खेलकुद |


आर्मीको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल

Posted on October 14, 2022 | views : 865 |

असोज २८, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पोखराको गोस्टेघाट खेल मैदानमा आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे । लुम्बिनीक

Read More

युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध

Posted on October 14, 2022 | views : 777 |

असोज २८, काठमाडौं | नेपाली यु-२० टोलीका युवा मिडफिल्डर आशीष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन् । यु-२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशीषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । गत महिना बहराइनमा भएको एएफसी यु-२० एसियन क

Read More

बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु

Posted on October 14, 2022 | views : 902 |

असोज २८, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारबाट गोरखा क्याम्पसमा प्रतियोगिता सुरु भएको हो । सात प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्र

Read More

साकाको गोलले आर्सनल नकआउट चरणमा

Posted on October 14, 2022 | views : 893 |

असोज २८, काठमाडौं | बोडोलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल टोली बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ ।  इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरेका छन् । प्रतियोगिताको समूह  ‘ए’ मा रहेको आर्सनलको तीन खेलबाट तीन जितसँगै नौ अंक भएको छ । पीएसजी आयनओभन सात अं

Read More

नवौं राष्ट्रिय खेलकुदको उदघाटन आज

Posted on October 14, 2022 | views : 978 |

असोज २८, पोखरा | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ ।  पोखरा रंगशालामा  विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नेछन । अपरान्ह ४ बजे उपराष्ट्रपति पुनले खेल​को औपचारिक उद्घाटन गर्नेछन् ।  उद्घाटनमा ओलम्प

Read More

सन्दीप २० असोजमा नेपाल आइपुग्ने

Posted on October 01, 2022 | views : 968 |

असोज १५, काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने समाजिक सन्जालमार्फत बताएका हुन । गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको

Read More

मेस्सीको गोलमा अर्जेन्टिनाको जित

Posted on September 28, 2022 | views : 1392 |

असोज १२, काठमाडौं | वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोल मद्दतमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ । बुधबार बिहान मेसीको दुई तथा जुलियन अल्भारेजले एक गोल गरेपछी अर्जेन्टिनाले जमैकालाई ३-० ले पराजित गर्यो ।  खेलको १३औं मिनेटमा अल्भारेज पहिलो गोल गरे । 

Read More

ट्युनिसियाविरुद्ध ब्राजिलको सानदार जित

Posted on September 28, 2022 | views : 770 |

असोज १२, काठमाडौं | ट्युनिसियालाई ५–१ ले  हराउँदै ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । बुधबार बिहान ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै, रिचार्लीसन, नेयमार र पेड्रोले समान एक एक गोल गरे । ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए । कतार फिफा विश्वकप २

Read More

साबा च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको जित

Posted on September 28, 2022 | views : 766 |

असोज १२, काठमाडौं | माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा मंगलबार राति साविक विजेता श्रीलंकालाई ५५-४९ ले  पराजित गरेको छ ।  पहिलो खेलमा नेपाल घरेलु टिमसँग ५१–४७ को नतिजामा पराजित भएको थियो । सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा न

Read More

इटाली नेसन्स लिगको फाइनल चरणमा

Posted on September 27, 2022 | views : 1011 |

असोज ११, काठमाडौं | हंगेरीलाई २-० ले पराजित गर्दै इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । सोमबार राति इटालीलाई जित दिलाउन जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक-एक गोल गरे । २७औं मिनेटमा रास्पाडोरीले सुरुआती गोल गरे । ५२ औं मिनेटमा फेडेरिकोले दोस्रो गोल गरे ।  जितसँगै

Read More

नेपाल र बंगलादेश भिड्दै

Posted on September 27, 2022 | views : 1061 |

असोज ११, काठमाडौं | फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ ।  नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले ब

Read More

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका छ : सन्दीप लामिछाने

Posted on September 26, 2022 | views : 1558 |

असोज १०, काठमाडौं | १७ वर्षीया नाबालिगमाथि बलात्कार आरोपमा उजुरी परेपछि निलम्बित अवस्थामा रहेका क्रिकेटर लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन आफ्नो पनि भूमिका रहेको बताएका छन् । तर, आफूमाथि लागेको आरोप झूटो भएको उनको जिकिर छ ।  उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पु

