, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्

Read More

ब्राजिल बन्यो विश्वकपमा सबै २६ खेलाडी खेलाउने पहिलो टिम

Posted on December 06, 2022 | views : 1097 |

मङ्सिर २०, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप २०२२ मा टिममा रहेका सबै २६ खेलाडीलाई खेल्ने अवसर दिँदै ब्राजिलले नयाँ कीर्तिमान बनाएको छ । सोमबार राति दक्षिण कोरिया विरुद्धको खेलमा तेस्रो रोजाइका गोलकिपर वेभर्टनलाई खेल्ने अवसर दिएपछि ब्राजिलले टिममा भएका सबै खेलाडीलाई मैदान उतारेको हो । सर्वाधिक पाँच

Read More