खेलकुद |


युभेन्ट्सलाई हराउँदै पिएसजी समूह उपविजेता

Posted on November 03, 2022 | views : 1104 |

कात्तिक १७, काठमाडौँ | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगको फुटबलको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्समाथि जित निकालेको छ । घरेलु टोली युभेन्ट्समाथि २–१ गोलको जित निकालेको पीएसजी समूहको उप–विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । बुधबार राति भएको खेलमा पीएसजी

Read More

भिक्टोरिया प्लेजेनविरुद्ध बार्सिलोनाको सानदार जित

Posted on November 02, 2022 | views : 811 |

कात्तिक १६, काठमाडौँ | च्याम्पियन्स लिगमा बार्सिलोनाले भिक्टोरिया प्लेजेनमाथि ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ । प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको बार्साका लागि मार्कोस अलोन्सोले खेलको छैटौँ मिनेटमा नै गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर जोर्डी अल्बाको पासमा फेरान टोरेसले दोस्रो गोल गर्दा टो

Read More

इरानलाई विश्वकपमा प्रतिबन्ध लगाउन युक्रेनको माग

Posted on November 01, 2022 | views : 613 |

एजेन्सी | इरानलाई कतार विश्वकपमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको छ । युक्रेनको फुटबल एसोसिएसनले मानवअधिकार उल्लङ्घन गरेको आरोपमा इरानलाई प्रतिबन्ध लगाउनु पर्ने माग गरेको हो ।    इरानलाई विश्वकपमा प्रतिबन्ध गर्नका लागि युक्रेन फुटबलले फिफालाई आग्रह गर्ने योजना बनाएको बीबीसीले जनाएको छ । ​य

Read More

फरेस्टलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

Posted on October 31, 2022 | views : 973 |

कात्तिक १४,  काठमाडौँ | इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा आर्सनलले  नटिङघम फरेस्टलाई ५-० ले पराजित गरेको छ | आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे । यस बाहेक गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक–एक गोल थपे ।  पहिलो हाफमा दुई गोल गरेको आर्सनलले

Read More

मेस्सी, नेयमार र एम्बाप्पेको गोलले पीएसजीको रोमाञ्चक जित

Posted on October 30, 2022 | views : 1001 |

कात्तिक १३, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रोयसलाई शनिवार राति ४-३ ले पराजित गरेको छ । स्टार खेलाडी लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे तीनै जनाले गोल गरेपछि पीएसजीले रोमाञ्चक जित निकालेको हो । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा शीर्ष स्थानको पीएसजीले द

Read More

लेस्टर सिटीविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

Posted on October 29, 2022 | views : 794 |

कात्तिक १२, काठमाडौं | प्रिमियर लिग फुटबलमा शनिवार भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० ले पराजित गरेको छ । केभिन डे ब्रुएनाले गरेको एक मात्र गोल निर्णायक बन्दा सिटीले लेस्टरको मैदानमा जित निकालेको हो । डे ब्रुएनाले खेलको ४९ औ मिनेटमा गोल गरेका थिए । जितपछि १२ खेलबाट २९ अंक जोडेको स

Read More

श्रीलंकामाथि न्युजिल्यान्डको सहज जित

Posted on October 29, 2022 | views : 816 |

कात्तिक १२, काठमाडौँ | आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा न्युजिल्यान्डले श्रीलङ्कामाथि सानदार जित निकालेको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ६५ रनले हरायो ।  जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्का १९.२ ओभरमा

Read More

छुरा प्रहारबाट डिफेन्डर मारी घाइते

Posted on October 28, 2022 | views : 822 |

कात्तिक ११, काठमाडौँ । एजेन्सी । आर्सनलका डिफेन्डर पाब्लो मारी छुरा प्रहारबाट घाइते भएका छन् । इटालीको मिलान शहर नजिकको एक सुपरमार्केटमा उनीमाथि छुरा प्रहार भएको हो ।  एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा मारीसहित अन्य ५ जना घाइते भएको बीबीसीले जनाएको छ । सुपर मार्केटको क्यासियरको भने मृत्

Read More

एथलेटिकविरुद्ध बार्सिलोनाको सानदार जित

Posted on October 24, 2022 | views : 782 |

कात्तिक ७, काठमाडौँ | स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्वाओलाई ४-० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जियो रोबार्टो, रोबार्टो लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे ।  बार्सिलोनाले पहिलो हाफमा

Read More

पाकिस्ताद्वारा भारतलाई १६० रनको लक्ष्य

Posted on October 23, 2022 | views : 480 |

कात्तिक ६, काठमाडौँ | आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा  पाकिस्तानले भारतलाई जिताका लागि १६० रनको लक्ष्य दिएको छ ।  मेलर्वनमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो ।  पाकिस्तानका लागि इफ्तिखर अहमद र साहन मक्स

Read More

आयरल्यान्डमाथि श्रीलंकाको सहज जित

Posted on October 23, 2022 | views : 682 |

कात्तिक ६, काठमाडौँ | आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा श्रीलंका आयरल्यान्डमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले हराएको हो । ब्लन्डस्टोन एरिनामा आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य पाएको श्रीलंकाले एक विकेट मात्र गुमाएर १५ ओभरमा १ सय ३

Read More

आईसीसी टी–ट्वान्टी विश्वकप सुपर १२ मा पाकिस्तान र भारत प्रतिस्पर्धा, भारतले पहिले बलिङ गर्दै

Posted on October 23, 2022 | views : 611 |

कात्तिक ६, काठमाडौँ | आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तान र भारत प्रतिस्पर्धा गर्दैछन् ।  मेलबर्न क्रिकेट मैदानमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।  पाकिस्तानले भारतविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । आज