Read More

फ्रान्स स्तब्ध, क्रोयसिया फाइनल चरणमा

Posted on September 26, 2022 | views : 1041 |

असोज १०, काठमाडौं | डेनमार्कले आइतबार युइएफए नेसन्स लिगमा  फ्रान्सलाई २-० ले स्तब्ध बनाएको छ । यद्यपि डेनमार्कले शीर्ष स्थानमा बस्दै फाइनल प्रवेश गर्ने अवसर भने गुमाएको छ । पहिलो हाफमा कास्पर डोल्बर्ग र आन्द्रियास स्कोभ ओस्लेनको गोलमा डेनमार्कले फ्रान्समाथि २-० को अग्रता लिदै फाइनल प्रवेशको सम्

Read More

नवौं राष्ट्रिय खेलकुदमा एपिएफका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने

Posted on September 26, 2022 | views : 767 |

असोज १०, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशको प

Read More

इङल्यान्डमाथि तीन रनको जितसहित पाकिस्तानद्वारा टी-२० शृंखलामा २-२ को बराबरी

Posted on September 26, 2022 | views : 641 |

असोज १०, काठमाडौं । इङल्यान्डमाथि तीन रनको जितसहित पाकिस्तानले सात खेलको टी-२० शृंखलामा २-२ को बराबरी गरेको छ । एक सय ६६ रनको लक्ष्य पछ्याएको इङल्यान्ड १९.२ ओभरमा एक सय ६३ रनमा सीमित भयो । इङल्यान्डका लियाम डसन र ह्यारी ब्रुकले समान ३४ रनको योगदान गरे । त्यस्तै बेन डकलेडले ३३ र कप्तान मोइन अलीले २९

Read More

इटाली र हंगेरीको जित, जर्मनी पराजित

Posted on September 24, 2022 | views : 692 |

असोज ८, काठमाडौँ | हंगेरीसँग १–० ले स्तब्ध हुँदा जर्मनी युइएफए नेसन्स लिगमा पहिलो हार बेहोर्न पुगेको छ । शुक्रबार राति हंगेरीका एडाम सज्लाईले १७ औं मिनेटमा निर्णायक गोल गरे । जर्मनी१३ खेलमा आएर पराजित भएको हो । हारसँगै जर्मनी नेसन्स लिग ए ग्रुप ३ मा ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । हंगेरी १०

Read More

फ्रान्स र क्रोयसियाको जित

Posted on September 23, 2022 | views : 731 |

असोज ७, काठमाडौं | युइएफए नेसन्स लिगमाअष्ट्रियालाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ । फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे ।  ५६औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । जितसँगै फ्रान्स ल

Read More

अब्दुल्लाहले बाहिर राखेका खेलाडीलाई हुमागाईंले गराए कमब्याक

Posted on September 22, 2022 | views : 787 |

असोज ६, काठमाडौँ | बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ । नेपाली टिममा परेका नयाँ खेलाडी दुवै स्ट्राइकर हुन् । टिममा थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइट

Read More

सन्दीप लामिछानेको वरीयता खस्कियो

Posted on September 21, 2022 | views : 1779 |

असोज ५, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ । सन्दीपको टी-ट्वान्टी बलिङतर्फको वरीयता खस्किएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार सन्दीप एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन् । बलिङतर्फ नेपालक

Read More

रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर

Posted on September 21, 2022 | views : 825 |

असोज ५, काठमाडौं | पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो कतारमा आयोजना हुने फिफा विश्वकपको दौरान सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेयमार र फ्रान्सका केलियन एमबाप्पेलाई पछि पार्दै रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर बनेक

Read More

बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने महिला टिमको बिदाइ

Posted on September 20, 2022 | views : 609 |

असोज ४, काठमाडौँ | माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला बास्केटबल टिमलाई बिदाइ गरिएको छ ।  मंगलबार १३ खेलाडीसहित १५ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगित

Read More

दशकपछि आयोजकले जित्यो २०औँ लिस्नुकपको उपाधि

Posted on September 20, 2022 | views : 686 |

असोज ४, भैरहवा | रुपन्देहीको कोटीहवामा सञ्चालित २०औं लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ । पशुपति माविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक लिस्नुले छिमेकी टिम फर्साटिकर एफ सी लाई १ गोलले हराएको हो । आयोजक एक दशकपछि पुनः च्याम्पियन भएको हो ।   एक नाइजेरीयन

Read More

फाइनलमा पराजित भएपछि प्रशिक्षकद्वारा राजीनामा

Posted on September 19, 2022 | views : 835 |

असोज ३, काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् ।  उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए ।  साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन। त्यसैले पदमा बसिर

Read More

साफ च्याम्पियनसिपमा बंगलादेशसामू नेपाल पराजित

Posted on September 19, 2022 | views : 691 |

असोज ३, काठमाडौं । काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो ।  सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोलको जित हासिल गरेको छ । खेलको ७०

Read More