माघ २५, काठमाडौँ | नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले पाँचौ विकेट लिएका छन् । उनले सिरेस माेभालाई १ रनमा आउट गरे । यसअघि कुशल मल्लले चौथो विकेट लिएका थिए । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड आउट गरेका थिए । २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ३८ ओ
Read Moreमाघ २५, काठमाडौँ | क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् । २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको छ । यसअघि कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र रिजन ढकालले विकेट लिएका थिए ।
Read Moreमाघ २५, काठमाडौँ | एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत जारी पहिलो खेलमा क्यानडाविरुद्ध घरेलु टोली नेपाललाई तेस्रो सफलता मिलेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीवार जारी खेलमा कप्तान रोहित पौडेलले नेपाललाई सफलता दिलाएका हुन् । क्यानडाले १९.४ ओभरमा ११४ रन बनाएको अवस्थामा तेस्रो विकेट गुमाएको हो । नेप
Read Moreमाघ २५, काठमाडौँ | नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे । क्यानडाले छैटौं ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ । यसअघि रिज
Read Moreमाघ २५, काठमाडौँ | अन्तर्राष्ट्रिय ओडिआईमा डेब्यु गरेको नेपालका बाँया हाते तीब्र गतिका बलर रिजन ढकाललाई पहिलो विकेट मिलेको छ । उनले नवानित धलिवललाई तेस्रो ओभरको पाचौं बलमा आउट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु क्रिकेट लिएका हुन् । रिजनको विकेटमा नेपालले पहिलो सफलता पाएको छ । धलिवल व्यक्तिगत ६
Read Moreमाघ २५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् । उनी गल्फ जायन्टसबाट आइएल टि२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । आइएल टी- २० का लागि आवद्ध भएपछि ऐरीले खुस
Read Moreमाघ २५, काठमाडौँ | नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६२ रन जोडे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए
Read Moreमाघ २५, काठमाडौँ | क्यानडाविरुद्ध नेपालको सातौं विकेट गुमेको छ । नेपालले सातौं विकेटको रुपमा पवन सर्राफ १५ रनमा आउट भए । उनी शहिद अहम्दजाइको बलमा बोल्ड आउट भएका हुन् । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ४५ ओभरमा सात विकेट गुमाएर एक सय ९६ रन बनाएको छ । नेपाल
Read Moreमाघ २५, काठमाडौँ | क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपाल १४१ रन बनाउँदा पाँच विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा नेपालका कुशल मल्ल २० रनमा आउट भए । यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा आउट हुँदा भीम सार्की १७ रनमा आउट भएका थिए । ओपनर आसिफ शेख ८ र प्तान रोहितकुमार पौडेल पनि ८ रनमा पभेलिएन फर्किए
Read Moreमाघ २५, काठमाडौँ | नेपालले क्याानडासँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । टीयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गति
Read Moreमाघ २५, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ । यो खेल त्रिभुवन बिश्व बिधालयकाे खेल मैदानमा बिहान ९ः १५ बजेदेखि शुरु हुदैँछ । क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पह
Read Moreमाघ २४, काठमाडौँ | जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरीयतामा नम्बर १ बलर बनेका छन् । ईङल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङ गरेका बुमराह पहिलो पटक आइसीसी वरियतामा शिर्ष स्थानमा उक्लिएका हुन् । योसँगै अफ स्पिनर रविचन्द्रन आश्विन २ स्थान गुमाएर तेस्रो स्थानमा पुगेका छन् । दोस्रो स्थानमा द
Read Moreमाघ २३, काठमाडौँ | भारतसँग पराजित हुँदै नेपाल बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनशिपबाट बाहिरिएको छ । अन्तिम खेलमा भारतसँग ४-० गोलले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भूटानलाई १-० ले हराएको थियो । नेपालसँगै भूटान ब
Read Moreमाघ २३, काठमाडौँ | न्यूजील्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले इंग्ल्याण्डका जो रुटलाई पछाडि छोडेका छन्, जसको ३० टेस्ट शतक छ। दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो इन
Read Moreमाघ २३, काठमाडौँ | अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ । मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । वेस्टइन्डिजले दिएको ८७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरे
Read Moreमाघ २३, काठमाडौं | ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए । एक गोलले पछि परेको म्यानचेस्टर सिटीले खे
Read Moreमाघ २२, काठमाडौँ | यू-१९ क्रिकेट विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली टिम स्वदेश फर्किएको छ । सोमबार बिहान काठमाडौँ आइपुगेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगितामा नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रा
Read Moreमाघ २२, काठमाडौँ | नामः न्यूयोर्क न्यू जर्सी स्टेडियम स्थानः पूर्वी रदरफोर्ड, न्यू जर्सी, संयुक्त राज्य अमेरिका दर्शक क्षमताः ८२,५०० स्थापनाः २०१० फिफा विश्वकप २६ को फाइनल न्यूयोर्कको न्यू जर्सीले आयोजना गर्ने भएको छ । फिफाका अनुसार फाइन खेलको होस्ट सिटीको रूपमा न्यूयोर्क न्य
Read Moreमाघ २२, काठमाडौँ | अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी आइतवार इन्टर मियामीका लागि भएको मैत्रीपूर्ण खेलमा मैदान नउत्रिएपछि हङकङका हजारौं फुटबल फ्यानहरू निराश बनेका छन् । इन्टर मियामी र हङकङ एघारबीचको मैत्रीपूर्ण खेलका लागि ४० हजार टिकट बिक्री गरिएको थियो । गत डिसेम्बरमा नै ११३ देखि ६२४ डलरसम्मका टिकट
Read Moreमाघ २२, काठमाडौँ | ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । आइतबार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल
Read Moreमाघ २२, काठमाडौं | बिश्वकप फुटवल २०२६ को उदघाटन समाराेह र पहिलाे खेल मेक्सिकोले गर्ने भएको छ । फिफाले गएराती घोषणा गरे अनुसार बिश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने भएको हो । जस अनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा साे उदघाटन समाराेह र पहिलाे खेल हुनेछ । विश्नकपको
Read Moreमाघ २१, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत नेपाल ११ औँ स्थानमा सीमित भएको छ । विश्वकपको 'सुपर सिक्स' अन्तर्गतको दुवै खेलमा पराजय भोगेपछि नेपाल ११ औँ स्थानमा सीमित भएको हो । सुपर सिक्सअन्तर्गत नेपालले बंगलादेशसँग ५ विकेट तथा भारतसँग १ सय ३२ रनको पराजय भोग
Read Moreमाघ २१, काठमाडौँ | नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रि भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यू गेरिकी छिन्। शनिबार बोर्डोविरुद्ध मैदान उत्रिदै साम्बाले फ्रेन्च लिगमा डेब्यू गरिन्। फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पमा अनुबन्धन भएकी साम्बा फ्रेन्च लिग खेल्ने पहिलो खेलाडी समेत बनिन्। साम्बाल
Read Moreमाघ २१, काठमाडौं | स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फ
Read More