असोज १४, काठमाडौं | १९औं एसियाली खेलकुदमा नेपालका लागि सन्दीप लामिछानेले छैटौँ विकेट लिएका छन् । मात्र २३ रनमा मादिल्भ्सले विकेट छैटौँ गुमाएको छ । नेपालले प्रस्तुत गरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्सले नवौँ ओभरमा छैटौँ विकेट गुमाएको हो । यसअघि, अभिनाश बोहराले ३ विकेट लिएका थिए भने गुल्शन झा
Read Moreअसोज १४ काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो । खेलमा नेपालको स्कोरको लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले १ छक्का र ५ चौकाको मद
Read Moreअसोज १३, कञ्चनपुर | क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यसमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिए
Read Moreअसोज १३, काठमाडौँ | क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा गरेको गोलको मद्दतले अल–नासर साउदी प्रो लिगमा सानदार जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल–नासर अल–ताईविरुद्ध २–१ गोलले विजयी बन्यो । खेलको ३२ औँ मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए । तर, ७९ औँ मिनेटमा भर्जि
Read Moreअसोज १२, काठमाडौँ | फुटबलरहरु विदेश पलायन हुने क्रममा स्टार स्ट्राइकर विमल घर्तीमगरको पनि नाम जोडिएको छ । राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी विमलको यो पलायन नेपाली फुटबलकै लागि गम्भीर धक्का हो । नेपाली फुटबलको अधोगतिबाट निरास विमल सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलियातिर लागेका हुन् । जानुअघि उनले ने
Read Moreअसोज १२, कास्की | पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ । एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उनको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका
Read Moreअसोज १०, काठमाडौँ | चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रनले हराएको छ ।। चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४
Read Moreअसोज १०, काठमाडौँ | चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी ३१५ रनको लक्ष्य दिएको छ । टी—२० प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । नेपालका लागि कुशल मल्लले टी–२० आईम
Read Moreअसोज ९, हाङझाउ | १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सोम
Read Moreअसोज ९, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने आज १९औँ एसियन गेम्सका लागि चीन जाने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका कारण सन्दीप टोलीसँग चीन जान पाएका थिएनन् । अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज १२ :३० बजे चीनतर्फ प्रस्थान गर्ने भएका हुन् । उनले आफू मानसिक रूपमा कमजोर बनेको
Read Moreअसोज ८, काठमाडौँ | पूर्व विजेता नेपाल घरेलु मैदानमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्सलाई ४-१ गोलले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो । खेलमा २-० गोलले पछाडि परेको अवस्थामा ५८ औँ मिनेटमा मालदिभ्सले गोल ग
Read Moreअसोज ८, काठमाडौँ | साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे । यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे । नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्ने छ ।
Read Moreअसोज ८, काठमाडौँ | अदालतले मुद्दाको किनारा लगाउन ढिलाइ गर्दा सन्दीप लामिछानेको क्रिकेट करिअर गम्भीर रूपमा प्रभावित बन्न थालेको छ । जिल्ला अदालतमा विचाराधीन मुद्दामा फैसला पेसी नै १७ पटक सरिसकेको छ । पछिल्लो दुईवटा पेसी ‘न्यायाधीश अभाव’ का कारण देखाउँदै स्थगित भए । एकपछि अर्को पेसी स्थगित
Read Moreअसोज ८, काठमाडौँ | साफ यू-१९ च्याम्पियनसिप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालले सोमबार मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । दशरथ रंगशालामा दिउँसो साढे १ बजे सुरू हुने खेलमा नेपाल जित्नैपर्ने दबाबमा रहेको छ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग १-० गोलको हार ब्यहोरेको थियो
Read Moreअसोज ७, हाङचउ | १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टिमका सदस्य ललितनारायण राजवंशी घाइते भएपछि उनको स्थानमा सागर ढकालले खेल्न पाउने निश्चित भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले उनको नाम आइतबार स्वीकृत गरेको हो । नेपाली क्रिकेट टिम सोमबार चीन आइपुग्ने कार्यक्रम रहेको छ । नेपालल
Read Moreअसोज ७, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने १९औं एसियन गेम्सका लागि सोमबार चीन जाने भएका छन्। एसियाडका लागि सन्दीपबिनै नेपाली टोली आज हाङजाओ प्रस्थान गरेको छ। नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएनन्। तर काठमाडौ
Read Moreएजेन्सी | आईसीसी एकदिवसीय विश्वकपको १२औँ संस्करण भारतमा आयोजना हुँदैछ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको मिति नजिकिँदै गए पनि भारतले आफ्ना खेलाडी र खेल पदाधिकारीलाई भिसा (प्रवेशाज्ञा) दिन ढिलो गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्
Read Moreअसोज ७, काठमाडौँ | १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् । नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्त
Read Moreअसोज ७, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ फेरि पनि स्थगित भएको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो । ४३ न्यायाधीशको दरबन्दी स्वीकृत भई ३५ न्यायाधीशको कोटा रहेको काठमाडौं जिल्ला अ
Read Moreअसोज ७, काठमाडौँ | नेपाली लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ सराई गरी गएको काठमाडौँको
Read Moreअसोज ६, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पारस खड्का विजयी भएका छन्। शनिबार भएको क्यानको चुनावमा पारस विजयी भएका हुन्। उनले प्रतिद्वन्द्वी उम्मेदवार प्रशान्तविक्रम मल्ललाई पछि पार्दै विजयी भएका हुन्। कुल ८५ मत खसेको थियो। जसमध्ये ७५ मत गणना भइसक्दा पारसले ४३ मत र प्रशान्तव
Read Moreअसोज ६, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन अन्तर्गत मतगणना जारी छ। मतगणनाको प्रारम्भिक नतिजामा सचिव पदमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा टक्कर देखिएको छ। कुल ८५ मत खसेकोमा ५० मत गनेर सकिँदा पारसले २९ मत पाएका छन्। प्रशान्तविक्रमको पक्षमा २१ मत खसेको छ। पदाधिकारीमध्ये अध्यक
Read Moreअसोज ६, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ । एक सचिव र १० केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो । सचिवको मतगणनामा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ । २५ मत गनिसक्दा पारसले झिनो अग्रता लिएका छन् । उनले १३ मत ल्याउँदा
Read Moreअसोज ६, काठमाडौँ | नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् । बर्दिया क्रिकेट संघका अध्यक्ष विनय राजभण्डारीले
Read More