खेलकुद |


आईपीएल : गुजरात टाइटन्सले सातौं जित निकाल्दै प्लेअफ नजिक पुगे

Posted on April 28, 2022 | views : 1922 |

वैशाख १५, काठमाडौं | सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ मा सातौं जित निकाल्दै  प्लेअफ नजिक पुगेकाे छ । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बना

Read More

खेलाडीकाे पक्षमा बोल्दै कप्तान किरणले भने- प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट छु

Posted on April 28, 2022 | views : 772 |

वैशाख १५, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन् । खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विबाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिएका हुन् । हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भने

Read More

नेपालले जिम्बाबेसँग खेल्ने एक दिवसीय र टी-२० खेलको प्रत्यक्ष प्रसारण हुने

Posted on April 27, 2022 | views : 805 |

वैशाख १४, काठमाडौं | नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एक दिवसीय र टी-२० खेलको प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको छ ।  कीर्तिपुर त्रिवि मैदानमा हुने खेल याक्सन स्पोर्ट्सले टेलिभिजन लाइभको अधिकार पाएको छ भने ओएसआरले डिजिटल राइट्स पाएको छ । क्यानले यसअघि नै सन्दीप लामिछानेको कप

Read More

अन्तर्राष्ट्रिय बक्सिङमा सहभागी हुने चार महिला खेलाडी प्रशिक्षणमा

Posted on April 27, 2022 | views : 934 |

वैशाख १४, काठमाडौं | नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिप-२०२२ मा सहभागी हुने चार महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ ( आईबीए) को आयोजनामा मे ६ देखि २१ तारिखसम्म प्रतियोगिता टर्कीकाे इस्टानबुलमा हुनेछ । १२औँ विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपाल

Read More

मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हार (अंकतालिका सहित)

Posted on April 25, 2022 | views : 917 |

वैशाख १२, काठमाडौं । लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  मा लगातार आठौं खेलमा बेहोरेको छ । आइतबार मुम्बईमा पाँच पटकको च्याम्पियन मुम्बई पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ ।  जितका लागि १६९ रनको लक्ष्य  पाएको&n

Read More

जित्नै पर्ने दबाबमा मुम्बई इन्डियन

Posted on April 24, 2022 | views : 696 |

वैशाख ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा मुम्बइै जित्नै पर्ने दबाबमा छ । लिगमा ७ खेल खेलेको मुम्बई ज

Read More

आइपीएल क्रिकेट: बेंगलोरविरुद्ध हैदराबादको ८ ओभरमै सहज जित (अंकतालिका सहित)

Posted on April 24, 2022 | views : 740 |

वैशाख ११, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । ६९ रनको सामान्य  विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍

Read More

एपिएफलाई हराउँदै विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई

Posted on April 24, 2022 | views : 1089 |

वैशाख ११, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ महिला फुटबल क्लबको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ । शनिबार राति धनगढीमा सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो

Read More

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा, यस्तो छ आजसम्मको अंक-तालिका

Posted on April 23, 2022 | views : 658 |

वैशाख १०, काठमाडौं । दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को  शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति जितको लागि २२३ रनको  लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै  २०७ रनमा समेटियो । दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन

Read More

आईपीएल: मुम्बईमाथि चेन्नईको जित, यस्तो छ आजसम्मको अंकतालिका

Posted on April 22, 2022 | views : 912 |

वैशाख ९, काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।  बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार बेहोरेकाे छ । मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलम

Read More

चन्द्रकला र नाङजा सेमिफाइनलमा

Posted on April 20, 2022 | views : 562 |

 वैशाख ७, काठमाडौं | नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफकी नाङजा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।  बसन्तपुर डबलीमा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापा मगरलाई पराजित गरे

Read More

आफ्ना जुम्ल्याहा शिशुमध्येका एक जनाको मृत्युपछि रोनाल्डोले भने, ‘ठूलो पीडा’

Posted on April 19, 2022 | views : 695 |

वैशाख ६, लन्डन । एजेन्सी । म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात शिशुको मृत्यु भएको घोषणा गर्दै यसलाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भनेका छन् ।  सामाजिक सञ्जालमा एउटा विज्ञप्तिमा उनीहरूले भनेका छन, ‘गहिरो

Read More

आईपीएलः दिल्लीको टिममा देखियो कोरोना

Posted on April 18, 2022 | views : 627 |

वैशाख ५, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ टी-२० क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ ।  हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै

Read More

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने, खेल कतारको दोहामा हुने

Posted on April 18, 2022 | views : 515 |

वैशाख ५, काठमाडौँ । एएफसी एसियन कप २०२३ को छनोटको तयारीमा रहेको नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो । नेपालले अफगानिस्तान सँग खेल्ने दुवै मैत्रीपूण खेल कतारको दोहामा मे

