खेलकुद |


फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

Posted on June 23, 2022 | views : 581 |

असार ९, काठमाडौं | एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दैछ ।  मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ ।  नेपाल युएईलाई पराजित गर्दै फा

Read More

नेदरल्याण्डको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’

Posted on June 23, 2022 | views : 563 |

असार ९, काठमाडौं | तेस्रो तथा अन्तिम एकदिवसीय अन्तरराष्ट्रिय खेलमा घरेलु टोली नेदरल्याण्डमाथि ८ विकेटको जित निकाल्दै तीन एकदिवसीय श्रृंखलामा इंग्ल्यान्डले ३-० को  ‘क्लिन स्विप’ गरेको छ ।  बुधबार राति नेदरल्याण्डले दिएको २४५ रनको लक्ष्य इंग्ल्यान्डले ३० ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो

Read More

नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै के होला प्रशिक्षक अब्दुल्लाहको नेपाल भविष्य ?

Posted on June 22, 2022 | views : 580 |

असार ८, काठमाडौँ | एसिया कप छनोटको तीनै खेलमा पराजित भएपछि नेपाली फुटबल टिम कुवेत सिटीबाट नेपाल फर्कने तयारीमा थियो । नेपाली टिम अपरान्ह निस्कने तयारीमा थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली टिमको बिदाइ गर्न सल्मियास्थित होटल मिलेनियम होटल तथा कन्भेन्सन सेन्ट्रको गेटमै थिए ।  विम

Read More

यस्ता छन् एन्फा अध्यक्ष पंकजका चुनौती

Posted on June 22, 2022 | views : 564 |

असार ८, काठमाडौँ | चार वर्षअघि सुशासन, सामूहिक निर्णय–नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित ‘चेन्ज एन्फा’ को नाराबाट कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा) को नेतृत्वमा आयो । यस समूहले दुई दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढ

Read More

नेयमार सवार निजी विमान ब्राजिलमा आपत्कालीन अवतरण

Posted on June 22, 2022 | views : 765 |

असार ८, ब्राजिल | एजेन्सी | पेरिस सेन्ट जर्मेनका स्टार नेयमार सवार निजी विमान ब्राजिलमा आपत्कालीन अवतरण गर्न बाध्य बनेको छ । यद्यपि नेयमार भने सकूशल रहेका छन् ।  एजेन्सीले एक विज्ञप्ति जारी गर्‍यो जसमा यस्तो लेखिएको थियो: "एथलीट नेमार जुनियर, उनकी बहिनी राफेला सान्तोस र ब्रुना बियानकार्डी यात्र

Read More

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपकाे निर्णायक बन्‍न महेश महर्जन कोरिया जाने

Posted on June 21, 2022 | views : 732 |

असार ७, काठमाडौं | कराँतेका निर्णायक महेश महर्जन १४ औं कोरिया खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि बुधबार दक्षिण कोरियाको बुसान जाने भएका छन् । २३ देखि २७ जुनसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले जनाएका छन् । महर्जन मानसिंह शाखा डोजोका प्रमुख प

Read More

एन्फा निवर्तमान अध्यक्ष शेर्पाले फिर्ता गरे गाडी

Posted on June 21, 2022 | views : 610 |

असार ७, काठमाडौं |  अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफू पदमा रहँदा प्रयोग गरेको गाडी फिर्ता गरेका छन् । सोमबार भएको एन्फाको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका शेर्पा पंकजविक्रम नेम्वाङसँग ६ मतले पराजित भएका थिए । शेर्पाका स्वकीय सचिव अनन्त घिमिरेले एन

Read More

यस्तो छ नेम्वाङको नेतृत्वमा बनेको एन्फाकाे नयाँ कार्यसमिति

Posted on June 21, 2022 | views : 628 |

असार ७, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भए । कुल ८४ मध्ये

Read More

एन्फा निर्वाचन आज, कर्मा र पंकजको कडा प्रतिस्पर्धा

Posted on June 20, 2022 | views : 686 |

असार ६, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि आज सोमबार निर्वाचन हुँदैछ ।  बुढानिलकण्ठस्थित पार्क भिलेजमा साझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्र

Read More

पाैडीमा डुआना लामाको राष्ट्रिय कीर्तिमान

Posted on June 19, 2022 | views : 1074 |

असार ५, काठमाडौं | नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।  हंगेरीको बुडापेष्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेकी डुआनाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार

Read More

महिला टी २० च्याम्पियनसीप : नेपालको दोस्रो जित

Posted on June 18, 2022 | views : 674 |

असार ४, काठमाडौं | सीता राना मगरको दुई विकेटप्रेरित नेपालले एसिसी महिला टी २० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा १०८ रनक

Read More

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंगल्याण्डले बनायो विश्व कीर्तिमान

Posted on June 18, 2022 | views : 915 |

असार ४, काठमाडौं | इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सबीच जारी एकदिवसीय श्रङ्खलामा हालसम्मकै उच्च स्कोर बनाएर इङ्ग्ल्याण्डले विश्व कीर्तिमान बनाएको छ। ५० ओभरको खेलमा पहिले ब्याटिङ गरेर इङ्ग्ल्याण्डले ४ विकेटको क्षतिमा ४९८ रन बनायो। यसअघि एकदिवसीयमा सर्वाधिक उच्च स्कोर ४८१ रनको थियो। यो पनि इङ्ग्ल्याण्डले न