Read More

सेभियाविरुद्ध रियल मड्रिडको सानदार जित

Posted on October 23, 2022 | views : 919 |

कात्तिक ६, काठमाडौँ | स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले सेभियालाई ३–१ अन्तरले पराजित गरेको छ । रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज र फेडे भाल्भेर्डेले एक एक गोल गरे । जितसँगै रियल ११ खेलबाट ३१ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित सेभिया १० अंक जोडेर १४औं स्थान

Read More

एड्रियन रबिओट चम्किँदा युभेन्ट्सको सानदार जित

Posted on October 22, 2022 | views : 764 |

कात्तिक ५, काठमाडौँ | युभेन्ट्सले इटालियन सिरि 'ए' फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४–० गोलले हरायो । युभेन्ट्सको जितमा एड्रियन रबिओटले दुई तथा मोइस किन र वेस्टन म्याकिनीले एक एक गोल गरे। खेलको आठौं मिनेटमा मोइस किनक गोल गर्दै घर

Read More

बंगलादेशलाई शेख रसेल कप चेसको उपाधि, नेपाल तेस्रो स्थानमा

Posted on October 21, 2022 | views : 927 |

कात्तिक ४, काठमाडौँ | शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको उपाधि बंगलादेशले जितेको छ । बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो ।  समान तीन-तीन म्याच प्वाईन्ट बनाएको श्रीलंकालाई गेम प्वाईन्टमा पछि पारेको बंगल

Read More

यूएईले नामिबियालाई हराएरपछि नेदरल्यान्ड्स सुपर–१२ मा

Posted on October 20, 2022 | views : 492 |

कात्तिक ३, काठमाडौँ | यूएईले ट्वान्टी ट्वान्टी विश्वकप प्रारम्भिक चरणको समूह ‘ए’को अन्तिम खेलमा नामिबियालाई ७ रनले पराजित गरेको छ । यो जितले समूहको अर्को टिम नेदरल्यान्ड्सलाई सुपर–१२ को चरणमा पुर्‍याएको छ । नामिबियाले यो खेल जितेको भए, उसले अर्को चरणको यात्रा तय गर्ने थियो । यो समूहबाट यसअघि नै श्री

Read More

फ्रान्सका मिडफिल्डर कान्टेले विश्वकप गुमाउने

Posted on October 19, 2022 | views : 836 |

कात्तिक २, काठमाडौं | फ्रान्स तथा चेल्सीका मिडफिल्डर एन‘गोलो कान्टेले ह्यामस्ट्रिङ चोटका कारण कतारमा हुने विश्वकप गुमाउने भएका छन् ।  ३१ वर्षीय कान्टे १४ अगस्टमा टोटनहमविरुद्धको खेलमा घाइते भएका थिए । चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा टोटनहमसँग २–२ को बराबरी खेलेको थियो ।  चेल्सीले जार

Read More

नेयमारको गोलमा पिएसजीको जित

Posted on October 18, 2022 | views : 905 |

कात्तिक १, काठमाडौं | नेयमारको निर्णायक गोलमा पेरिस सेन्ड जर्मेन पिएसजीले आइबार राति फ्रेन्च लिग वानमा ओलम्पिक डी मार्सलीलाई १–० ले पराजित गरेको छ ।  १० खेलाडीमा सिमित मार्सिलीलाई हराउँन नेयमारले पहिलो हाफको इन्जुरी समयमा एकेलिन एम्बाप्पेको पास सदुपयोग गरे ।  खेलको ७२औं मिनेटमा मार्सली दश

Read More

नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा

Posted on October 18, 2022 | views : 680 |

कात्तिक १, काठमाडौं | नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिग चरणमा प्रवेश गरेको छ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागीता रहेको राउण्ड रोविन च्याम्पियनशीपमा पाँच खेलमध्ये दुईमा मात्र जित हात पारेको नेपाल गेम प्वाईन्टका आधारमा पाकिस्तानलाई पछि पार्दै सुपर लिगमा प्रव

Read More

शेख रसेल कप चेसमा नेपालद्वारा पाकिस्तान पराजित

Posted on October 16, 2022 | views : 739 |

असोज ३०, काठमाडौं | बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानमाथि ३-५–०-५ को सानदार जित दर्ज गरेको छ ।  शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफूभन्दा उच्च वरियताका पाक

Read More

कीर्तिमान सुधार गर्दै नासिरले जिते स्वर्ण

Posted on October 15, 2022 | views : 1178 |

असोज २९, काठमाडौं | नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतकाे २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जितेका छन् ।  नासिरले १५ सय मिटिर फ्रि-स्टायलमा काठमाडाैंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९

Read More

१५ सय मिटरमा मुकेश र फुलमतिलाई स्वर्ण

Posted on October 15, 2022 | views : 1240 |

असोज २९, काठमाडौं | नवौं वृहत राष्ट्रिय खेलकुदअन्गर्तन एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् ।  महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतिले स्वर्ण पदक जितेकी छन् । फूलमतिले विभागीय एपिएफको लागि एथ्लेटिक्सको पहलो स्वर्ण जि

Read More

सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक

Posted on October 15, 2022 | views : 867 |

असोज २९, काठमाडौं | नवौं बृहत राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा १३औं दक्षिण एसियाली खेलकुद (साग)की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण

Read More

टोनीको गोलमा ब्रेन्टफोर्डको जित

Posted on October 15, 2022 | views : 891 |

असोज २९, काठमाडौं | इभान टोनीको दुई गोल प्रेरित ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति ब्राइटनलाई २ ० ले पराजित गरेको छ ।  खेलको २७औं मिनेटमा इभानले सुरुआत गोल गरे । दोस्रो गोल खेलको ६४औं मिनेटमा पेनाल्टी मार्फत गरे ।  जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड तालिकाक

Read More