Read More

धादिङ फुटबलमा पुन: दीपक खतिवडा

Posted on April 17, 2022 | views : 428 |

 वैशाख ४, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत जिल्ला फुटबल संघ धादिङको अध्यक्षमा दीपक खतिवडा पुनः निर्वाचित भएका छन् । धादिङमा आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका लागि खतिवडासँगै दिवससागर श्रेष्ठ र दिनेश रुपाखेतीले पनि उम्मेदवारी दिएका थिए । तर, दीपक आठ भोटसहित निर्वाचित भएका छन् ।

Read More

पीएसजीको मैदानमा मार्सेली दर्शकले प्रवेश नपाउने

Posted on April 17, 2022 | views : 495 |

 वैशाख ४, काठमाडौं | फ्रेन्च लिग वानको बहुप्रतिक्षित भिडन्तमा आज (आइतबार) राति लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) र दोस्रो स्थानको मार्सेलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल पीएसजी घरेलु मैदान पार्क डे प्रिन्सेसमा राति साढे १२ बजे सुरु हुनेछ ।  तर, खेलमा मार्सेलीका समर्थकले भ

Read More

रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी

Posted on April 17, 2022 | views : 654 |

वैशाख ४, काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमान्चक जित निकालेको छ । युनाइटेडको घरेलु मैदान वोल्ड ट्राफोर्डमा रोनाल्डोले ह्याटि्रक पूरा गरे  । नर्विचका लागि किएर

Read More

सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

Posted on April 17, 2022 | views : 422 |

वैशाख ४, काठमाडौं । चिरपरिचित म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै  लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार वेम्बली रंगशालामा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै सात पटकको च्याम्पियन लिभरपुल १० वर्षपछी उपाधी नजिक रहेको छ। । सन् २०१२ पछि लिभरपुल ए

Read More

आईपीएल: दिल्लीलाई पराजित गर्दै बेंगलोर तेस्रो स्थानमा उक्लियो, यस्तो छ अंकतालिका

Posted on April 17, 2022 | views : 561 |

वैशाख ४, काठमाडौँ । एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको छ । योसँगै बेंगलोर चौथो जितका साथ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय

Read More

मुम्बईको खराब प्रदर्शन निरन्तर, इतिहासकै खराब स्थितिमा

Posted on April 16, 2022 | views : 623 |

वैशाख ३, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा लगातार छैटौं हार बेहोरेको छ । शुक्रबार मुम्बईमा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ । २०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरम

Read More

लेसियालाई हराउँदै रुपन्देही च्याम्पियन

Posted on April 16, 2022 | views : 468 |

वैशाख ३, काठमाडौं | मलेसिया–११ लाई सात विकेटले हराउँदै नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधी रुपन्देही ११ ले जितेको छ । भैरहवाको सिद्धर्थनगरस्थित सिद्धर्थ क्रिकेट रंगशालामा शनिवार भएको फाइनलमा एक सय १४१ रनको लक्ष्य रुपन्देहीले १९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । रुपन्देहीका  प्रज्वल थापाले

Read More

ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु

Posted on April 16, 2022 | views : 444 |

वैशाख ३, भक्तपुर | चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्वील चियर प्रतियोगिता सुरु भएको छ । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो ।   प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गरेका हुन् । सो क्रममा उनले

Read More

प्रशिक्षक अब्दुल्लाहले भने- सत्यता यही हो हामी एसिया कपमा स्थान बनाउन सक्दैनौं

Posted on April 15, 2022 | views : 449 |

वैशाख २, काठमाडौं | नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सत्यताअनुसार नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताएका छन् ।  नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको जनाउँदै सत्यता नै टिम छनोट हुन नसक्ने बताए । ‘हाम्र

Read More

वर्ष २०७८ : पुस्ता हस्तान्तरणदेखि खेलाडी र क्यान विवादसम्मले तातेको क्रिकेट वर्ष

Posted on April 13, 2022 | views : 403 |

चैत्र ३०, काठमाडौं | वर्ष २०७८ नेपाली क्रिकेटको लागि मिश्रित रह्यो । खेलाडीले मैदानमा आफूलाई प्रमाणित गरे । अनुभवी खेलाडीलाई प्रतिस्थापना गर्दै नयाँ खेलाडीको आगमनसमेत भयो ।  खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवादसँगै लगातार प्रतियोगिताले क्रिकेट क्षेत्र प्राय चर्चामा रहिरह्यो । यसै वर्ष ने

Read More