Read More

२०२६ को फिफा विश्वकप तीन देशले संयुक्त आयोजना गर्ने

Posted on June 17, 2022 | views : 847 |

असार ३, काठमाडौं | विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने जनाएको छ । जुन ४८ टिमको सहभागिता हुने पहिलो विश्वकप हुनेछ  र तीन आयोजक देश प्रतियोगिताको लागि स्वतः छनोट हुने अनुमान गरिएको छ । विश्वकपका खेलहरु अमेरिकाका एटलान्टा,

Read More

महिला टी-२० च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

Posted on June 17, 2022 | views : 818 |

असार ३, काठमाडौं | एसीसी महिला टी-२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्‍याे । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७.५ ओभरमा ४४ रनमै समेटियो । भुटानकी छिरिङ जाङमाले सार्वधिक १६ रन बनाइन् । यसबाहेक भुटा

Read More

कतार विश्वकपको आधिकारिक पोस्टर सार्वजनिक

Posted on June 16, 2022 | views : 720 |

असार २, काठमाडौं | कतारमा आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो । हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन् ।  मुफ्ताहले न

Read More

विश्वकप फुटबलमा भिड्दैछन् ३२ देश, कुन -कुन?

Posted on June 15, 2022 | views : 959 |

असार १, काठमाडौँ | अंग्रेजी महिनाको जुन-जुलाई महिना विश्वभरका फुटबलप्रेमीका लागि ४ वर्षको अन्तरालमा उत्सव बनेर आउँथ्यो । ४ वर्ष अघि अर्थात् सन् २०१८ मा आजकै दिन विश्वकप फुटबलको दोस्रो दिन थियो । तर, हिजो(मंगलबार) मात्रै फिफाले विश्वकप भिड्ने टोलीको टुंगो लगाएको छ । यसपालीको विश्वकप फुटवल कतारमा आयोज

Read More

इन्डोनेसियासँगको फराकिलो हारपछि अल्मुताइरी भन्छन्– सबै दोष मेरो हो, खेलाडीलाई दोष नदिनु

Posted on June 15, 2022 | views : 596 |

असार १, काठमाडौँ | इन्डोनेसियासँगको फराकिलो हारसँगै नेपालले मंगलबार राति एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताको अन्त्य गरेको छ । अंकविहीन रहेर प्रतियोगिताको अन्त्य गरेपछि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हारको सबै दोष आफ्नो रहेको र खेलाडीलाई दोष नदिनु भन्ने पुरानै भनाइ दोहोर्‍याएका छ

Read More

इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

Posted on June 15, 2022 | views : 795 |

असार १, काठमाडौँ | इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ । हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए । जितसँगै हंग

Read More

एन्फा चुनाव : पुनरावेदनले कर्माछिरिङनिकट तीन मताधिकार फर्कायो

Posted on June 14, 2022 | views : 613 |

जेठ ३१, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न ६ असारको निर्वाचनमा ९ भोटका लागि परेको अपिलमध्ये तीन मतदाताले मताधिकार फिर्ता पाएका छन् । निर्वाचन समितिले यसअघि मताधिकारबाट वञ्चित गरेका चार मतदातासहित थप पाँच मताधिकारमाथि अपिल परेको थियो । जुन निर्णयसँगै अध्यक्ष पदमा पुनः दोहोरिन चाहेका कर्

Read More

रियल मड्रिडले गर्‍याे मार्सेलोको बिदाइ

Posted on June 14, 2022 | views : 815 |

जेठ ३१, काठमाडौं | स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ । सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो ।  ३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए

Read More

विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित

Posted on June 14, 2022 | views : 971 |

जेठ ३१, काठमाडौं | यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ ।  पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेक

Read More

रोनाल्डोबिना पोर्चुगलको हार

Posted on June 13, 2022 | views : 902 |

जेठ ३०, काठमाडौं | स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ ।  घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न

Read More

रियल मड्रिडले गर्‍यो चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध

Posted on June 13, 2022 | views : 772 |

जेठ ३०, काठमाडौं | स्पेनिस महारथि रियाल मड्रिडले मोनाकोका फ्रान्सेली मिडफिल्डर ओरेलियन चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध गरेको छ । दुवै क्लबले यसको आधिकारीक घोषणा गरिसकेका छन् र रियालले चुआमेनीको स्वास्थ्य परीक्षणपश्चात क्लबमा स्वागत कार्यक्रम गर्ने जनाएको छ । चुआमेनीले सन् २०२१–२२ मा मोनाकोबाट ३५ खे

Read More

महिला हिसां विरुद्ध बेसीशहरमा महिला फुटसल प्रतियोगिता हुने

Posted on June 12, 2022 | views : 775 |

जेठ २९, लमजुङ | लमजुङ सदरमुकाम वेसीशहरमा महिला हिसां विरुद्ध प्रथम महिला फुटसल प्रतियोगिता हुने भएको छ ।  यहिसाता मात्र पालिका वडास्तरिय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको लमजुङ फुटसलले आगामी असार १८ र १९ गते प्रथम खुल्ला महिला फुटसल प्रतियोगिता २०७९ आयोजना गर्न लागेको हो ।  ‘हाम्

Read More